For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गाउँमै पुगेर कृषि अनुदानको उपलब्धी बुझ्दै प्रदेश सरकार

byDainik Nepalgunj
January 13, 2025
in News, मुख्य समाचार
0 0
0
गाउँमै पुगेर कृषि अनुदानको उपलब्धी बुझ्दै प्रदेश सरकार
Share on FacebookShare on Twitter

शम्भु थारु

लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रमा उपलब्ध गराएका अनुदानको उपलब्धी खोज्न थालेको छ । त्यसका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी सम्बन्धित क्षेत्रका प्रदेश सभा सदस्यसहित बाँके बर्दियाका विभिन्न परियोजनाको स्थलगत अनुगमन गरेका छन् ।

बाँकेका बिभिन्न पालिकामा प्रदेशको कृषि मन्त्रालयबाट सञ्चालित अनुदानका कार्यक्रमहरूको शनिवारमात्रै अनुगमन गरी किसानहरूको समस्या जानकारी लिएका मन्त्री पन्थीले दिइएको अनुदानको उपलब्धी समीक्षा गरेरमात्रै अबका योजना अघि सारिने बताए । ‘अनुदान पाइसकेकालाई निरन्तर सम्पर्क र सम्बन्धका आधारमा मात्रै होइन, प्रगति हेरेमात्रै रेस्पोन्स दिने हो,’ मन्त्री पन्थीले दैनिक नेपालगन्जसँग भने, ‘अनुदानको लगानीमा प्रगति नगर्नेलाई टोटल निरुत्साहित गर्नेछौं ।’

अघिल्लो दिन बर्दिया पुगेका मन्त्री पन्थी शनिवार अनुगमनका क्रममा बाँकेको जानकी गाउँपालिका ५ गुरुवागाउँको अनुदानमा निर्माण गरिएको बिउ प्रशोधन केन्द्र, भवनको अनुगमन गरी बिउ बिजन उत्पादन, प्रशोधन र भण्डारणबारे जानकारी लिए ।

गाउँमै कृषिमन्त्री भेट्न पाएका बिउबिजन प्रशोधन केन्द्रका अध्यक्ष होमराज कुर्मीले गत आर्थिक बर्ष २०८०÷८१ मा प्रदेश सरकारको बजेटबाट कृषि ज्ञान केन्द्र बाँके मार्पmत ४२ लाख बजेटमा निर्माण गरिएको भवन देखाउँदै रकम भने सरकारबाट नपाएको गुनासो सुनाए ।

मन्त्री पन्थीले गतबर्ष संघीय सरकारले प्रदेश सरकारलाई दिनु पर्ने समानीकरण रकम २ अर्ब १८ करोड नआउँदा दिन नसकेको बताए । उनले किसानहरूसँग भने, ‘गत आर्थिक बर्षमा सम्पन्न भएर पनि भुक्तानी नभएको योजनाको रकम प्रदेश सकारले संकलन गरिरहेको छ ।’

प्रदेशको सबै जिल्लाबाट संकलन भैसकेपछि क्याबिनेटबाट नीतिगत निर्णय गरेर भुक्तानी प्रक्रिया अगाडी बढाउने मन्त्री पन्थीले बताए ।

प्रदेश सरकारले गतआर्थिक बर्ष २०८०÷८१ मा लुम्बिनी प्रदेश कृषि मन्त्रालयमार्पmत कृषि ज्ञान केन्द्रबाट सञ्चालन गरिएको योजनाको ८१ लाख रूपैया भुक्तानी भएको छैन भने भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रको ४८ लाख ३७ हजार रूपैया रकम भुक्तानी नहुँदा किसानहरू मर्कामा परेको सम्बद्ध कार्यालय स्रोतले जनाएको छ ।

अनुगमनका क्रममा मन्त्री पन्थीले डुडुवा गाउँपालिका ५ मा रहेको जय श्री रामदूध डेरी यादव चिस्यान केन्द्रमा दुध उत्पादन तथा बजारीकरणबारे समेत किसानसंग जानकारी लिएका थिए ।

मन्त्री पन्थीलाई लुम्बिनी प्रदेश सभा सदस्य भण्डारीलाल यादवले डुडुवामा भैंसी पालन र दुध उत्पादनबारे जानकारी गराएका थिए । ‘डुडुवा गाउँपालिका जिल्लाको सबै भन्दा बढी दुध उत्पादन गर्दै आएको पालिका हो, यहाँ पराम्परागत रूपमा भैंसी पालन गरिरहेका छन्,’ पूर्वमन्त्रीसमेत रहेका यादवले दैनिक नेपालगन्जसँग भने, ‘प्रायः सबै किसानको घरमा भैंसी छन् ।’ किसानहरूलाई व्यवसायिक भैंसी रूपमा पालनतर्पm आकर्षित गर्नका लागि गोठ सुधारको योजना ल्याउनु पर्नेमा पूर्वमन्त्री यादवले जोड दिएका थिए ।

डुडुवा गाउँपालिका बिगतमा मसुरो खेतीमा पनि उर्बर भूमि रहेको तर पछिल्लो समय सिचाई सुविधा भएपछि गहुँ खेती किसानहरूको आकर्षण बढ्दै गएको बिउबिजन प्रयोगशाला खजुराका प्रमुख शालिकराम गौतमले मन्त्री समक्ष जानकारी गराएका थिए ।

किसानको समस्या बुभ्mन र प्रदेश सरकारको कृषि कार्यक्रमको प्रभावकारिता अनुगमन गर्न आएका मन्त्री पन्थीले दुध उत्पादनमा वृद्धि गर्न नस्ल सुधार गर्न किसानहरूलाई सुझावदिएकाथिए । गोठ सुधारमा ध्यान दिई, भैंसीको गोबर, प्रविधिसंग जोडि मल उत्पादनमा प्रयोग गरी अर्गानिक उत्पादन गर्न उनकोे सुझाव थियो । साथै रैथाने बिउ जोगाउनसमेत किसानहरूलाई सचेत गराएका थिए ।

मन्त्री पन्थीले राप्ती सोनारी ५ मा अप्सरा सामाजिक महिला उद्यमी सहकारी संस्थाको संकलन केन्द्र भवनको अनुगमन गरी किसानहरूले पालिरहेको बाख्रापालन, अन्न संकलन र बजारीकरण बारे जानकारी लिएका थिए ।

त्यस्तै, नेपालगन्जकै जयसपुर स्मार्ट कृषिगाउँको तरकारी खेती र बाख्रापालनबारे समेत जानकारी लिएका मन्त्री थिए । किसानहरूले पशुपालन तथा तरकारी र अन्नबाली उत्पादन बजारीकरण भण्डारण र ढुवानी गर्दा भोगिरहेका समस्याबारे मन्त्री समक्ष जानकारी गराएका थिए ।

मन्त्रीले किसानहरूका समस्या समाधान गर्न प्रदेश सरकार र मन्त्रालयबाट आवश्यक पहल गर्ने बताएका थिए ।

कृषि मन्त्रीसंगै आ–आप्mनो निर्वाचत क्षेत्रका परियोजना अनुगमनमा पुगेका प्रदेश सभा सदस्य बादशाह कुर्मी र कृष्ण केसी (नमुना) पनि किसानका समस्या र आवश्यक योजनाबारे जानकारी गराएका थिए । भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख कमला अधिकारी र कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत सन्तोष पाठक र अनिश श्रेष्ठले जानकारी गराएका थिए ।

Previous Post

पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु

Next Post

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

Next Post
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version