For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

स्वास्थ्य सेवा आम नागरिकको बाँच्न पाउने अधिकार

byDainik Nepalgunj
January 22, 2025
in विचार
0 0
0
स्वास्थ्य सेवा आम नागरिकको बाँच्न पाउने अधिकार
Share on FacebookShare on Twitter

नेपालको संबिधानमा स्वास्थ्यको अधिकारलाई मौलिक हकको रुपमा ब्यवस्था गरिएको छ । कानूनले स्वास्थ्यको अधिकारलाई मानव अधिकारकै बिषय मानेता पनि आमनागरिकको सहज पहुँच पुग्न सकेको छैन । अहिले पनि आम नागरिकहरु आधारभुत स्वास्थ्य उपचार नपाई मृत्युवरण हुनु परेका घटनाहरु सार्वजनिक भैराखेका छन् ।

गुणस्तरीय स्वास्थ्य सेवा भनेको स्वास्थ्यका बिरामीलाई बिना कुनै हानी नोक्सानी समयमा नै स्तरीय र उचित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । स्वास्थ्य सेवा आम नागरिकको बाँच्न पाउने अधिकारसंग सम्बन्धित छ ।

सबै नागरिकको लागी आफ्नो जीवन अमूल्य हुन्छ । आफ्नो अमूल्य जीवनको हेरचाह, रेखदेख, स्याहारसंहार र माया गर्ने जिम्मा सबैभन्दा पहिले आफंैको हो । कसैलाई कुनै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नु, आफ्नो समस्याका बारेमा खुलस्त कुरा गर्नु, चिकित्सक वा स्वास्थ्यकर्मीको राय सल्लाह मान्नु, समयमा नै भने अनुसार आफ्नै गाउँठाउँमा औषधी मुलो गर्न पाउनु हरेक नागरिकको अधिकार हो । स्वास्थ्य सस्थाले बिरामीलाई निजको स्वास्थ्य समस्या बारे प्रर्याप्त परामर्श नदिने, समयमा स्वास्थ्य उपचारबारे सहि सुचना नदिने, सेवा भाव भन्दा पनि पैसा असुली गर्नेे प्रबित्ति मौलाउदो छ ।

गुणस्तरीय स्वास्थ्यका लागी सरकारले प्रर्याप्त साधन श्रोत र संयन्त्रको ब्यवस्थापन मिलाउनु पर्दछ भने सेवा प्रदान गर्ने क्रममा सबै सरोकारवाला पक्षले यसको संबेदनसिलता र महत्व बुझ्न बुझेर सेवा दिन जरुरी छ । गुणस्तरीय स्वास्थ्य सेवाका लागी सरकार, स्वास्थ्य सेवा प्रदायक संघ संस्था, चिकित्सक वा स्वास्थ्यकर्मी र सेवा लिने र दिने दुबै पक्ष उत्तिकै जिम्मेवार र जवाफदेहि हुनु आवश्यक छ ।

स्वास्थ्य सेवामा गुणस्तरको परिभाषा देश, समाज वा स्वास्थ्य सेवा प्रदायक संस्था अनुसार फरक नभई समान खालको हुनु पर्दछ । जसले, जहाँ, जसरी स्वास्थ्य सेवा प्रदान गरे पनि स्वास्थ्य सेवाको सिद्धान्त, ब्यवशायिक मुल्य, मान्यता र सेवाभाव सबैमा हुनु पर्दछ । स्वास्थ्य सेवा विज्ञान, अनुसन्धान र सर्वव्यापी मान्यतामा आधारित हुने भएकाले यसको सबैले अनुशरण गर्नु पर्ने हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवाका लागी दक्ष र योग्य स्वास्थ्यकर्मी हुन जरुरी छ । यसै गरि गुरणस्तरिय सेवा प्रवाह, स्वास्थ्यकर्मीको बोली व्यवहार राम्रो बिरामी मैत्री हुनु, उचित भौतिक पूर्वाधार हुनु, आवश्यक उपकरण र औजारहरुको व्यवस्था गर्नु, सफा र स्वच्छ वातावरण हुनु, सचेत सेवाग्राही हुनु पर्दछ ।

शहर गाउँ जहाँबसे पनि धनी गरिव जस्तो सुकै आर्थिक हैसियत भए पनि हरेक व्यक्तिलाई लागी आफ्नो ज्यान उत्तिकै प्यारो लाग्छ । शहरमा बस्ने धनीले सुबिधा सम्पन्न सेवा पाउने र गाउँमा बस्ने गरिवले आधारभुत स्वास्थ्य सेवा पनि नपाउने अवस्थाको अन्त्य गरिनु पर्दछ । शहरमा बस्ने धनीले जस्तै गाउँमा बस्ने गरिव नागरिकले पनि त्यस्तै सेवा पाउने वातावरण सृजना गरिनु पर्दछस्वास्थ्यको अधिकारको ब्यवस्था गरे पछि आर्थिक रुपमा बिपन्न नागरिकको पनि स्वास्थ्य उपचारको ब्यवस्था मिलाउनु पर्दछ । कोही पनि पैसा नभएको कारण वा अति बिकट गाउँमा बसेका कारण स्वास्थ्यको उपचार नपाई मर्ने स्थितिको अव अन्त्य गरिनु पर्दछ ।

