For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रधानमन्त्रीलाई पत्र : ‘भविष्य खोस्ने निर्णय नहोस्’

byDainik Nepalgunj
February 11, 2025
in News, मुख्य समाचार
0 0
0
प्रधानमन्त्रीलाई पत्र : ‘भविष्य खोस्ने निर्णय नहोस्’
Share on FacebookShare on Twitter

सजल गैरे

बाल बिबाहबाट आफुलाई परेको असर बारे बुझेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ की राधिका भाटले नेपाल सरकारका प्रधानमन्त्रीलाई सोमवार पत्र पठाउँदै भनिन्, ‘सानैमा विवाह गर्दा मेरो सपना पनि पुरा हुन सकेन, करिअर पनि राम्रो बनेन, त्यसैले बालविवाह राम्रो होइन रहेछ ।’

विवाहको अर्काे वर्ष आमा बनेकी किशोरी राधिकाले पढाइ छुटेको लगायतका कुरा सुनाउँदै भावुक हुँदै भनिन्, ‘१८ वर्षमा आमा बन्नुपर्दा मेरो स्वास्थ्यमा निकै समस्या आयो, २० वर्षअघि विहे गर्ने छुट कानुनतः नदिनुस् ।’

‘हाम्रो उमेर पढ्ने हो, सन्तान जन्माउने होइन,’ राधिका जस्तै नेपालगन्जका ४० किशोरीहरूको एउटा समूहले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना भावनात्मक पत्र लेख्दै विवाहको उमेर २० वर्ष पारिनै कायम राख्न ध्यानाकर्षण गराएका हुन् ।

ज्योति किशोरी समूहकी सरीता भाटका कुरा पनि निकै मर्मस्पर्शी छन् । ‘आमा वुवाले हाम्रो ख्याल राख्ने बेला हामी श्रीमान, सासु ससुराको ख्याल राख्न पुगियो भने जीवन कसरी अगाडी बढ्ला ? सरीताले प्रधानमन्त्रीलाई भनेकी छन्, ‘२० वर्ष अघि विहे गर्ने कुरालाई कुनैपनि हालतमा बैधता नदिइयोस् ।’

नेपालगन्ज उप–महानगरपालिका वडा नं. १४ र १५ का ति ४० किशोरीहरूले प्रधानमन्त्रीलाई पत्र लेख्दै विवाहको कानुनी उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने बहसमा आफ्नो स्पष्ट विमति राखेका हुन् ।

किशोरीहरूको भविष्यमाथि खेलबाडजस्तै देखिएको बहसले नकारात्मक परिणम दिने आशंका गर्दै उनीहरूले सामुहिक चिन्तालाई प्रधानमन्त्री समक्ष पुर्याएको फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मैमुना सिद्दीकीले जानकारी दिइन् ।

फातिमा फाउण्डेशनद्वारा स्थापित ‘बालिका विकास किशोरी समूह’ र ‘ज्योति किशोरी समूह’मा संगठित ति किशोरीहरू समाजमा शिक्षाको ज्योति बाल्न, आफ्ना अधिकार सुरक्षित गर्न सक्रिय छन् । ‘उनीहरू समाजमा बालविवाहविरुद्ध लड्न कटिबद्ध छन्,’ फातिमाका प्रतिनिधि उमेश गुप्ता भन्छन्, ‘आज उनीहरू केवल समूहका सदस्य मात्र होइनन्, नयाँ युगका आवाज बनेका छन् ।’

पत्राचार गर्ने समूहमा सबैभन्दा कलिलो उमेरकी सविना टमटा कानुनी उमेर हद घटाउदा विहेको सामाजिक दबाब बढ्ने चिन्तामा देखिइन् । ‘हाम्रो उमेर पढ्नको लागि हो, स्वास्थ्य जोखिममा पार्न होइन,’ प्रधानमन्त्रीलाई लेखिएको पत्रमा सहमत सविना भन्छिन्, ‘यसैपनि विहेपछि चेलीहरू पछाडी परेका छन्, किशोरावस्थामै विहे भयो भने हामीसस्ता सपना बोकेकाहरूपनि पछि परिन्छ ।’ उनले उमेरको अपरिपक्वतामा हुने विवाहले शारिरिक रूपमा पर्ने हानीबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरि सोमवार जिल्ला हुलाक कार्यालयमार्फत पठाइएको पत्रमा किशोरीहरूले प्रष्ट सन्देश दिएका छन्, ‘हामीलाई जबर्जस्ती विवाहमा नधकेल्नोस्, हामीलाई शिक्षित बन्न दिनोस् ।’ उनीहरूले पत्रमार्फत सरकारको ध्यानाकर्षण गर्दै विवाहको उमेर घटाइएमा निम्न परिणामहरू आउने उनीहरूले औंल्याएका छन्,
शिक्षाबाट बञ्चित हुने जोखिमः विवाहको उमेर घटेपछि परिवारबाट दबाब आउन सक्छ, जसले गर्दा उनीहरू आफ्नो पढाइ छोड्न बाध्य हुनेछन् ।
स्वास्थ्य संकटः १८ वर्षमा गर्भधारण गर्दा शारीरिक रूपमा महिलाहरू पूर्ण रूपमा सक्षम नहुने भएकाले असुरक्षित मातृत्व मृत्यु दर बढ्न सक्छ ।
बालविवाहलाई वैधताः २० वर्षकै उमेर हुँदा समेत समाजमा बालविवाह भइरहेका छन्, उमेर झन् घटाइएमा यसले व्यापकता पाउनेछ ।
प्रधानमन्त्री कार्यालयलाई लेखिएको पत्रमा किशोरीहरूले प्रश्न गर्दै भनेका छन्,
के तपाईंहरू हामीलाई शिक्षित देख्न चाहनुहुन्छ कि चाँडै विवाह गराएर गृहस्थीमा बाँधिन बाध्य पार्न चाहनुहुन्छ ?
हाम्रो स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी कसको हो ?
बालविवाह अन्त्य गर्ने भनेर अभियान चलाइरहँदा, उमेर घटाउने बहस किन ?
देशका विभिन्न भाग, खासगरि तराई मधेशका विभिन्न जिल्लामा विवाहको उमेरबारे कानुनी दायरा सुधारको दबाब छ । बाँकेकै जानकीका सयौं अभिभावकहरूको सहभागितामा नेपालगन्जमै विवाहको कानुनी उमेर घटाउन दबाबमूलक प्रदर्शन गरिएको धेरै भएको छैन । यसलाई किशोरीहरू आफ्नो अधिकारविरुद्धको कदम भन्दै आएका छन् ।

Previous Post

करेन्टले लियो ज्यान

Next Post

धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

Next Post
धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

इजरायल र लेबनानलाई वार्ताको ‘अवसर’ लिन १७ मुलुकको आग्रह

April 15, 2026
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

April 15, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version