For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बढ्यो चिसो : सचेतना अपनाउन आग्रह

byDainik Nepalgunj
January 8, 2025
in News, मुख्य समाचार
0 0
0
पश्चिम तराईका केही स्थानमा कुहिरो
Share on FacebookShare on Twitter

पश्चिम नेपालमा ह्वात्तै चिसो बढेको छ । हुस्सु, कुहिरो तथा दिनभरी घाम नलाग्न आएको तापक्रमको कमीले बाँकेको जनजीवन मंगलवारपूर्णत प्रभावित रह्यो । प्रतिकुल मौसमका कारण विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक तथा दैनिक ज्याला मजदुरी गर्ने प्रभावित रहे ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चिसोले पार्ने प्रभाव पार्ने भएकाले त्यसबाट सजगता अपनाउन आग्रह गरेको । ‘तराईका विभिन्न भागमा विशेष गरी पुस रमाघ महिनामा आकाशलाई दिनभरिनै कुहिरोले ढाक्ने रघाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शित खस्छ’, प्रहरीले भनेको छ, ‘शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ । नेपालको तराई क्षेत्रमा हरेका वर्ष शितलहरले धेरैको ज्यान लिने गरेको रमानव स्वास्थ्य वाहेक खेतिपाती, पशुपालन, सडक यातायात, हवाइ उडान, शैक्षिक गतिविधी आदी समेत प्रभावित हुन पुग्दछ ।’

प्रहरीले गोडा माथि देखिनै बाक्लो तथा न्यानो लुगा लगाउन, कोठा न्यानो पार्ने रपर्याप्त हावा ओहोरदोहोरहुने व्यवस्था मिलाउन, शीतलहरको समयमा घरबाहिरखुल्ला स्थानमा लामो समय नविताउन, रातको समयमा न्यनो सिरक, कम्बल जस्ता ओड्ने प्रयोग गर्ने रघरभित्र राती सुत्दा शरीरको पुरै अंग ढाक्ने प्रबन्ध मिलाउन सूचना जारी गरेको छ ।

प्रहरीले बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट जोगाउन, आमाको दूध खाने बच्चाहरूलाई नियमित रूपमा स्तनपान गराउन, चिसोको समयमा शरीरलाई चाहिने आवश्यक खानेकुरा रपर्याप्तमात्रमा तातो तथा पोषिलो झोल पदार्थहरू सेवन गर्न, स्वास्थ्य सम्वन्धी कुनै समस्या आई परेमा, ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, छाती घ्यारघ्यारभएमा वा श्वास फेर्न कठिनाई भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न सुझाव दिएको छ ।

‘सुत्ने कोठामा आगो, मकल, कोइला बाली झ्याल ढोका बन्द गरेरनसुत्ने। जसले गर्दा वास फेर्न नसकी निसास्सिएरमृत्यु समेत हुन सक्छ’, प्रहरीले भनेको छ, ‘विद्युतिय उपकरणहरूको प्रयोग गर्दा सावधानी अपनाउन, आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोड्न, शीतलहरचलेको बेलामा पाल्तु पशुपंक्षीलाई खुल्ला स्थानमा चराउन नलैजाने, गोठ टहरामै राखेरपर्याप्त घाँस÷पराल रदाना दिनु पर्दछ ।’

Previous Post

अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

Next Post

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Next Post
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

April 19, 2026
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

April 19, 2026
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

April 19, 2026
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version