For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटन प्रवद्र्धनका लागि बाँकेमा लुम्बिनीको दर्जनौं योजना

byDainik Nepalgunj
January 19, 2025
in News, मुख्य समाचार
0 0
0
पर्यटन प्रवद्र्धनका लागि बाँकेमा लुम्बिनीको दर्जनौं योजना

बाँकेको बैजनाथ गाउँपालिका–३स्थित सुतैयाताल । बाँकेको राष्ट्रिय निकुञ्जसँगै रहेको यो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Share on FacebookShare on Twitter

बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित सुतैयाताल । बाँकेको राष्ट्रिय निकुञ्जसँगै रहेको यो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि बाँकेमा ७५ बढी योजना बनाएको छ । पर्यटन डिभिजन कार्यालय अन्तर्गत बाँकेमा साना, ठूलो पूर्वाधार, तालिम तथा प्रवद्र्धनका योजना प्रदेश सरकारले चालु आ.व.का लागि सुनिश्चित गरेको हो ।

प्रदेश सरकारले आन्तरिक तथा बाह्य धार्मिक तथा मनोरञ्जनका लागि पुग्ने क्षेत्रका लागि विभिन्न किसिमको बजेट छुुट्याएको छ । जसमा धार्मिक स्थलको पूर्वाधार निर्माण, ताल, तलैयामा पूर्वाधार निर्माण, धार्मिक आस्था रहेको क्षेत्रमा मूर्ति तथा पूर्वाधार निर्माण लगायत रहेका छन् । प्रदेश सरकारले पर्यटन डिभिजन कार्यालय अन्तर्गत ठूलो भन्दा साना योजना, मन्दिर र मस्जिद निर्माणमा विनियोजन गरेको पाइन्छ ।

प्रदेश सरकारले चालु आ.व. ०८१÷०८२ का लागि बाँके सहित दाङ्ग र बर्दियामा लोपोन्मुख आदिबासी, जनजाति तथा लोपोन्मुख सीमान्तकृत जातिका परम्परागत सीप तथा संस्कृति संरक्षण एवं प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि ८ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले नेपालगन्जमा नेपालगन्ज कलचरल फेष्टिबल, फोटोग्राफी, फेष्टिबल, तालिमका लागि १० लाख, थारुलोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता बैजनाथ, कोहलपुर, राप्तीसोनारीमा सञ्चालनका लागि ५ लाख विनियोजन गरेको छ ।

पर्यटन डिभिजन कार्यालयले बाँकेमा सक्रिय नाच र कलात्मक मादल बनाउने कला प्रवद्र्धन तालिम तथा आवश्यक सामाग्री वितरणका लागि बाँकेको राप्तीसोनारी र बर्दियाको राजापुर नगरपालिका वडा नं. २ का लागि ५ लाख बजेट विनियोजन गरेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ स्थित बैसा पार्क पूर्वाधार निर्माणका लागि १५ लाख, कोहलपुर १४ मा बौद्ध विहार निर्माणका लागि १० लाख, कोहलपुरको वडा नं. ८ स्थित गुम्बा निर्माणका लागि १५ लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

प्रदेश सरकारले बैजनाथ गाउँपालिका वडा नं. ६ मा मानसरोवर भित्री कैलाश पर्वत र शिव मूर्ति निर्माणका लागि ३० लाख, बागेश्वरी मन्दिरमा पूर्वाधार निर्माणका लागि २० लाख विनियोजन गरेको बार्षिक योजना किताबमा उल्लेख गरेको छ ।

प्रदेश सरकारले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा सरस्वती माताको मन्दिर निर्माणका लागि १० लाख, जानकी ६ मा मस्जिद निर्माणका लागि १० लाख, नेपालगन्ज २२ मा महादेव मन्दिर निर्माणका लागि ५ लाख, डुडुवा ३ मा भैसासुर मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरेको छ ।

प्रदेश सरकारले राप्तीसोनारी गाउँपालिकामा ६ मा शहिद स्मृति पार्क संरक्षण केन्द्रमा शहिद तथा बेपत्ताहरूको शालिक निर्माण एवं पूर्वाधार विकासका लागि ६० लाख, नेपालगन्ज वडा नं. ६ हडियाबाबामा भक्तजनहरूहरूलाई बस्नको लागि प्रतिक्षालय निर्माणका लागि ५ लाख, नेपालगन्ज वडा नं. १७ मा २ सय बर्ष पुरानो बाबा प्रयाग दास समाधी मठ निर्माणका लागि ८० लाख, नेपालगन्ज वडा नं. १८ मा हरियाली प्रवद्र्धन गर्न १० लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले बर्फानी धार्मिक क्षेत्रको पूर्वाधार निर्माणका लागि २० लाख, सन्तानेश्वर धार्मिक क्षेत्र निर्माणको लागि १५ लाख, राप्तीसोनारी वडा नं. ९ मा ढकेरी पार्क पूर्वाधार निर्माण गर्न १५ लाख, वाटरपाक पार्क पूर्वाधार तथा सौन्र्दयीकरणका लागि १० लाख, बैजनाथ गाउँपालिकामा लायन्स पार्क गाभर भ्याली पूर्वाधार निर्माणका लागि १५ लाख, डुडुवामा कम्मरशाह बाबा मजारमा धर्मशाला निर्माणका लागि १५ लाख विनियोजन गरेको छ ।

