For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालसुधार गृहको रिटमा परमादेश

byDainik Nepalgunj
January 7, 2025
in News
0 0
0
बालसुधार गृहको रिटमा परमादेश
Share on FacebookShare on Twitter

उच्च अदालत तुल्सीपुर बुटबल इजलासले बालसुधार गृह भैरहवा रूपन्देहीमा रहेका बालकहरूको आधारभुत बालअधिकार संरक्षणका सम्बन्धमा दायर रिटमा बिपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरेको छ ।

मिति २०८१ पौष २१ गते रिटको सुनुवाई गर्दै उच्च अदालत तुल्सीपुर बुटबल इजलासका माननीय न्यायाधीश जगत बहादुर थापा र सागर बिष्टको इजलासले बिपक्षी बालसुधार गृह भैरहवा रूपन्देही समेतका नाममा यस्तो आदेश गरेको मुद्धामा बहश गरेका अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

रिट निवेदनको पक्षमा एडभोकेसी फोरमका कार्यसमिति सदस्य वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेल, एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेशका वरिष्ठ सदस्य अधिवक्ता बसन्त गौतम, प्रदेश संयोजक अधिवक्ता इन्द्रिरा आचार्य र संगिता पौडेलले बहश गरेका थिए ।

सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत सार्वजनिक सरोकार कानून ब्यवशायी समुह र अधिकारकमीहसंगको सहकार्यमा एडभोकेसी फोरम नेपालले २०८१ जेष्ठ ३० गते उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा परमादेशको रिट दायर गरेका थिए । एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, ऐ.का लुम्बिनी प्रदेश संयोजक अधिवक्ता इन्द्रिरा आचार्य, वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, अधिवक्ताहरू लोक बहादुर शाह, बल बहादुर चन्द, बिकाश आचार्य, केवल सिंह थारु, सुरेश कुमार गौतम, र संगिता पौडेल लगायतले संयुक्त रूपमा रिट दर्ता गरिएको थियो ।

बालसुधार गृह रूपन्देहीमा राखिएका बालकहरूको न्यूनतम बालअधिकारको संरक्षण र बालन्यायका बिषयलाई मुख्य सवाल बनाएर महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, गृह मन्त्रालय, बालसुधार गृह रूपन्देही, जिल्ला प्रहरी कार्यालय रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाची, कपिलबस्तु, नवलपरासी (पश्चिम) सिद्धार्थ नगरपालिका लगायतलाई बिपक्षी बनाई रिट दायर भएको थियो ।

एडभोकेसी फोरम नेपाल, इन्सेक, सार्वजनिक सरोकार कानून ब्यवशायी समुहमा आवद्ध कानून ब्यशायीले संयुक्त रूपमा सुधार गृहको अनुगमन गरि देखिएका समस्या समाधानका लागी सरोकारवालाको ध्यानाकर्षण गराएको भए पनि समस्याको सम्बोधन नभए पछि सार्वजनि सरोकारको बिषयमा २०८१ जेष्ठ ३० गते उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा परमादेशको रिट निवेदन दर्ता गराउनु परेको रिट निवेदन अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

रूपन्देहीको भैरहवा रहेको बालसुधार गृह मापदण्ड अनुसार संचालन भएको पाईदैन । सुधार गृह, सुधार गृह जस्तो नभै कालकोठरी जस्तो छ । रिट दायर गर्दाको अवस्थमा पनि रूपन्देही बालसुधारगृहमा हाल सय बढी जना बालकहरू रहेका छन् । सबै उमेर समुहका ब्यत्तिहरू एकै स्थानमा छन् । भौतिक सरचना नै यहाँको मुख्य चुनौति छ । विगत २ महिनादेखि कार्यालय सहयोगीको भरमा सुधार गृह संचालनमा छ । यहाँ अध्ययन गरिरहेका वालकहरूलाइ अध्ययनका लागी शिक्षाको ब्यवस्था समेत छैन । उक्त सुधारगहृमा बालकहरूलाइ छाला सम्बन्धी रोग कुजीने, आँखा सम्बन्धी समस्या रहेको छ । मनोसामाजीक अवस्था समेत एकदमै कमजोर छ । बिद्यालय बिना सुधार वा कुनै जिवन उपयोगी सिपको ब्यवस्था सम्भब छैन । बालसुधार गृहमा शिक्षा, स्वास्थ्यको उचित ब्यवस्थापन, खेलकुदका लागी आवश्यक खेल मैदान र खेल सामाग्री समेत छैन । रूपन्देहीको भैरहवामा रहेको बालसुधार गृहका बालकहरूको आधारभुत बालअधिकार उपभोगको अवस्था नाजुक रहेको, क्षमता भन्दा बढी बालकहरू बस्नु पर्दा बालकहरूको बसाई निकै कष्ठकर रहेको, शिक्षा, स्वास्थ्य लगायतका आधारभुत बालअधिकाको संरक्षण र बालन्यायको प्रभावकारी कार्यान्वयन हुन नसकेको तथ्यका आधारमा रिट दायर गरिएको हो । राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी प्रावधान बमोजिम बालअधिकार तथा बालन्याय सम्बन्धी संरचना तथा संयन्त्रहरूको निर्माण, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न लगाई बालबालिकाको बालअधिकार तथा बालन्यायको अधिकारको संरक्षण एवं प्रचलन गराई पाऊँ भन्ने रिट निवेदकहरूको मुख्य दावी रहेको थियो ।
मुद्दामा कानूनी बिवादमा परेका बालबालिकाले स्वतन्त्रताको हक बाहेक अन्य सबै हक उपभोग गर्न पाउने आधारभुत बालअधिकार उपभोग गर्न नपाएको भन्दै शिक्षा, स्वास्थ्य, खेलकुद, स्वास्थ्य उपचार मनोरञ्जन, मनोसामाजिक परामर्श लगायतका अधिकारको संरक्षण र बालन्यायको प्रभावकारी कार्यान्वयनमा जोड दिईएको थियो ।

Previous Post

जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

Next Post

राप्तीसोनारीमा बी ग्रुपको सार्वजनिक सुनुवाई

Next Post

राप्तीसोनारीमा बी ग्रुपको सार्वजनिक सुनुवाई

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version