For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

लौ सुन म भन्छु साइकलको कहानी !

byDainik Nepalgunj
February 7, 2025
in विचार
0 0
0
लौ सुन म भन्छु साइकलको कहानी !
Share on FacebookShare on Twitter

कलेज पढ्दा १÷२ बर्ष साइकल चढे पनि म स्नातक पड्ने ताका नै जागिर सुरु गरेकोले मैले बाइक चढ्ने अवसर पाए । उ बेला बाइकमा कुद्न पाउँदाको शान मान अर्कै थियो । त्यस माथी पनि बाइकको लाइसेन्स पाउने कुरा सामान्य थिएन । मेरो उमेरको थोरै ब्यक्तिसँग लाइसेन्स हुन्थ्यो । सानो सवारी छोडेर ठुलो सवारी चड्न पाउदाँ जो पनि खुशी हुन्छ मानवीय स्वभाव पनि हो । मलाई पनि त्यस्तै लाग्यो । समय चक्र फेरियो ।

मध्य पश्चिम विश्व विद्यालयमा म अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयको विद्यार्थी थिए । साथी सतिस निरौलाले साइकल लिएर सुर्खेत जाने र उतै चलाउने योजना सुनाए । म सग साइकल थिएन । उनै निरौलाले पत्रकार दामोदर भण्डारीसँग साइकल रहेको कुरा सुनाए । मेरो मित्र अनि छिमेकी पनि भएको नाताले उनले मलाई साइकल र हेलमेट दिए । गाडीमा साइकल राखेर हामी सुर्खेत स्थित सिदार्थ भ्यु होटलमा गयौं । परीक्षा दिन जाँदा साइकल चडेर जाने अनि बिहान बेलुका साइकलमा सुर्खेत घुम्ने गरियो । सुर्खेत कै मध्य पश्चिम विश्व विद्यालयका प्राध्यापक तेज बिक्रम बस्नेत गोपाल शाही लगायतको टिम बनाएर घुम्ने काम भो । पछि नेपाली सेनाको कर्नेल झुलेन्द्र बस्नेत लगायतको टिमसँग मिलेर सुर्खेतमा भ्याली राइड समेत गरियो ।

नेपालगन्जमा क्लबमा आबद्ध भएर चलाउन सुरु भो । बाइक चलाएर जिवनमा न घुमेको बाँके जिल्ला साइकल मै घुमियो । दैनिक ३० किमी र शनिवार १०० किमि सम्मको राइड साइकल राइड गरियो । कोरोनाको समयमा समेत गाउँगाउँ साइकलमा घुमियो ।

अनि साइकललाई व्यवसायिक रूपमा साइकल चलाउन क्लबको नेतृत्वमा बसेर अन्य गतिविधिमा समेत सरिक हुन थालियो । टुर दि ठाकुरद्वारा पहिलो संस्करण गर्ने कुरा साथीहरूले क्लबमा गर्नु भयो तर प्रायोजक पाइएको थिएन । म एक दिन साइकल चलाएर हिड्दै गर्दा मित्र दामोदर भण्डारी भेटिनु भो । मैले साइक्लिङ्ग योजना सुनाए । उहाँले आफ्नो पत्रिकाको नामामा सदभाब टुर दि ठाकुरद्वार गर्ने भनी टाइटल स्पोनसरको जिम्मा लिनु भो । अन्तत पहिलो टुर दि ठाकुद्वारा सफल भो । उहाँकै हौसलामा दोस्रो पनि सुुरु गरियो । अनि तेस्रो हुदै सातौमा पुगियो ।

साइकलमा सयौ रमाइलो किस्सा छ ।

कथा –०१
साइकलसँगै पुस्कर शाहको नाम धेरै पटक सुनियो । साइकिलिष्टका एक आदर्श पुरुष कस्ता होलान भन्ने जिज्ञासा मनमा थियौ नै । टुर दि ठाकुरद्वाराको पहिलो संस्करणमा उहाँलाई बोलाउने कुरा भयो । उहाँ नेपालगन्ज आउने कुरा ले म लगायत धेरै साइकिलिष्ट खुशी भयौ । सारै सरल मिजासिलो हासि रहने हसाई रहने टाइपको हुनु हुदो रहेछ । मेरो दिमागमा सन्सार भरी साइकल चलाउने र सगरमाथा चढ्ने पुस्कर शाह कुनै पहलमान झै होलान् भन्ने लागेको थियो । तर सामान्य कदको कुनु हुदो रहेछ । उहाले देखेर ज्यान ले हैन आट र हिम्मत ले साईकल चलाईदो रहेछ भन्ने लाग्यो ।

