For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जन स्वास्थ्य निरीक्षक सुवेदी ‘इन्टेग्रिटी आइकन’

byDainik Nepalgunj
January 15, 2025
in News
0 0
0
जन स्वास्थ्य निरीक्षक सुवेदी ‘इन्टेग्रिटी आइकन’
Share on FacebookShare on Twitter

नेपालगन्जकी स्वास्थ्य निरीक्षक सर्मिला सुवेदी ‘इन्टेग्रिटी आइकन’छनोट भएकी छन् । आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जमा सार्वजनिक स्वास्थ्य निरीक्षकका रूपमा कार्यरत सुवेदी एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा छनोट भएकी हुन् ।

एकाउन्टविलिटी ल्याब नेपालले प्रेस विज्ञप्तिमार्फत पाँच जना इन्टेग्रिटी आइकनको नाम सार्वजनिक गरेको छ । विज्ञप्तिमा दिइएको जानकारी अनुसार, यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३४९ वटा मनोनयन प्राप्त भएका थिए । ‘प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आइकन छनोट गरेका हुन्,’ पहिलो नम्बरमैं सुवेदीको नाम उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ।

सुवेदीसँगै धादिङ बेनिघाटका शिक्षा अधिकृत बोधराज पाठक, चितवन राष्ट्रिय निकुञ्जका शाखा अधिकृत मनपुरण चौधरी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साकी अधिकृत मीरा कुमारी यादव र पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया इन्टेग्रिटी आइकन २०२४ छनोट भएका हुन् । छनोट भएका पाँचै जनालाई यहीँ आउँदो माघ ८ गते मंगलबारका दिन एक समारोह आयोजना गरी सम्मान गरिने आयोजकले जनाएको छ ।

हाल आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जमा सार्वजनिक स्वास्थ्य निरीक्षकका रूपमा कार्यरत सुवेदीले २०६६ सालमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । बर्दिया जिल्ला अस्पताल, गुलरियाबाट सेवा सुरु गरेकी उनले जयसपुर स्वास्थ्य केन्द्र र परसपुर स्वास्थ्य केन्द्र नेपालगन्ज र मण्डनदेउपुर, काभ्रेपलाञ्चोकमा पनि काम गरेकी छिन् । विशेषगरी, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन र स्वास्थ्य सेवाप्रति अनभिज्ञ सेवाग्राहीलाई विश्वास दिलाउन उनको ठूलो योगदान छ ।

सुवेदीबारे एकाउन्टविलिटी ल्याब नेपालले भनेको छ, घरदैलोमै पुगेर मुस्लिम समुदायका महिलाहरूलाई स्वास्थ्य संस्थामा आउने वातावरण बनाउने होस्, धामी–झाँक्रीको विश्वासमा रहेको समुदायलाई स्वास्थ्य सेवाको महत्त्व बुझाउने होस्, वा समुदायको पहुँचभन्दा टाढा रहेको स्वास्थ्य संस्थाको भवन सबैको पहुँचमा हुने गरी सार्न पहल गर्ने होस् – उनले यी सबै कार्यहरूमा अग्रणी भूमिका निर्वाह गरेकी छिन् ।

‘स्वास्थ्य सेवा बाहेक अन्य समस्याहरूमा पनि उनी समुदायका दिदीबहिनीहरूको भरोसा बनेकी छिन्,’ सुवेदीको काम र व्यवहारले सेवाग्राहीहरूलाई उनिप्रति मात्र होइन, स्वास्थ्य केन्द्रप्रति पनि विश्वास दिलाएको भन्दै एकाउन्टविलिटी ल्याब नेपालले भनेको छ, ‘यस कारण, पहिले स्वास्थ्य केन्द्रप्रति विश्वास नभएका सेवाग्राहीहरू अहिले कुनै समस्या पर्दा सबैभन्दा पहिले स्वास्थ्य केन्द्रमै आउने र अत्यावश्यक परे मात्र अन्यत्र जाने गरेका छन् ।’

छनोटका लागि निर्णायक समितिमा सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिव द्वय पुण्य प्रसाद न्यौपाने र जीवनप्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा. सुचेता प्याकुरेल, र इन्टेग्रिटी आइकन २०१५ प्रदीपराज कणेल थिए । निर्णायक समितिले गर्ने छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप–समिति र एकाउन्टविलिटी ल्याबको सचिवालयले पुरा एकवर्ष लगाएर काम गरेको जनाएको छ ।

Previous Post

नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दूत नियुक्त

Next Post

बाँके : एक सय २१ पक्राउ

Next Post
युवाको धारिलो हतियार प्रहार गरी हत्या

बाँके : एक सय २१ पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version