पर्यटक भन्दा कार्यकर्ता
रिझाउने योजना

श्रीराम सिग्देल
अध्यक्ष
नाट्टा बाँके च्याप्टर

प्रदेश सरकारका पर्यटन योजनामा सन्तुष्ट हुनुहुन्छ ?
पटक्कै छैनौ । मठ, मन्दिर, ताल, तलैयामा गरिएको लगानी पर्यटकीय दृष्टिले उत्पादक हुँदैन । पर्यटनका नाममा जुन लगानी गरिरहेको सरकारले हामीले विभिन्न फोरममा त्यसको विरोध गरिरहेका छौं । पर्यटन के हो भन्ने नबुझेका मान्छेहरूले नै त्यसको नेतृत्व गरिरहँदा नै यो अप्ठ्यारो आएको हो ।

के हो त गर्नुपर्ने ? तपाईहरूले बुझाउनुपर्ने हो की ?
टुरिजम प्रमोशनको काम एकातिर गर्नुपर्ने हो चासोनै छैन । अर्को तिर पर्यटनमा हामीले प्रमोशन गरेका छौं भन्न यसरी लगानी गरिएको हो । वास्तवमा उनीहरूले पर्यटन भनेर बुझेको नै मठ, मन्दिर, ताल तलैया भन्ने देखियो । पर्खाल लगाउने, संरचना बनाउने काम गरेर पर्यटन प्रवद्र्धन हुदैन, हो त्यो गरिरहँदा उनीहरूलाई कमिसन पक्कै आउँछ, कमिसनका लागि त्यो गरिएको हो ।

पर्यटनका लागि अध्ययन आवश्यक छ । छलफल जरुरी छ । गन्तव्यको पहिचान गरेर कस्तो खालको पर्यटक भित्र्याउने, कुन ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने, के गर्दा पर्यटन फष्टाउन सक्छ भन्नेतिर ध्यान पुगेको देखिंदैन । त्यतातिर ध्यानकर्षण आवश्यक छ ।

तपाईहरूको दबाब वा सुझाव पुगेनकी ?
दुवै पुगेको छ । सुनुवाईनै हुँदैन । उनीहरू आफै जान्ने सुन्ने बनेर बसेका छन् । कार्यकर्ता पोस्नुछ, एकातिर मतदाता रिझाउने काम हुन्छ भने अर्कोतिर उपभोक्ता समितिमार्फत काम गराउने र विकास हो भनेर देखाउने प्रवृत्ति हावी छ । साँचो अर्थमा भन्ने हो भने स्थानीय स्तरका मानिसहरूलाई आफ्नो गाउँठाउँको मन्दिर बनाउन पाए हुन्थ्यो भन्ने हो, तर उनीहरूले पर्यटन नबुझेको कुरा हो । अब सांसद विकास कोष, पालिका, प्रदेश सरकारबाट पनि पैसा त्यही जान्छ, दोहोरो तेहोरो गएको छ । एकै पटक ठूलो बजेट गएर त्यो सकाउ भन्ने पनि होइन, त्यसले खासै स्थानीय स्तरमा त्यसको महत्व होला तर त्यसले पर्यटन भित्र्याउँछ भन्ने चाहिँ म मान्दिन ।

पर्यटन प्रवद्र्धनमा राज्यको लगानी कसरी हुनुपर्ला ?
दीर्घकालीन र अल्पकालीन योजनाहरू बनाउनु पर्छ । अल्पकालीन योजनामा जुन हामीसँग इन्फ्रा स्टक्चर छ, जसले पर्यटनलाई लोभ्याउन, आकर्षण गर्न सक्छ, त्यसमा लगानी गरिदिने एउटा पाटो हो । अर्को पाटो भनेको भोलिका दिनमा यी ठाउँ बन्न सक्छन्, यो ठाउँलाई बनाउन सकिन्छ भनेर त्यो ठाउँमा लगानी उपयुक्त हुन्छ भनेर योजनादेखि पूर्वाधारसम्मका लगानी गर्ने हो ।
एउटा उदाहारणका रूपमा लिन सकिन्छ, चिसापानीमा केबल कार बन्दैछ । त्यसको भविष्य एकदमै राम्रो छ । नजिकै कुरा गर्ने हो भने वाटर पार्कको कुरा गरौं न, त्यहाँ कस्तो थियो ? एउटा मोटर बोट सञ्चालन गराई दिंदा अहिले कस्तो भएको
छ ?
सामान्य कुराले पनि परिवर्तन देखाएको छ । हाम्रो विडम्बना भनेको पोलिसी लेभलमा बसेका मान्छे परम्परागत भए । उनीहरू अरूको अस्तित्व स्वीकार गर्दैनन्, त्यहाँ उनीहरूले आफ्नो नियन्त्रण गुमाउन चाहँदैनन् र त्यस्तै अल्झाउने काम गरिरहेका छन् । यसरी हुँदैन । पर्यटननै हाम्रो विकासको आधार हो, अतः सुधार यहिँबाट आवश्यक छ । त्यो भनेको लगानीमा पारदर्शिता र दूरदर्शिता चाहिन्छ ।

Previous Post

सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य

Next Post

फरार समात्दै प्रहरी

Next Post
हिरासत कक्षबाट आठ थुनुवा फरार

फरार समात्दै प्रहरी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

April 17, 2026
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

April 17, 2026
मानव हाडको धुलो हालेर लागुऔषध !

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

April 17, 2026
आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version