For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

आफै श्रमिक, आफै मालिक–उत्पादन हाम्रै नेपालको

byDainik Nepalgunj
January 23, 2025
in विचार
73 0
0
आफै श्रमिक, आफै मालिक–उत्पादन हाम्रै नेपालको
Share on FacebookShare on Twitter
देशमा राजनीति अस्थिरता, नेतृत्वमा असक्षमता, वित्तिय बेथिति, धरासायी हुँदै गइरहेको अर्थतन्त्रका बाबजुद स्वदेशभित्रै खेर गइरहेको कच्चापदार्थबाट बस्तु उत्पादन गर्न र पेपरमा देशलाई आत्मनिर्भर बनाउन यस्ता सामुदायिक उद्योग स्थापना गर्न जरुरी छ भन्ने महसुस गरेर एउटा राष्ट्रिय गौरबबोध गर्न सकिने परिकल्पना बारे चर्चा गर्न खोज्दैछु । 

केही वर्षदेखिको परिश्रमले त्यो परिकल्पना एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेडका रुपमा अगाडी बढेको हो । आयातलाई प्रतिष्थापन गर्न सामुदायिक स्तरमा ‘म पनि कम्पनीको मालिक हुँ’ भन्ने आत्मविश्वासका साथ थोरै थोरैे लगानी संकलन गरी नमुना उद्योग स्थापना, उच्च रोजगारी सिर्जना, व्यापार घाटाको न्युनिकरण तथा प्रतिस्थापनमा मुख्य रुपमा साझेदार गर्दै व्यवसायिक अवसरहरुको सिर्जना गर्न यो उद्योग स्थापना गरिएको छ ।

नेपालमा अर्बौ लगानी लगाई पेपर उद्योग स्थापना भएता पनि पेपर बनाउने कच्चा पदार्थ उत्पादनमा कसैको ध्यान गएको देखिँदैन तसर्थ आयातित कच्चा पदार्थले बस्तु उत्पादन गरी प्रतिष्पर्धा गर्न असक्षम भई उद्योग नै धरासायी भएको देखिन्छ । विश्व बजारमा प्रोग्रेसिभ पल्प ९ध्ययम एगउि० भन्दा बाँस, अम्रिसो, उखु, बाबियो, गहुँको नल, पराल लगायत फाइवरयुक्त कच्चा पदार्थबाट बन्ने एग्रेशिभ पल्प ९ँष्दभच एगउि० को माग अत्यधिक भइरहेकोले प्रतिस्पर्धात्मक उद्योग स्थापना गरी कम मुल्यमा उत्पादन गरी निर्यात गर्न सकिने सम्भावना विद्यमाने छ ।

बैदेशिक रोजगारलाई निरुत्साहित गरी स्वदेशमै रोजगारी श्रृजना गर्न सामुहिक रुपमा लगानी व्यवस्थापन तथा कच्चा पदार्थ उत्पादनमा जोड दिई स्वरोजगारको व्यवस्था गर्ने, सामुदायिक स्तरमा समुह बनाई सर्वसाधारण नागरिकलाई पनि साधारण शेयरमा जोड्दै उद्योगमा साझेदारी गराई कच्चा पदार्थ उत्पादनमा जोड दिइने छ । स्वदेश मै प्रशस्त मात्रामा पाईने तथा समुह वा व्यक्तिगत स्तरमा उत्पादन गर्न सकिने फाइवरयुक्त कच्चा पदार्थवाट दैनिक ३०० मे. टन एग्रेशिप पल्प उत्पादन गर्ने लक्ष्यका साथ अगाडी बढाइएको योजना हो ।
आयातलाई प्रतिष्थापन तथा निर्यात प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई टेवा पुर्याउँदै प्रत्यक्ष दशौं हजारले रोजगारी पाउने र अप्रत्यक्ष लाखौं जनालाई आत्मनिर्भर बनाउने लक्ष्य सहित यो उद्योगको परिकल्पना गरिएको छ ।

कम्पनीलाई चाहिने १६ विगाहा जग्गा खरिद गरी विभिन्न ५ चरणमा सम्पन्न गर्ने गरी पहिलो चरणमा उत्पादन गरिने रिसाइकल्ड पेपरको लागि आउँदो ६ महिनामा सञ्चालन गर्ने गरी डिपिसिसम्मको निर्माण पुरा भएको छ । हाल दैनिक २ टन पेपर उत्पादन भइरहेको र आउँदो दिनमा दैनिक १५–१५ टन क्षमताको उद्योग स्थापना गरी पेपर उत्पादन गर्ने, कच्चा पदार्थको अनुपात बढाउँदै लैजाने र अन्य कार्य गर्दै जान सहज हुने हुँदा रिसाइकल परियोजना सञ्चालन गर्न लागिएको हो ।

रिसाइकल परियोजनामा फालिएका वा खेर गएका पेपर, पेपरका झुरा, पुराना पत्रपत्रिका, पुराना किताव, पुराना कापी, पुराना कपडा, प्लाष्टिकका झोला, धानको भुस्सा तथा काम नलाग्ने फाइवरयुक्त वस्तुहरुबाट रिसाइकल्ड पेपर उत्पादन तथा व्यवसायिक अवसरहरुको सिर्जना गर्दै उद्योग सञ्चालन रहनेछ ।

