For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज ‘स्लो बाइक’ प्रतिष्पर्धाको पाँचौ संस्करणमा खान बने ‘स्लो राइडर’ विजेता

byDainik Nepalgunj
January 12, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज ‘स्लो बाइक’ प्रतिष्पर्धाको पाँचौ संस्करणमा खान बने ‘स्लो राइडर’ विजेता
Share on FacebookShare on Twitter

तपाई पाँच मिनेटको ‘बाइक राइड’ मा कहाँ पुग्नुहुन्छ ? ढिलोमा कहाँ, छिटोमा कहाँ पुगेको सम्झना गर्नु भएको होला ? नेपालगन्जका मुश्रीत खान भने ५ मिनेट १८ सेकेन्डमा शनिवार नेपालगन्जको न्यूरोडमा सय मिटर दूरी पार गरे त्यो पनि नरोकिएरै ।

खानले निर्धारित १०० मिटरको दुरी ५ मिनेट १८ सेकेन्डमा पार गरेवापत १५ हजार नगद पुरस्कारसमेत हात पार्न सफल भए । ‘छिटो गए भन्न सकिन्न, ढिलो गए अवस्य पुगिन्छ’ भनेझै सडकमा सधै हतारिने युवा पुस्तालाई खानले सन्देश दिए, ‘नआत्तिएर जान सके पुरस्कार पनि पाउन सकिन्छ ।’

बास नेपालले बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि यस खालको प्रतियोगिता गर्द आएको छ । शनिवार आयोजित नेपालगन्ज स्लो वाइक प्रतियोगिताको पाचौं संस्करण हो ।

नेपालगन्जको न्यूरोडमा भएको पाचौं नेपालगन्ज स्लो बाइक प्रतियोगिता २०८१ को उपाधी मुश्रीत खानले हात पारेका हुन् ।

५४ बढी प्रतिष्पर्धीलाई अगाडी पठाएर विस्तारै मोटरसाइकल चलाएका खानले ५ मिनेट १८ सेकेन्डमा निर्धारित सय मिटरको दूरी पुरा गरी प्रथम स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगिताको बिजेता भएसँगै खानले नगद रु. १५ हजार र प्रमाण पत्र हासिल गरे ।

प्रतियोगितामा दोश्रो र तेस्रो स्थान क्रमशः दिपक यादब ४ मिनेट ४१ सेकेण्ड र नरेन्द्र कुर्मी ४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै हासिल गरे । भने, महिला तर्फ दिक्षा बुढाक्षेत्री ३ मिनेट ५ सेकेण्डमा पार गर्दै हासिल गर्न सफल भएका छन् । दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद रु. १० हजार, ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

नेपालगन्जको न्यूरोडमा भएको प्रतियोगिताको पुरस्कार तथा प्रमण पत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्धिन राईले सवारी दूर्घटना न्यूनीकरणका लागि गरिएको स्लो बाइक प्रतियोगिताले युवाहरुलाई सचेत र सजग गराउने बताए । उनले नेपालगन्ज उपमहानगरपालिकाले समेत सवारी दूर्घटना न्यूनीकरणका लागि कार्य गरिरहेको बताउदै बासले उक्त अभियानलाई सघाएको बताए ।

बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीकोे अध्यक्षतामा भएको प्रतियोगितामा निर्णायकको भूमिका ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रबिण आचार्य, मुख्य प्रायोजक एमएस टे«ड इन्टरनेशनलका प्रबन्ध निर्देशक माधब अर्याल र बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले प्रतियोगिताको सहजीकरण गरेका थिए । यसखालको आयोजनाले पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्था बाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गरेको विश्वास आयोजकले लिएको छ ।

Previous Post

आज देशभर पृथ्वीजयन्ती मनाइँदै

Next Post

नेपालगन्जमा मनाइयो राष्ट्रिय एकता दिवस

Next Post
नेपालगन्जमा मनाइयो राष्ट्रिय एकता दिवस

नेपालगन्जमा मनाइयो राष्ट्रिय एकता दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

एमालेका आन्दोलन स्थगित

April 18, 2026
रुपैडिहामा ब्राडगेज रेल सेवा सञ्चालनको तयारी तीव्र

रुपैडिहामा ब्राडगेज रेल सेवा सञ्चालनको तयारी तीव्र

April 18, 2026
खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

April 18, 2026
पत्रकार महिला टोली विजयी

पत्रकार महिला टोली विजयी

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version