For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सरकारलाई सहमति दिने निर्णयमा हस्ताक्षर

byDainik Nepalgunj
January 1, 2025
in News
13 0
0
सरकारलाई सहमति दिने निर्णयमा हस्ताक्षर
Share on FacebookShare on Twitter

वनमा आधारित उपभोक्ता समूह, आदीवासी जनजाती तथा स्थानीय समुदायले लिफ कार्यक्रम सञ्चालन गर्न र सोबाट उत्सर्जन न्यूनीकरणका लागि कार्वन ब्यापार गर्न सरकारलाई सहमति दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

खास गरी उक्त समुदायभित्रका दलित, महिला अपाङ्घ सिमान्तकृत समुदायले कुनै पनि जर्बजस्ती वा धम्किमा नरही स्वतन्त्र रुपले पूर्वसूचित सहमति प्रदान गर्ने निर्णयमा पुग्ने गरी सहमति दिनका लागि लिफ कार्यक्रमबारे पर्याप्त र स्पष्ट जानकारी पाएकोले कानून बमोजिम र अन्र्तराष्ट्रिय सन्धी वा महासन्धी अनुसार सहमति दिने निर्णयमा हस्ताक्षर भएको हो ।

सहमति दिने निर्णयमा नेपाल आदीवासी जनजाती महासंघ, बाँकेका डम्मर थापा मगर, पारिवारिक नीजि वन महासंघका मधुसुदन शर्मा, सामुदायिक वन उपभोक्ता समूह, बाँकेका कमल बस्नेत, ढकेरी मध्यवर्ति सामुदायिक वन, बाँकेका भरत खडका, चौरीडाँडा सामुदायिक वन उपभोक्ता समूहका कर्ण बहादुर विक लगायतले हस्ताक्षर गरेका हुन । सन् यसको अन्तिम निर्णय गर्न सामसदायिक वन उपभोकता महासंघ, नेपाल (फेकोफन) नेपाल आदिवासी जनजाती महासंघलाई अख्तियारी दिने निर्णय समेत गरिएको छ । २०३० भित्र वनको विनास रोक्न तथा उत्सर्जन घटाउन वन वित्त बढाउने अन्र्तराष्ट्रिय स्तरको सार्वजनिक नीजि साझेदारी संयन्त्र लिफ हो ।

रिकोफ्ट नेपालले आयोजना गरेको परामर्श कार्यक्रममा संस्थाका उपनिर्देशक प्रदीप बुढाथोकीले कार्वन उत्सर्जनबाट नेपालले लाभ हासिल गर्न सक्ने उल्लेख गर्दै यसका बारेमा विस्तृत जानकारी दिनुभयो ।

लिफ कार्यक्रमका सहजकर्ता विनोद सापकोटाले नेपालको तीन प्रदेशका ३६ जिल्लामा लिफ कायक्रम सञ्चालन भएको जानकारी दिदै दिगो वन व्यवस्थापनमार्फत वनको गुणस्तर तथा सञ्चितीमा वृद्धी भइ लाभ लिन सकिने बताउनुभयो ।

उहाँले यसबाट सामाजिक , वातावरणीय, आर्थिक, सास्कृतिक लाभ समेत प्राप्त हुने उल्लेख गर्दै काष्ठजन्य पैदावरको बजार माग दिगो रुपमा आपूर्ति हुन सक्ने बताउनुभयो ।

अर्का सहजकर्ता युएन रेडका डा. मोहन पौडेलले लिफ कार्यकमबाट प्राप्त लाभांस वितरणको प्रश्तावित प्रावधानबारे जानकारी दिदै सामुदायिक वनसाग सम्वन्धित विषय र लिफको अवधारणाबारे बताउनुभयो ।

अन्र्तराष्ट्रिय स्तरको सार्वजनिक नीजि साझेदारी संयन्त्र लिफमा नर्वे, बेलायत, अमेरिका र दक्षिण कोरिया जस्ता विश्वका चार शक्तीशाली देश र २५ भन्दा बढी बहुराष्ट्रिय कम्पनी आवद्ध रहेका छन् । प्रतिटन कार्वन क्रेडिट १० अमेरिकी डलरमा कारोवार गर्न लिफमा नीजि क्षेत्रको माग रहेको छ ।

Previous Post

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

Next Post

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

Next Post
दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

इजरायल र लेबनानलाई वार्ताको ‘अवसर’ लिन १७ मुलुकको आग्रह

April 15, 2026
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

April 15, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version