पहिलो चरणमा करिव ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै १००० जना भन्दा बढीलाई अप्रत्यक्ष रुपमा लाभान्वित गराउने, लक्ष्यका साथ अगाडी बढाइएको छ । पहिलो चरणको उद्योग सञ्चालन पश्चात पल्प मिलको लागी समुहस्तरमा फाइवरयुक्त कच्चा पदार्थ उत्पादन (जस्तैः बाँस, अम्रिसो, बाबियो, उँखुको लागी लगानी गर्ने, पराल, गहुँको नल खरिद) गर्ने र समुहलाई कम्पनिको साधारण शेयरमा जोड्दै लैजाने योजना रहेको छ ।

यस उद्योगले नेपालमा हाल सञ्चालनमा रहेका पल्प तथा पेपर उद्योगको क्षमता, गुणस्तरमा प्रतिष्पर्धा गर्न भिन्न खालको एग्रेशिभ पल्प बनाउने योजना रहेको छ । एग्रेशिभ पल्प बनाउँदा नयाँ प्रविधिका मेसिन जडान गरी गुणस्तरिय फाइवरयुक्त पल्पबाट कपियर पेपर, कल्चरल पेपर उत्पादन गर्ने लक्ष्य रहेको छ । नेपालमा यस्तो प्रकृतिबाट सञ्चालनमा कुनै पनि पेपर मिल नभएको हुँदा प्रतिष्पर्धामा कुनै समस्या देखिएको छैन । अर्को राम्रो पक्ष भनेको कम्पनीको प्रसस्त आफ्नै जग्गा भएको, उद्योग स्थापना भई सञ्चालन हुँदा पानि प्रशोधन र बातावरणमा कुनै असर नपर्ने गरी बस्तीविहिन नदी क्षेत्रको चट्टाने जमिन प्रयोग गरिएको छ ।

दैनिक ३०० मे ट. लक्ष्य अनुसार एग्रेशिभ पल्प तथा पेपर उद्योगको लागी लगानीको वातावरण र निर्माण प्रक्रिया मिलाउँदै लगिने गरि अगाडी बढिएको छ । स्थानीय पालिकासँग सहकार्य गर्दै सामुदायिक वा व्यक्तिगत रुपमा कच्चा पदार्थ उत्पादनमा जोड दिइनेछ । आफै श्रमिक आफै मालिक भन्ने मूल नाराका साथ कृषकलाई साधारण शेयरमा जोड्दै बाँस, अम्रिसो, उँखु, कपास खेति गर्न प्रोत्साहन गर्दै लगानी र कच्चापदार्थ खपतको वातावरण मिलाइने छ ।

सामुदायिक वन क्षेत्र तथा स्थानीय पालिका मातहतका खाली जमिनलाई सदुपयोग गर्दै कच्चा पदार्थ उत्पादनमा जोड दिइनेछ । सामुदायिक वन क्षेत्रमा उत्पादन हुने बावियो, खर, काँसलाई कच्चा पदार्थको रुपमा उद्योगले खरिद गर्ने वातावरण मिलाइने छ । एग्रो पल्पबाट निस्किएको व्लाक लिक्वायरबाट उत्पादन हुने वायो उर्जा (विद्युत) उद्योगमा खपत भन्दा बढि भएमा स्थानीय स्तरमा वितरण गरिने छ । वायो जैविक मल उत्पादन गरी कृषकलाई सहुलियत दरमा दिइनेछ । कृषकबाट उत्पादन भएको पराल, गहुँको नल उद्योगले कच्चा पदार्थको रुपमा लिनेछ ।

यसरी स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने सामान आयात भन्दा सस्तो र राम्रो उत्पादन हुने हुँदा सबैलाई शेयर मार्फत लगानी गरी देशको गौरवको परियोजना बनाउन आब्हन गरिएको छ । यसले रोजगारीको सुनिश्चितता ( हेर्नुस् यही तल विज्ञापन ) सँगै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने हाम्रो योजनामा हातेमालो गर्न तीनै तहका सरकार, राजनीतिक दलहरु, सामाजिक क्षेत्रका अगुवा सबैले अग्रसरता देखाउनुपर्छ भन्ने हाम्रो अनुरोध हो । (उद्योग सञ्चालक भण्डारी एक्सिलेण्ट पेपर मिल कम्पनी लिमिटेडका अध्यक्ष हुन् । )

Previous Post

बाँकेमा बीस प्रजातिका चरा भेटिए

Next Post

बाँकेमा हुँदैछ एमाले लुम्बिनी प्रदेश कमिटी बैठक

Next Post
बाँकेमा हुँदैछ एमाले लुम्बिनी प्रदेश कमिटी बैठक

बाँकेमा हुँदैछ एमाले लुम्बिनी प्रदेश कमिटी बैठक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित चौध जना पक्राउ

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version