For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

महावीर पुनको अभियान र अनुसन्धान केन्द्र किन ?

byDainik Nepalgunj
January 30, 2025
in विचार
0 0
0
महावीर पुनको अभियान र अनुसन्धान केन्द्र किन ?
Share on FacebookShare on Twitter

अनुसन्धान केन्द्रको महत्वलाई नेपालजस्तो विकासोन्मुख देशमा निकै महत्वपूर्ण तरिकाले लिनु पर्छ । प्राविधिको बिकास बिना कुनै पनि देशको वास्तविक विकास सम्भव छैन । नेपालका प्राकृतिक स्रोत जैविक विविधता र सांस्कृतिक धरोहर अनुसन्धानको दृष्टिले अत्यन्तै महत्वपूर्ण देखिन्छ । यद्यपि हाम्रो देशमा अनुसन्धान केन्द्रहरू नै छैनन् । फलस्वरूप हामीले विज्ञान प्रविधि र नवप्रवर्तनमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्न सकि रहेका छैनौँ । आविष्कार केन्द्रको अभावले गर्दा हामीलाई विदेशी प्रविधिमा निर्भर रहनुपरेको छ जसले आत्मनिर्भरताको अवधारणालाई चुनौती दिएको छ । महावीर पुनले अनुसन्धान केन्द्रको स्थापना अभियानले अझ प्रष्टसँग सबैलाई आविष्कार केन्द्रको बारेमा जानकारी दिएको छ । पुनको अभियानले ग्रामीण क्षेत्रका समस्याहरूलाई विज्ञान र प्रविधिको सहायताले समाधान गर्दै देशका लागि दीर्घकालीन परिवर्तन ल्याउन सकिन्छ भन्ने तथ्य स्थापित गरेको छ ।

नेपालमा अनुसन्धान र नवप्रवर्तनको विकासको लागि सरकारी सहयोग निजी क्षेत्रको लगानी र स्थानीय जनताको सक्रिय सहभागिता निकै जरुरी छ । महावीर पुनले नेपालमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्न पु¥याएको योगदान ऐतिहासिक छ । महावीर पुनको अभियानले केवल अनुसन्धानको महत्त्वलाई मात्र देखाएको छैन, यसले राष्ट्रलाई दिगो विकासतर्फ लैजाने मार्ग पनि पहिल्याएको छ । नेपालका अधिकांश प्रतिभाशाली युवा, जो अवसर र स्रोतको अभावमा विदेश पलायन भइरहेका छन्, अनुसन्धान केन्द्रहरूले ती युवाहरूलाई नेपालमै अवसर सिर्जना गरेर देशको समृद्धिमा योगदान गर्न मद्दत पुगाउनेछ । राष्ट्रका विभिन्न सामाजिक आर्थिक शैक्षिक र प्राविधिको क्षेत्रहमा विकास र दीर्घकालीन समाधानका लागि निकै महत्वपूर्ण छ ।

नेपालको विविध भौगोलिक अवस्था प्राकृतिक स्रोत साधनको प्रचुरता र सामाजिक सांस्कृतिक जटिलताहरूलाई सम्बोधन गर्न अनुसन्धान केन्द्रले महत्त्वपूर्ण योगदान पु¥याउन सक्छन् । नेपालमा जलवायु परिवर्तन कृषि स्वास्थ्य सेवा शिक्षा ऊर्जा र प्रविधिको क्षेत्रमा व्यापक सुधार गर्न अनुसन्धान गर्न निकै जरुरी छ । उदाहरणका लागि कृषि क्षेत्रमा अनुसन्धानले स्थानीय बालीको उत्पादन बढाउन जैविक प्रविधि अपनाउन जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न सहयोग पु¥याउँछ । स्वास्थ्य क्षेत्रमा अनुसन्धानले नेपालमा प्रचलित रोगहरू रोक्न र उपचारका लागि नयाँ विधिहरू विकास गर्न मद्दत गर्दछ । शिक्षामा अनुसन्धानले गुणस्तर वृद्धि गर्न र शिक्षण प्रणालीलाई समसामयिक बनाउने अवसर प्रदान गर्दछ ।

