For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मानसरोवर प्रतीकात्मक उद्यान अलपत्र

byDainik Nepalgunj
February 12, 2025
in News
0 0
0
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारले बाँकेको बैजनाथ गाउँपालिकामा निर्माण सुरु गरेको मानसरोवरको प्रतीकात्मक उद्यान अलपत्र परेको छ । विसं २०७६ फागुन ५ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले बैजनाथ–६ स्थित न्यू हरियाली सामुदायिक वन क्षेत्रमा मानसरोवरको प्रतीकात्मक उद्यान बनाउने योेजनाको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको पाँच वर्ष पुग्न लाग्दा पनि निर्माणले गति लिन सकेको छैन ।

करिब रु पाँच करोडभन्दा बढीको लागत लाग्ने अनुमान गरिएको उक्त योजनामा हालसम्म रु दुई करोडभन्दा बढी खर्च भइसकेको छ । अन्य सहायक संरचना निर्माण गरिए पनि मानसरोवर प्रतीकात्मक पार्क निर्माण हुन नसकेको स्थानीय नन्द विश्वकर्माले बताउनुभयो । प्रदेश सरकारको बेवास्ताका कारण उक्त पार्क अलपत्र परेको उहाँको भनाइ छ ।

पार्क निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा रु ६३ लाख ४४ हजार बजेट खर्च गरिएकामा आव २०७७/७८ मा रु ५० लाख, आव २०७८/७९ मा रु ४० लाख, आव २०७९/८० र आव २०८०/८१ मा रु १० लाख विनियोजन भएको पर्यटन कार्यालय कोहलपुर बाँकेका प्रमुख टङ्कनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा ३० लाख बजेट विनियोजन भएको छ ।

उहाँका अनुसार यस वर्षको बजेटबाट मानसरोवरको प्रतीक बनाउन ठेक्का आह्वान गर्न लागिएको छ । आव २०७८÷७९ सम्म वन मन्त्रालयअन्तर्गतको डिभिजन वन कार्यालयले बजेट खर्च गरेकामा त्यसपछिका वर्षदेखि पर्यटन डिभिजन कार्यालय कोहलपुरले उक्त योजनाको बजेट खर्च गर्दै आएको छ । 

विगतमा खर्च भएको बजेटबाट मानसरोवरको प्रतीक नबनाई पोखरी, पर्खाल र दलित सङ्ग्रहालय बनाउने उद्देश्यले एक भवन र केही प्रतीक्षालय निर्माण भएको छ । निर्माण गरिएका संरचना पनि कति भत्किन थालेका छन् भने भवनका झ्याल तोडफोड गरिएका छन् । पार्कको गेट खुलै हुँदा संरचनाको दुरूपयोग भइरहेको स्थानीय न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामकुमार रानामगरले बताउनुभयो । 

निर्माण भएका संरचनाका संरक्षणबारे प्रदेश सरकारले आफूहरूसँग कुनै सहकार्य नगरेको रानामगरको भनाइ छ । सामुदायिक वनमा मानसरोवरको प्रतीक बन्न लागेकोमा उत्साहित भएका स्थानीयहरू योजना अलपत्र परेपछि निराश हुन थालेका उहाँले उल्लेख गर्नुभयो ।   

मानसरोवरको प्रतीकात्मक बोटानिकल गार्डेन पार्क नाम दिइएको उक्त योजनाको मुख्य संरचना तिब्बतमा रहेको कैलाश मानसरोवरको जस्तै प्रतीकात्मक पहाड निर्माण गर्ने रहेको नेपालगञ्जका पर्यटन व्यवसायी भाष्कर काफ्लेले बताउनुभयो । भारतको मानसरोवर जानका लागि विभिन्न स्थानबाट यहाँ आउने पर्यटकहरूलाई उक्त पार्कसम्म आउने वातावरण बनाउने तथा मानसरोवर जान नसक्ने पर्यटकलाई केन्द्रित गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । 

यस क्षेत्रको पर्यटनको भविष्य मानसरोवरका तीर्थयात्रीसँग जोडिएको भन्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको उक्त पार्क अलपत्र पर्नु दुःखद् विषय भएको काफ्लेले बताउनुभयो । यथाशीघ्र पार्क निर्माणमा सरोकार भएका निकाय, तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Previous Post

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

Next Post

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

Next Post
भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version