For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

टुर दि ठाकुरद्वार ‘सातौंका सात कुरा’

byDainik Nepalgunj
February 7, 2025
in News, विचार
0 0
0
टुर दि ठाकुरद्वार ‘सातौंका सात कुरा’
Share on FacebookShare on Twitter

पश्चिम नेपाल मै साइकलको सबैभन्दा पहिलो इभेन्टका रूपमा आयोजना गरिएको थियो ‘टुर डे ठाकुरद्वार’ क्लब को बैठकमा मेरो प्रस्तावमा अध्यक्ष केशर आले सरको सहमति सँगै बैठकले सबैको सर्वसम्मतिले यसको आयोजनाको निर्णय गरियो र यो मेरो नै प्रस्ताव र कन्सेप्ट भएको कारण अध्यक्षज्यूले यसको नेतृत्वको अवसर पनि मलाई नै दिनुभयो, त्यससङ्गै म यसको इभेन्ट डाइरेक्टर को रूपमा काम गर्ने मौका पाए र पहिलो कार्यक्रममा दुई अस्ट्रेलियन साइकल यात्री सहित विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको बिशेष सहभागितामा हामी सफलतापूर्वक नेपालगन्ज देखि ठाकुरद्वारसम्मको यात्रा गरियो जसमा देशका विभिन्न सहरबाट साइकल प्रेमीहरूको सहभागिता भयो र कार्यक्रम पश्चिम नेपाल कै पहिलो र ठुलो साइकलका रूपमा देशभर चर्चा पायो ।

जसमा सद्भाव दैनिकको तर्फबाट पत्रकार दामोदर भण्डारीले महत्वपूर्ण साझेदारी गर्नुभएको थियो र त्यसलाई ‘सद्भाव टुर डे ठाकुरद्वार’का रूपमा सफल आयोजन गरिएको थियो त्यसमा तत्कालीन नेपालगन्ज उपमहानगरका मेयर डाक्टर धवल समशेर राणा उपमेयर उमा थापा, बासगढी नगरपालीकाका तत्कालीन मेयर शालिकराम अधिकारी, ठाकुरबाबाका तत्कालीन मेयर घननारायण श्रेष्ठ र ठाकुरबाबा का पर्यटन ब्यवसायी मोहन थारुको बिशेष सहयोग रहेको थियो ।

पहिलो कुराः पहिलो आयोजनाले नै साइकल मार्फत पर्यटनलाई उचाईमा पुर्याउन सकिन्छ र नेपालमा साइकल पर्यटन आन्तरिक र बाह्य पर्यटन पर्बधन का लागी महत्वपूर्ण हुनेछ भन्ने सन्देश सहितको पुष्टि यो आयोजनाले गरेको छ ।

दोश्रो कुरा ः यो आयोजना सङ्गै नेपालगन्ज र बर्दियासँग देशभरका सहर र थुप्रै भारतीय सहरहरूसँग जनस्तरको सम्बन्ध बढेको छ, यो कार्यक्रमले एउटा सहरलाई अर्को शहरसँग बलियो रूपमा जोडेको छ ।

तेश्रो कुरा ः सहर चिनाउने अभियानका रूपमा यसले बिशेष भूमिका निर्वाह गरेको छ, देशकै पुरानो सहर नेपालगन्ज लाई ‘साइकलेहरूको महाकुम्भ’का रूपमा स्थापित भएको टुर डे ठाकिरद्वार ले देशभर साइकलप्रेमीहरू को सहर सँगै बागेश्वरी मन्दिर र जुङ्गे महादेवको तिर्थ स्थल र यहाँका परिकारहरू राबडी, हलुवा पराठा र सेकुवा अनि बिरयानी ले ‘स्वादको शहर’का रूपमा पनि नेपालगन्जको परिचय बढाएको छ ।