ग्रामिण भेगमा आवश्यक पूर्वाधार, श्रोत र साधनको व्यवस्थापन मिलाउने, बिरामी र सेवाग्राहीमा जनचेतनाको विकास गर्ने, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उचित तालिमको व्यवस्था गर्ने आदि जस्ता काम गर्ने हो भने मात्रै पनि स्वास्थ्य सेवामा सुधार ल्याउन सकिन्छ ।

गुणस्तरिय स्वास्थ्य सेवाका लागी बिरामीसँग सेवाको समन्वय गरिनु पर्दछ । सेवाग्राहीको गुनासा सुन्ने छुटै बिभाग खडा गरि तत्काल प्राप्त गुनासाहरुको सम्बोधन गर्ने ब्यवस्था मिलाईनु पर्दछ । पछिल्लो समय उपचार गर्ने बहानामा स्थापित स्वास्थ्य संस्थाहरु सेवाभाव भन्दा पनि कमाउ धन्दामा लागेको आमजनगुनासो छ । आफुले सरकारी स्वास्थ्य संस्थामा जागिरमा खाने र त्यहाँ आएका बिरामीलाई आफ्ना निजी अस्पताल र क्लीनिक जान बाध्य पार्ने प्रबित्ति मौलाउदो छ । सरकारी अस्पतालमा बिचौलियाहरुको बिगबिगी छ । सरकारी अस्पताल आएका बिरामीलाई निजि प्रयोगशाला र क्लीनिक लैजान सरकारी अस्पतालका कोठा कोठामा प्रवेश गरि दलाली गर्ने बिचौलियाहरु सक्रिय देखिन्छन् । अस्पताल भित्रै औषधी खरिद गर्ने फार्मेसी भए पनि बाहिरका औषधी पसलमा पठाउने, भित्रै चेकजाँच गर्ने प्रयोशाला भए पनि कमिसनको चक्करमा निजीमा पठाउने गलत प्रबृत्ति छन् । त्यस्ता गलत कार्य अव रोकिनु पर्दछ ।

सरकारी अस्पतालको सेवामा सुधार र आमनागरिकको बिश्वासको धरोहर कायम राख्नका राखी अस्पताल प्रशासनले अस्पताल र स्वास्थ्य केन्द्रमा हुने बिकृती र बिसंगतीको अन्त्य गर्न ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउनु पर्दछ । बिरामी र सेवाग्राहीलाई भगवान समान मानी आफ्नो तर्फबाट निजलाई सन्तुष्ट पार्ने गरि सेवा प्रदान गर्नु पर्दछ । नागरिक वडापत्रलाई कडाईका साथ पालना गर्ने, आफ्ना सेवा सुबिधाका बारेमा सेवाग्राहीलाई समयमै प्रर्याप्त जानकारी दिने ब्यवस्था मिलाउनु पर्दछ । आफ्नो टिउटी समयमा जिम्मेवारी बहन नगर्ने, सरकारी जागिर खाएर निजिको पृष्ठपोषक गर्ने र टिउटी समयमा निजी स्वास्थ्य संस्थामा भेटिने, प्रबित्तिको अन्त्य गरिनु पर्दछ ।

अस्पताल, स्वास्थ्य संस्था र चिकित्सक वा स्वास्थ्यकर्मीबाट भुलबस सामान्य गल्ती हुनु स्वभाविक मान्न सकिन्छ । असल मनसायका साथ उपचारका क्रममा तलमाथी भएमा त्यसमा अन्यथा मान्नु हुदैन । चिकित्सक वा स्वास्थ्यकर्मी पनि मानिस नै हो । उनीहरु जतिसुकै तालिम प्राप्त भए पनि, जतिसुकै ब्यवशायिक दक्ष वा योग्य भए पनि गल्ती गर्ने कुनै नियत नभए पनि कहिलेकाही उनीहबाट गल्ती हुन जान्छ । तसर्थ, स्वास्थ्य सेवा प्रदायक संस्था, सरकार र चिकित्सक वा स्वास्थ्यकर्मीले त्यस्ता सामान्य त्रुटी वा गल्तीबाट पाठ सिकेर भविश्यमा गल्ती नदोहो¥याउनु र गल्ती हुने मात्रा कम गर्न,चिकित्सकिय लापरवाही नगर्न स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मी तदारुकताका साथ लाग्नु पर्दछ ।