कथा– ०२
पुस्कर दाई सग भरखर मात्र चिनजान भएको थियो । उहाँले मन्सराको नाम बारम्बार लिनु हुन्थ्यो । सोच्थे श्रीमती को नाम होला । ३ सालपछि थाहा पाए उहाँ अविवाहित हुनु हुँदो रहेछ । उहाँको भर्चुअल प्रेमिका मनसरा मेरो दिमागमा बस्यो । सोचे यो बिसयमा कथा लेख्न पाए गज्जब भाईरल होला तर कथाको पल्ट धेरै पटक सोच्दा नि दिमागमा आएन । कसरी जोड्ने यी दुईलाई । आमा बिरामी भएर म नर्भिक अस्पताल मा आमाको बेड नजिक सुतेको थिए । मेरो सानो बैनी, आमा र म तीनजना सानो अनि महँगो नर्भिकको क्याबिनमा थियौ । म आमाको स्वस्थ्य ले चिन्तित थिए । मोबाइल चलाउँदै जाँदा मलाई मनसराको प्लट फुर्यो । मनसरा नाम प्राय कर्नाली प्रदेश तिर चलन चल्तीमा छ । पुस्कर दोलखाको अब कसरी प्रेमील कथा बनाउने ? उ बेला युवा मन्च भन्ने पत्रीका का मा फोटो छापेर पत्रमित्र बन्ने चलन थियो । त्यसैमा जोडेर दुई जनाको प्रेम सम्बन्ध बनाए । अनि लेखे कथा । शिलापत्र अनलाईनमा छापिएको कथा खुब मन पराईयो । तेस्रो भाग सम्म लेखे ।

कथा –३
एक पटक सुर्खेत देउराली जाने साइकलमा जाने योजना बन्यो । गगन थापा निरज कार्की र म नेपालगन्ज बाट हिड्यौ । कोहलपुर मा वाटर ब्रेकपछि हामी उत्तर तिर लाग्यौ ।चिसापानी आर्मी ब्यारेक हुँदै उकालो लाग्यौ । पन्ध्र खोला को बाटो अलि कठिन छ । म साथीहरूलाई छोडेर अगाडी बढे । मेरो रणनीति कछुवा पाराको थियो । बिस्तारै बाटो काट्ने । बाकी साथी भन्दा म अगाडि पुगे देउराली । साथी आउन ढिला भएकाले म ठुलो ढुङा रहेछ त्यसमाथि सुतेर साथी पर्खन लागे । पछाडि बाट ट्रर्क बिस्तारै भारी सहित उकालो चड्दै थियो । ट्रर्कको सहचालक मलाई देखेर हास्यौ । उसले सोच्यो होला सयौ हर्स पावरको ट्रक यो उकालो चड्न सकेको छैन यो साईकल लिएर आएछ भनेर खिसी टाईपले हास्यो । मेरो जाईन्ट कम्पनी को साईकलमा त्यसको ट्र्क फल्प खुएआउने शक्ति थियो । बिचारालाई ज्ञान थिएन ।

कथा–०४
एक पटक नेपालगन्ज कोठियाघाट नेपालगन्ज साइक्लिङ गर्ने योजना बन्यो । असारको गर्मी तर पनि हिम्मत गरियो । पप्पु दाई रमेशमामा सतिस निरौला लब जी थुप्रै साथी कोठिया घाट हिड्यौ । जाँदा पुगे पनि आउन गारो भो । जति डिहाड्रेसन ले गर्दा ओठ तालु सुक्यो ।बल्ल बल्ल नेपालगन्ज आइपुगियो ।

कथा –०५
कोरोनाको समय थियो । काम खासै न हुने खुब साइक्लिङ गरिन्थ्यो । एक पटक नरैनापुर जाँदा मित्र बिनय दिक्षितले सन्तानेश्वर महादेवको बारेमा बताउनु भएको थियो । उहाको सल्लाह बमोजिम ठुलो सख्याको साईकिलिस्ट नरैनापुर गयौ । बाटो बिराएर जङल खोला भिर चड्दै अन्त सन्तानेस्वर पुगियो । बाबा दिब्य दर्शी ले भर्खर मन्दिर जाने बाटो बनाउदै हुनु हुन्थ्यो । हामी खाना पानी बिना हायल कायल अबस्थामा पुगेक थियौ । साना खरको छाप्रो बनाएर तपस्या गरेर बसेक सन्तले हामीलाई खाना खाएर जान भन्नु भो । साधुको करुणा कत्रो । झण्डै १ दर्जन मानिसलाई खाना खुवाउनु भो । थाल नहँुदा समेत जङलको पातमा खाना खादाको आनन्द बयान गरि न सक्नु थियो ।

आज पर्यन्त सम्म बाबा सन्तानेश्वर सग नजिकको सम्बन्ध साईकलले बनायो । यसरी साइकलमा थुप्रै यादहरू रहेका छन । तराईमा साईकल जीविकोपार्जन सहयोगी साधनको रूपमा रहेको छ । गरिबको पजेरो ट्याक्टर सबै साइकल नै हुन भने करोडको गाडी चड्ने समेत लाखको साइकल चड्ने भए । साइकल शारीरिक मानसिक वृद्धि बिकासको लागि ठुलो सहयोगी बनेको छ । ब्यक्तिगत रूपमा म पनि धेरै ठाउँ घुम्ने अवसर पाए साथे देश बिदेशका साईकिलिष्ट चिन्ने मौका पाए । सचिव वरिष्ठ उपाध्यक्ष जस्ता पदमा बसेर नेपालगन्ज साइक्लिङ क्लबको पधाधिकारी बन्ने अवसर पाए ।

Previous Post

टुर दि ठाकुरद्वार ‘सातौंका सात कुरा’

Next Post

सुरु भो टुर दि ठाकुरद्वारा (तस्विरहरु)

Next Post
सुरु भो टुर दि ठाकुरद्वारा (तस्विरहरु)

सुरु भो टुर दि ठाकुरद्वारा (तस्विरहरु)

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version