चौथो कुराः यसको आयोजनासँगै बाँके र बर्दियामा केही पर्यटकीय गतिविधिमा बढोत्तरी भएको छ, स्थानीय र स्थानीय सरकारलाई समेत पर्यटन पर्बधनमा यसले घच्घच्याएको छ । स्थानीय सरकारपर्यटन प्रति सकारात्मक बन्ने वातावरणको आधार तय गरेको छ । पाँचौ कुरा ः यो आयोजना पश्चात् नेपालगन्जमा बिगत ७ बर्षदेखि साइक्लिङ का गतिविधिहरूमा वृद्धि भएको छ, साइकल प्रतिको दृष्टिकोण परिवर्तन हुँदै छोटो दुरिका लागि साइकलको प्रयोग बढेको छ र नेपालगन्ज साइकलप्रेमिहरूको सहरका रूपमा परिचय बनाउँदै गर्दा मेरो अगुवाईमा तत्कालीन मन्त्री इस्तियाक राईलाई साइकल लेनका लागि मागपत्र बुझाइसकिए पश्चात हाम्रो संस्था नेपालगन्ज साइक्लिङ क्लबकै चासोको कारण नेपालगन्ज – गुलरिया सडक खण्ड को फोर लेन १८ किलोमिटर बाटो साइललेन सहित बनेर पुरा हुने चरणमा छ ।

छैटौं कुराः म क्लबको अध्यक्ष भएसँगै यो कार्यक्रमलाई सन् २०२२ बाट नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गत आयोजना गर्दै आइरहेको छ र यसमा ‘नेपालगन्ज किड्स रेस’ थपिएको छ । जस मार्फत साहसिक माउन्टेन बाइकिङ्गका साइकल खेलाडी भविष्यमा नेपालगन्जमा तयार हुने वातावरण तयार भएको छ यसबर्ष नेपालगन्ज किड्स रेसको तेस्रो संस्करण माघ २४ गते आयोजना गरिदैछ ।

सातौं कुराः सातौ संस्करण निरन्तर र नियमित शृंखलाका रूपमा माघ २५ र २६ गते आयोजना गरिदैछ यस बर्ष पनि स्थानीय एकसय र झन्डै दुईसय देशभर का सबै शहर र सातै प्रदेशबाट सहभागिता गराउने तयारी गरिएको छ भने यस बर्ष भारतीय सहरहरूबाट पनि उल्लेख्य सहभागिता हुने लक्ष्य राखिएको छ । यो कार्यक्रम लुम्बिनी प्रदेशमा आयोजना गरिएको ठुलो कार्यक्रम मात्रै नभएर देशभर मै नटुटीकन उत्कृष्ट रूपमा आयोजना हुने गरेको देशको एक नम्बर को साइकल इभेन्टका रूपमा देशभरका साइकल प्रेमीहरू माझ स्थान बनाएको छ । यो सँगै नेपालगन्ज उपमहानगरका हालका नगर प्रमुख प्रशान्त बिष्टले यसलाई नेपालगन्ज सहर चिनाउने र घुमाउने ठुलो आयोजना भएकोमा उपमहानगरबाट यसलाई प्राथमिकतामा राखी नियमित बजेट मै यसलाई सम्बोधन गरिदिदा यो कार्यक्रमको गरिमा बढेको छ र यसलाई पर्यटन बोर्ड ले सघाइदै आएको छ । पर्यटन बोर्डका तत्कालीन सिइओ धनञ्जय रेग्मीले पनि यो कार्यक्रमको महत्व बुझेर यसलाई सहयोग गर्दै सहभागिता समेत जनाउनुभएको थियो भने तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले समेत यो कार्यक्रममा चासो राख्नुभएको थियो । समग्रमा बाँके र बर्दियामा पर्यटकीय गतिविधि बढाउन र यहाँका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन साइकलका माध्यम बाट गर्न यो कार्यक्रम कोशेढुङ्गा साबित भएको छ । सातौं संस्करणको
सफल आयोजनाका लागि शुभकामना ।

Previous Post

यातायातको गुणस्तर सुधार्न अदालतको परमादेश

Next Post

लौ सुन म भन्छु साइकलको कहानी !

Next Post
लौ सुन म भन्छु साइकलको कहानी !

लौ सुन म भन्छु साइकलको कहानी !

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version