गुणस्तरीय स्वास्थ्य सेवाका लागि हरेक अस्पताल स्वास्थ्य सेवा प्रदायक संघ संस्था, चिकित्सक र स्वास्थ्यकर्मीहरु आफुकहाँ सेवालिन आउने सेवाग्राही प्रति उत्तरदायी र जिम्मेवार अति आवश्यक छ । आफुले प्रदान गर्ने हरेक काममा पारदर्शिता र जवाफदेही हुनु पर्दछ । थप ज्ञान लिने वा सिप सिक्ने र सिकाउने प्रवृत्तिलाई प्रश्रय दिनुपर्दछ । समय समयमा आफ्नो सेवा प्रवाहको बारेमा समिक्षा गर्ने, आफ्नो गल्ती वा कमजोरी भएको पाईएमा आत्मसात गर्दै आवश्यक सुधार र सेवामा गुणस्तर कायम राख्नु पर्दछ ।

कतिपय देशमा बिरामीको सुरक्षासँग सम्बन्धित प्रतिकुल घटनाहरु भएमा वा सेवामा लापरवाही भएको खण्डमा सेवाप्रदायक सस्थाले सेवाग्राहीलाई क्षतिपूर्ती रकम सेवाग्राही र बिरामीलाई तिरेको प्रसस्तै उदाहरणहरु छन् । तर नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अस्पताल, चिकित्सक वा स्वास्थ्यकर्मीको लापरवाहीबाट स्वास्थ्य सेवाग्राहीको ज्यान गएको वा कुनै हानी भएको शंका भए तोडफोड गर्ने र हुलदंगा गर्ने प्रवृत्ति हावी भएको छ । त्यस्तो अवस्थामा सबैभन्दा पहिले घटनामा संलग्न नभएको संस्थामा काम गर्ने सम्बन्धित क्षेत्रको विशेषज्ञ सहितको समूह बनाएर तत्काल निष्पक्ष छानविन गर्ने वा कानून सम्मत कारवाही र क्षतिपुर्तिका ब्यवस्था मिलाउनु पर्दछ । छानविन समितिको प्रतिवदेन र सिफारिस अनुसार कुनै कमी कमजोरी भएको पाइएमा सिफारिस अनुसार सेवामा आवश्यक सुधार गर्दै लैजानु पर्दछ ।

नेपालका उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयन आए पछि हरेक जिल्लामा उपभोक्ता अदालत गठन हुने ब्यवस्था भए पनि बल्ल उपभोक्ता अदालत गठन प्रक्रिया सुरु भएको छ । ३ सदस्यिय उपभोक्ता अदालतबाट क्षतिपुर्तिका मुद्धा हेर्ने कानून ब्यवस्था भए पनि एक जना न्यायाधीशबाटै मुद्धा हेरिदै आएको छ ।

स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच अहिले विश्वकै सरोकार बनिरहेको छ । स्वास्थ्य सेवामा रहेको असमानता हटाउन हालको कार्य प्रणालीमा रूपान्तरण गर्नुपर्ने बहस तीव्र रुपमा उठीरहेको छ । स्वास्थ्यलाई सहस्राब्दी तथा अन्य दिगो विकास लक्ष्यसँग जोडिँएको छ । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य प्रणालीका स्तम्भका रूपमा ६ वटा पक्ष तोकेको छ– सेवा प्रवाह, जनशक्ति, स्वास्थ्य सम्बन्धी सूचना प्रणाली, आधारभूत औषधि÷खोपमा पहुँच, अर्थव्यवस्था र नेतृत्व वा सुशासन यी मानकहरूमा हाम्रो स्वास्थ्य प्रणाली कहाँ छ भनेर अव ब्यापक बिचार बिमर्श गर्न जरुरी छ ।

अन्तमा सर्वसुलभ एवं गुणस्तरीय सेवा प्राप्तिमा रहेका अनेक बाधा, अवरोध हटाई स्वास्थ्यको सर्वब्यापी पहुँचको सवाल जोडतोडले उठीरहेको बर्तमान सन्दर्भमा संयुक्त राष्टसंघको सहश्राब्दी लक्ष्यमा स्वास्थ्यमा सबैको पहुँच पु¥याउने लक्ष्य राखेको र नेपालले यसको समर्थन गरि आफ्नो कार्ययोजना बनाई सकेको सन्दर्भमा नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने हकको सुनिश्चितताका लागी सम्बद्ध पक्ष जिम्मेवारीपुर्वक पक्ष लाग्न जरुरी छ । लेखक उपभोक्ता अधिकारकर्मी हुन

Previous Post

प्रचण्ड भोलि नेपालगन्ज आउँदै

Next Post

चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै

Next Post
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

युनाइटेड एकेडेमीका ४ जीपीए विद्यार्थीको अनुभव : “युनाइटेड हाम्रो दोस्रो परिवार हो”

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version