For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खुल्ने भो अस्पताल

byDainik Nepalgunj
January 3, 2025
in News, मुख्य समाचार
0 0
0
शिक्षण अस्पताल अब ‘सञ्जीवनी’
Share on FacebookShare on Twitter

लर्ड बुद्ध एजुकेशनल व्यवस्थापन–कर्मचारी तनाव

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत नेपालगन्ज मेडिकल कलेजका कर्मचारी र व्यवस्थापन बीचको बढ्दो तनावलाई उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले ‘व्यवस्थापन’ गरेको छ ।

सेवा सुविधा वृद्धिको माग गर्दै ओपिडी सेवा ठप्प पारेर तीन साता अघिदेखि आन्दोलनरत् कर्मचारीहरुका मागलाई कानुन बमोजिम मध्यस्थताद्वारा समाधान गर्ने निर्णय बमोजिम हुँदै जानेगरी सेवा सुचारु गर्न अदालतले अन्तरिम आदेश गरेपछि तनाव व्यवस्थापन भएको हो ।

दुवै पक्षले अदालतको आदेश पालना गर्ने गरी सम्भवतः आज शुक्रबारदेखि नेपालगन्ज मेडिकल कलेज अन्तर्गतका सबै स्वास्थ्य सेवा सुचारु हुनेछन् । ‘अदालतको आदेश बमोजिम जाने कुरामा हामी प्रतिबद्ध छौं’, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका उपनिर्देशक श्याम कुमार शर्माले दैनिक नेपालगन्जसँग भने, ‘मध्यस्थताद्वारा हुने निर्णय प्रक्रियामा पुगेपछि निकास निस्कने कुरामा हामी सकारात्मक नै छौं ।’

आन्दोलनरत् कर्मचारीहरुको बैठकले अदालतको आदेश बमोजिम स्वास्थ्य सेवा सुचारु गर्ने कुरामा सकारात्मक निर्णय गरेका छन् । अदालतको आदेश पछि बसेको बैठकले लिखित रुपमा आदेश प्राप्त हुनासाथ सेवा सुचारु गर्ने निर्णय गरेको सम्बद्ध कर्मचारी नेतृत्वले जनाएको छ ।

‘ओपीडी खोल्ने भन्ने निर्णय अदालतको आदेश आइसकेको छ, कानुन भन्दा हामी माथि छैनौं, लिखित निर्णय पाएका छैनौं, निर्णय पाएपछि आन्दोलनको स्वरुप परिवर्तन गर्नका लागि शुक्रबार ३ बजे बैठक राखेका छौं’, आन्दोलनमा नेतृत्व गर्दै आएकी नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका अध्यक्ष अनिता थापाले दैनिक नेपालगन्जसँग भनिन् ।

के भन्यो अदालतले ?

लर्ड बुद्ध एजुकेशनल एकेडेमीका तर्फबाट उपनिर्देशक श्याम कुमार शर्माले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा आन्दोलनरत कर्मचारी, कर्मचारीहरुका संगठनहरु सहित निषेधाज्ञा जारी गर्न दिएको उजुरी उपर बिहीबार चन्द्र बहादुर सारु र पुनम सिंह चन्दको संयुक्त इजलासले निवेदकका पक्षमा आदेश गरेको हो ।

अदालतले माग बमोजिम तत्काल निषेधाज्ञा जारी नगरी दुवै पक्षलाई सुनुवाईका लागि बिहीबार अदालत बोलाएको थियो । अन्तरिम आदेश जारी हुने, नहुने सम्बन्धमा बोलाएको अदालतमा निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, लोक बहादुर शाह, अधिवक्ता प्रल्हाद बहादुर कार्की, पवन कुमार गुप्ता, टिकाराम जैसीले वहश पैरवी गरेका थिए ।

त्यस्तै, आन्दोलनरत् कर्मचारीका पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, धु्रव प्रसाद वस्याल, अधिवक्ता बासुदेव ज्ञवाली, तिर्थराज ज्ञवाली, बसन्त गौतम, विकास आचार्य, हरि सुवेदी, कपिलदेव शर्मा, पदम पाण्डेयले बहश पैरवी गरेका थिए ।

आन्दोलनरत् कर्मचारीका पक्षमा उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका उपन्यायाधिवक्ता देवराज भारतीले समेत बहश गरेका थिए ।

संयुक्त इजलासले दुवै पक्षको बहश पैरवी पछि अस्पतालको सम्पूर्ण ओपिडी सेवा समेत बन्द गर्ने गरी आन्दोलनरत् कर्मचारीका पक्षबाट भएको क्रियाकलापलाई रोक लगाउन आवश्यक भएको भन्दै आफ्नो निर्णय सुनाएको हो ।

‘नेपालको संविधान एवं श्रम ऐन २०७४ मा भएको कानुनी व्यवस्थाको अधिनमा रही अस्पतालको स्वास्थ्य सेवा सञ्चालन तथा प्रवाहमा अनुचित असर प्रभाव नपुग्ने गरी सामूहिक सौदाबाजीको क्रियाकलाप गर्नु’, अदालतले आफ्नो निषेधाज्ञा आदेशमा भनेको छ, ‘तालाबन्दी गरी अस्पतालको ओपीडी सेवा लगायतका सम्पूर्ण स्वास्थ्य सेवा सञ्चालनमा रोक लगाउने, अवरोध गर्ने जस्ता क्रियाकलाप नगर्नु, नगराउनु ।’

अस्पतालको स्वास्थ्य सेवा सुचारु गर्ने, गराउने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउनु भनि अदालतले विपक्षीहरुका नाममा उच्च अदालत नियमावलीको नियम ४२ (१) बमोजिम अन्तरिम आदेश गरेको छ ।
अदालतले श्रम तथा रोजगार कार्यालय नेपालगन्ज, प्रमुख जिल्ला अधिकारी, बाँके प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालय कोहलपुर समेतलाई अस्पतालको स्वास्थ्य सेवा सुचारु गर्न आवश्यक सहयोग उपलब्ध गराउन आदेश पनि गरेको हो । त्यस्तै, आन्दोलनरत कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, कर्मचारीका तर्फबाट वार्ता कमिटिका संयोजकलाई पनि अस्पतालमा तालाबन्दी गरी ओपीडी सेवा लगायतका सम्पूर्ण स्वास्थ्य सेवा रोक नलगाउने, अवरोध नगर्नु, नगराउनु भनेको छ ।

‘निवेदकले माग गरे अनुसारको सुनुवाई अदालतले गरेको छ’, अब अस्पतालका स्वास्थ्य सेवा बन्द गर्ने गरी कुनै क्रियाकलाप गर्न नपाउने नजिर यसबाट स्थापित भएको प्रक्रिया दिंदै वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले दैनिक नेपालगन्जसँग भने, ‘मध्यस्थताका माध्यमबाट समस्या समाधान गर्ने कुरामा व्यवस्थापन पनि सकारात्मक नै छ ।’

*यसअघि यस समाचारको तेस्रो प्यारामा असान्दर्भिक शब्द पर्न गएकोमा क्षमायाचना सहित सच्याइएको छ ।

Previous Post

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छः अध्यक्ष यादव

Next Post

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

Next Post
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

May 4, 2026
कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

May 4, 2026
कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

May 4, 2026
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

May 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version