For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वन्यजन्तुको आतङ्कले स्थानीयलाई समस्या

byDainik Nepalgunj
January 21, 2025
in News, मुख्य समाचार
0 0
0
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो
Share on FacebookShare on Twitter

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ राजपुरका स्थानीय वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेलिरहेका छन् । गाउँबस्तीसँगै रहेको वजङ्गलबाट बाघ, बाँदर, नीलगाई, बँदेललगायत जनावरका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुग्ने गरेको छ ।

जनावरले क्षति पुर्याएपछि उक्त समस्या समाधानका लागि सरोकारवाला निकायले प्रभावकारी पहल गर्न नसकेको उनीहरूको गुनासो छ । स्थानीय खडकबहादुर ओली बाघले खोरबाटै बाख्रा तानेर लग्ने गरेको र उक्त समस्या लिएर गाउँपालिका तथा राष्ट्रिय निकुञ्जमा जाँदा कसैले सुनवाइ नगरेको दुखेसो पोख्नुहुन्छ । 

यसैगरी, स्थानीय उषा सुनारको अनुभव अझै मार्मिक छ”, उहाँले भन्नुभयो, “मेरो बाख्रा खाइदिएको तीन वर्ष भयो, राहतका लागि निवेदन दिन निकुञ्ज जाँदा स्थायी लेखा नम्बर मागिन्छ, यस्तो झन्झटिलो प्रक्रियामा को जाने ?”

अर्का स्थानीय रामबहादुर रोकायले बाघले गाईका बाच्छा खाए पनि राहत लिने प्रक्रियाको झन्झट सुनेर निवेदन नै नदिएको बताउनुभयो । “हप्तौँ पिच्छे बाघले पशुचौपाया तान्छ, तर कुनै सुनुवाइ हुँदैन”, उहाँले भन्नुभयो । निकुञ्ज र स्थानीय निकायबीच समन्वयको अभावले राहत प्रक्रिया झन् कठिन बनेको उहाँको गुनासो छ । 

स्थानीय एकबहादुर खत्रीले राहतका लागि निवेदन दिएर फाइल अगाडि बढाउने खर्च राहतभन्दा बढी हुने भएकाले धेरैले आशा गुमाएको अनुभव सुनाउनुभयो । स्थानीय वनशक्ति सामुदायिक वन उपभोक्ता समितिका सचिव शान्ति चन्दले वन्यजन्तुले गर्ने क्षतिको राहत र बीमाबारे समुदायलाई सचेतनाको अभाव भएको भन्दै हामीले उपभोक्तालाई सचेत बनाउने कार्यमा लाग्दा पनि साधनस्रोतको अभावमा प्रभावकारिता नभएको बताउनुभयो । 

राप्ती सोनारीका स्थानीयलाई वन्यजन्तुले पुर्याउने क्षतिको दीर्घकालीन समाधान र हानि– नोक्सानीको क्षतिपूर्तिका लागि आवश्यक पहल गरेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । वन्यजन्तुले समुदायमा पारेको समस्या समाधानको पहलका लागि समुदायका लागि सञ्चालन अभियान नेपालले बाँकेको राप्तीसोनारी गाउँपालिका र बर्दियाको मधुवन नगरपालिकामा वातावरणीय न्याय तथा जवाफदेहिता अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष माधव अधिकारीले बताउनुभयो । 
Previous Post

नेपालगन्ज साइकल उत्सव : प्रदेश सरकारको साथ

Next Post

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः के के भए निर्णय ?

Next Post
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः के के भए निर्णय ?

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः के के भए निर्णय ?

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

April 15, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version