अनुसन्धान केन्द्रहरूले नवप्रवर्तन प्रोत्साहन गर्दै नयाँ प्राविधिक खोज उद्यमशीलता अनि रोजगारीका अवसर सिर्जना गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने छ । नेपालजस्तो विकासशील देशले विश्वव्यापी प्रतिस्पर्धामा सामेल हुन आफ्नै स्रोत साधनको उचित प्रयोग गर्न र दीर्घकालीन आर्थिक विकासका लागि आत्मनिर्भर बन्न अनुसन्धान केन्द्रको स्थापना अनिवार्य छ । अनुसन्धान केन्द्रको स्थापनाले नेपालमा वैदेशिक निर्भरता घटाउने र राष्ट्रिय पहिचान निर्माणमा योगदान गर्ने छ । नेपालमा अनुसन्धान केन्द्र स्थापना गर्नु देशको प्रगतिका लागि एक महत्त्वपूर्ण कदम हो । नेपालमा अनुसन्धान केन्द्र चाहियो भनेर एक्लो प्रयासमा महाबिर पुन निकै नै लाग्नु भएको छ तर सरकार मौन छ । अनुसन्धान केन्द्र भने पछि महाबिर पुन एक जिउदो ईतिहास हुनुहुन्छ । उहाँको जन्म सन् १९५५ मा म्याग्दी जिल्लाको नाँङि गाउँमा भएको थियो। बाल्यकाल देखि नै उनी ग्रामीण समुदायका समस्याहरूसँग प्रत्यक्ष रूपमा नजिकै बाट समस्याहरू देख्नु भएको थियो । अमेरिकामा उच्च शिक्षा हासिल गरेर पनि स्वदेश फर्किएर ग्रामीण विकासको अभियानमा सक्रिय लागि रहनु भो उहाले सुरुवाती दिनमा म्याग्दीका दुर्गम गाउँहरूमा इन्टरनेट सेवा पु¥याएर प्रविधिको पहुँच देखाउन सफल हुनु भएको थियो । त्यसपछि उहाँले अनुसन्धान केन्द्रको स्थापना गर्ने अभियान सुरु गर्नु भो । यो केन्द्रको लक्ष्य विज्ञान र प्रविधिमा आधारित समाधानमार्फत राष्ट्रलाई आत्मनिर्भर बनाउनु हो । पुनले जनस्तरबाट आर्थिक सहयोग जुटाएर यो अभियानलाई अघि बढाउनु भएको थियो ।

सरकारले पर्याप्त सहयोग नगरे पनि उहाको समर्पण र जनताको समर्थनले अनुसन्धानको महत्वलाई सबैतिर जानकारी दिदै आफ्नो जीवनीमा आधारित पुस्तक लेखेर नेपालका कुना कन्धरामा अनुसन्धान केन्द्रलाई चिनाउन सफल भएका छन् । पुनको अभियानको सबभन्दा ठूलो विशेषता भनेको गाउँमा पाइने समस्या समाधानमा स्थानीय स्रोत र जनशक्तिको उपयोग गर्ने नै हो । नेपालमा आविष्कार केन्द्रको आवश्यकता अत्यन्तै जरुरी छ । देशका अधिकांश चुनौतीहरू जस्तै कृषि उत्पादनको कमी स्वास्थ्य सेवामा प्राविधिक समस्या शिक्षाको पहुँचको अभाव र ऊर्जा संकटलाई समाधान गर्न अनुसन्धान अनिवार्य छ । उदाहरणका लागि नेपालजस्तो कृषिमा आधारित अर्थतन्त्र भएको देशले आफ्नो उत्पादन क्षमता बढाउन उन्नत बीउबिजन र प्रविधिको विकास गर्न निकै जरुरी छ । जलवायु परिवर्तनले कृषि, वन र जैविक विविधतामा गम्भीर असर पु¥याइरहेको छ । यस्तो अवस्था नेपालले स्थानीय स्रोतहरूको उपयोग गरेर वातावरणमैत्री दीगो समाधानहरू खोज्न निकै जरुरी छ । स्वास्थ्य क्षेत्रमा पनि अनुसन्धानको भूमिका अत्यन्त महत्वपूर्ण छ ।

