For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

भन्सार असुली निराशाजनक

byDainik Nepalgunj
January 18, 2025
in Blog
0 0
0
एक अर्ब घटाइयो भन्सार लक्ष्य
Share on FacebookShare on Twitter

नेपालगन्ज भन्सार कार्यालय एकीकृत जाँच चौकी (आइसीपी) अन्तर्गत सञ्चालन भएपछि भन्सार असुली बढ्ने अपेक्षा गरिएको थियो । सुविधा सम्पन्न आइसीपी सञ्चालन भएपछि आयात, निर्यात नेपालगन्जबाट बढ्ने अपेक्षा गरिएपनि असुलीको तथ्यांक उत्साहजनक छैन । बार्षिक असुलीको लक्ष्य हेर्ने हो भने असुली निराशाजनक देखिन्छ ।

नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत पूर्ण प्रसाद लम्सालले आयात, निर्यात बढेमात्रै भन्सार राजश्व असुली बढ्ने बताए ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आ.व.को ६ महिनामा लक्ष्यको आधा भन्दा निकै कम भन्सार राजश्व असुली भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.का लागि कुल २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य निर्धारण गरेकोमा आधा समय बित्दा ३४.२८ प्रतिशत अर्थात् ९ अर्ब ३१ करोड ६१ लाख ६६ हजार मात्रै असुली गर्न सफल भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको मासिक लक्ष्य समेत कुनै महिना हासिल गरेको छैन । गत साउन महिनामा नेपालगन्ज भन्सार कार्यालयले २ अर्ब ४ करोड १४ लाख ६६ हजार लक्ष्य निर्धारण गरेकोमा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार, भाद्रमा २ अर्ब २३ करोड ७४ लाख ४० हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ४९ करोड ५ लाख २० हजार, असोजमा २ अर्ब ११ करोड १७ लाख ९३ हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ४१ करोड २९ लाख ४२ हजार, कार्तिकमा २ अर्ब १८ करोड २५ लाख ६२ हजार लक्ष्य निर्धारण भएकोमा असुली १ अर्ब ६६ करोड ८३ लाख ७ हजार असुली भएको छ ।

त्यस्तै, मंसिरमा २ अर्ब १५ करोड ८० लाख २५ हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ६४ करोड ५८ लाख ३० हजार र पुस महिनामा २ अर्ब २४ करोड १५ लाख ६२ हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ५९ करोड ४७ लाख ३३ हजार असुली भएको छ ।

नेपालगन्ज भन्सारले साउनमा लक्ष्यको ७३.७७, भदौमा ६६.६२, असोजमा ६६.९१, कार्तिकमा ७६.४४, मंसिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत मात्रै लक्ष्य अनुसार राजश्व असुली गरेको हो । नेपालगन्ज भन्सार कार्यालयले पुस मसान्तसम्म गत आर्थिक बर्षको मासिक लक्ष्यको तुलनामा असोज महिना बाहेक तुलनात्मक असुली बढी गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयबाट हुने आयात निर्यात घाटा ९६.७ प्रतिशत रहेको छ । नेपालगन्ज भन्सारबाट पुस मसान्तसम्म कुल ३५ अर्ब २७ करोड ६५ लाख ८ हजारको आयात हुँदा निर्यात भने १ अर्ब १६ करोड ३९ लाख १२ हजार मात्रै भएको छ ।

नेपालगन्ज भन्सार कार्यालय भारतसँग सीमा जोडिएको नेपालगन्ज–१६ जयसपुरमा रहेको छ । वि.सं.२०१३ सालमा स्थापना भएको नेपालगन्ज भन्सारबाट पैठारी हुने मुख्य बस्तुहरूमा पेट्रेलियम पदार्थ, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थरकोइला, कपडा, मोटर पाटर्स आदि पर्दछन् भने तेस्रो मुलुकवाट अल्मोनियम स्के्रप, कपर स्क्रेप, प्लाष्टिक दाना लगायतका बस्तुहरू पैठारी हुन्छन् । भारत निकासी हुने बस्तुहरूमा खयर कत्था, कच्छ, जडिबुटि, अदुवा, सुठो आदि पर्दछन् भने तेश्रो मुलुक निकासी हुने बस्तुहरू गहुँको पीठो, टिमुर, रिठा, जटामसी मार्क आदि रहेका छन् ।

छोटी भन्सार नहुँदा राजश्व छली मौलाउँदै

जिल्ला प्रहरी कार्यालय बाँकेले गत पुसमा १२ लाख ९४ हजार १ सय ५८ हजार मूल्य बराबरको मालसामान भन्सार छलेर ल्याएपछि नियन्त्रणमा लिई भन्सार दाखिला गर्यो ।

गत मंसिरमा पनि प्रहरीले ९ लाख ३३ हजार ७ सय ६० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरी भन्सार बुझाएको थियो । सशस्त्र प्रहरीले पनि भन्सार छलीको सामान बरामद गर्दै भन्सार दाखिला गर्दै आएको छ ।

मुख्य नाकामा फितलो नियमन र खुला सीमाका कारण भित्री नाकाबाट निर्वाध भित्रिने मालसामानले ठूलो मात्रामा संकलन हुन सक्ने भन्सार राजश्व संकलन हुन सकिरहेको छैन । त्यसको कारण सीमामा निगरानी कमजोर हुनु र जिल्लामा रहेका छोटी भन्सार बन्द हुनु हो ।

नेपालगन्ज भन्सार कार्यालय अन्तर्गत ७ वटा छोटी भन्सार कार्यालयहरू रहेका थिए । विभिन्न कारणले हटाइएका छोटी भन्सारहरू अझै पुनस्र्थापित हुन सकेका
छैनन् । जसले गर्दा अवैध रूपमा मालसामान निर्बाध भित्रिने
गरेका छन् । खुला सीमा भएकाले भित्री नाकाहरूमा छोटी भन्सार आवश्यकताको महसुस व्यवसायी र भन्सार सम्बद्ध अधिकारीहरूले नै गर्दै आएपनि बन्द भएको बर्षौसम्म सञ्चालनको ठोस पहल भएको पाइँदैन ।

छोटी भन्सारबाट ठूलो परिणाममा राजश्व असुलीको व्यवस्था नभएकाले ठूला सामानहरू मुख्य नाकाबाट आउने भन्सार अधिकारीहरू
बताउँछन् । तर, अन्य नाकाहरूबाट दैनिक स–सानो परिणाममा ठूलो परिणाममा मालसामा भित्रिने गरेका छन् ।

Previous Post

हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला

Next Post

‘राइडर’ बढाउन कसरत

Next Post
‘राइडर’ बढाउन कसरत

‘राइडर’ बढाउन कसरत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मधुवा रोगको समस्याले किसान चिन्तित

मधुवा रोगको समस्याले किसान चिन्तित

April 19, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

April 19, 2026
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

April 19, 2026
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version