For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सहमति जुटाएर संविधान संशोधन

byDainik Nepalgunj
January 10, 2025
in News, मुख्य समाचार
0 0
0
सहमति जुटाएर संविधान संशोधन
Share on FacebookShare on Twitter

राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गर्न नेपाली काँग्रेस तयार रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउदले बताएका छन् ।

नेपाली काँग्रेस र नेकपा एमाले देशका ठूला दल मिलेर बनेको वर्तमान सरकारले जनताका माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

ठूला दुईदल सहमती भै सरकार गठन हुँदा भएका ७ बुँदे सहमतिलाई विधिशुत्र मानेर गठबन्धनको सरकार अगाडी बढेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री साउदले बताएका छन् ।

सरकारले गर्ने सुशासनका बारेमा जनता सामु बुझाउनु पर्छ भन्ने अभियान लिएर आज नेपालगंज आइपुगेका केन्द्रीय सदस्य साउदले दुई ठूला दल मिलेर सरकार गठन गर्दा भएका सहमती कार्यान्वयन हुन चुनौती समेत रहेको भन्दै भ्रष्टाचार नियन्त्रण, देश भित्रै रोजगारीको श्रृजना, महंगी नियन्त्रण देखि सर्वसाधारण जनताको राज्य सम्मको पहुँचलाई सुनिश्चित गर्ने र मुलुकलाई स्थिरता दिने दुई ठूला दलकाे अभिप्रायलाई सार्थक बनाउन नसकिएको बताएका छन् । उनले वर्तमान सरकारको मूल्यांकन विभिन्न क्षेत्रवाट भैरहेकाले सरकार सञ्चालनको महत्वपूर्ण दायित्व नेपाली काँग्रेस पार्टीभित्रको संयन्त्रमा छलफल गरिने बताए ।

नेपालगंजमा प्रेस यूनियन बाँके शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्व मन्त्री एवं केन्द्रिय सदस्य साउदले सरकारले गर्ने राम्रा योजना र पार्टीको आफ्नो परिस्थितिलाई लिएर लुम्बिनी प्रदेशका जिल्लाका जनता र पार्टी कार्यकर्तालाई बुझाउने अभियानमा निस्किएको बताए ।

अभियानमा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य साउद संगै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा . डिला संग्रौला, गोविन्द बहादुर शाह , अब्दुल सत्तार र चम्पा खड्का यो अभियानमा सक्रिय रहेका छन् ।

Previous Post

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

Next Post

सहकारी व्यवस्थित गर्छौ : मन्त्री पन्थी

Next Post
सहकारी व्यवस्थित गर्छौ : मन्त्री पन्थी

सहकारी व्यवस्थित गर्छौ : मन्त्री पन्थी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
गेरुवामा निशुल्क लोकसेवा तालिम

गेरुवामा निशुल्क लोकसेवा तालिम

April 17, 2026
प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

सातै प्रदेशका अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि परियोजना सुरु

April 17, 2026
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

April 17, 2026
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version