नेपालका दुर्गम क्षेत्रका बासिन्दाहरू आधारभूत स्वास्थ्य सेवाबाट पनि वञ्चित छन्। सस्तो प्रभावकारी र स्थानीय समस्यालाई सम्बोधन गर्न सक्ने स्वास्थ्य उपकरणहरूको विकास अनुसन्धान केन्द्रले आफै उत्पादन गर्न सके भने मात्र देश अगाडि बढाउन सम्भव छ । आविस्कार केन्द्रहरूले शिक्षामा पनि ठूलो योगदान पु¥याउँछन्। विद्यार्थीलाई नया ज्ञान् र अनुसन्धानमुखी बनाउन सकियो भने नेपालले सक्षम विद्यार्थी उत्पादन र प्रविधिमा महत्त्वपूर्ण प्रगति गर्न सक्छ । महाबिर पुन नेपालको एक अनुसन्धानकर्ता मात्र नभैइ यो देशका एक चम्किलो तारा र राष्ट्र गहना हुन् । उहाँले विज्ञान प्रविधि र नवप्रवर्तन मार्फत ग्रामीण क्षेत्रको विकासमा ठ ूलो योगदान गर्नु भएको छ ।

महाबिर पुनको प्रमुख उपलब्धि नेपालका दुर्गम गाउँहरूमा वाईफाई इन्टरनेटको पहुँच पु¥याउने अभियान हो । उनले २००२ मा ग्रामीण दूरसञ्चार विकासको परियोजना सुरु गर्नुभो जसले नेपालमा डिजिटल खाडल हटाउन ठूलो योगदान गर्यो । उहाँ नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्टका योजनाकार हुनुहुन्छ । जसले स्याटेलाइट र वायरलेस प्रविधिको प्रयोग गर्दै नेपालका दुर्गम स्थानमा इन्टरनेट सुविधा पु¥यायो । यस परियोजनाले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको छ । पुनले यस प्रविधिको सहायताले ग्रामीण विद्यालयहरूलाई अनलाइन शिक्षण प्लेटफर्महरूमा जोड्ने स्वास्थ्य क्लिनिकहरूलाई टेलिमेडिसिनको सुविधा दिने र स्थानीय उत्पादनहरूको बजार विस्तार गर्न सहयोग गर्नु भएको छ । उहाँले अहिले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवाहरूलाई अनुसन्धान र प्रविधिमा प्रेरित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

महाबिर पुन निकै सालिन व्यक्तित्व र राष्ट्रप्रेमले ओतप्रोत व्यक्ति हुनुहुन्छ । अहिले उहाँले आफ्नो जीवनीको पुस्तक लेखेर देशभरि किताब बेच्न आफैँ देश दौडधुप गरिरहेका छन् । किताब बेचेर दस करोड बढी पैसा संकलन पनि गर्नु भएको छ । उहाँको काममा लगाव देख्दा युवाहरूको प्रेरणाका स्रोत बन्नु भएको छ। महावीर पुनको अभियानले अनुसन्धान र नवप्रवर्तनको महत्व मात्र देखाएको छैन, यसले राष्ट्रलाई दिगो विकासतर्फ लैजान सक्ने बाटो पनि देखाएको छ ।

महावीर पुनले युवाहरूलाई देशमै अनुसन्धान गर्न प्रोत्साहित गर्नु भएको छ । नेपालका धेरै प्रतिभाशाली युवा राम्रो अवसर र स्रोतको अभावमा विदेश पलायन भइरहेका छन् । अनुसन्धान केन्द्रले तिनै युवाहरूलाई नेपालमै काम गर्ने वातावरण सिर्जना गरेर उनीहरूको सीप र क्षमता देशकै विकासका लागि उपयोग गर्न सक्छ । यसबाहेक अनुसन्धान केन्द्रहरूले पर्यटन ऊर्जा र जैविक विविधताको क्षेत्रमा पनि योगदान पु¥याउन सक्छन् । नेपालमा जैविक विविधताको प्रचुरता छ तर यसको वैज्ञानिक अध्ययन र व्यावसायिक उपयोग न्यून छ । यस क्षेत्रको अनुसन्धानले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान दिलाउन सक्छ । महावीर पुनजस्ता व्यक्तित्वले देखाएको बाटोमा हिँडेर सरकार निजी क्षेत्र र जनताले अनुसन्धान केन्द्रको विकासमा सामूहिक प्रयास गर्नुपर्छ । अनुसन्धान केन्द्रको स्थापना र सञ्चालनले मात्र पनि नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्रको रूपमा स्थापित गर्न सक्छ त्यसैले महाबिर पुनको अभियान हामी नेपालिको साझा अभियान हो ।

Previous Post

नेपालगञ्जमा नागरिकस्तरबाट क्रियापुत्री भवन निर्माण

Next Post

आफ्नो जनसंख्या एकिन गर्दै वैश्य समाज

Next Post
आफ्नो जनसंख्या एकिन गर्दै वैश्य समाज

आफ्नो जनसंख्या एकिन गर्दै वैश्य समाज

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version