For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

हात्तीपाइलेको रेडजोनमा बाँके मात्रै

byDainik Nepalgunj
February 13, 2025
in News, मुख्य समाचार
0 0
0
हात्तीपाइलेको रेडजोनमा बाँके मात्रै
Share on FacebookShare on Twitter

बाँके देशभरमै हात्तीपाइलेको रेडजोनमा रहेको एउटा मात्र जिल्ला हो । देशका अन्य सबै जिल्ला हात्तीपाइले निवारणको चरणमा रहँदा बाँके भने अझै त्यसका लागि सफल हुन नसकेको तथ्यांकले देखाएको हो ।

१३ पटकसम्म औषधी खुवाउँदा पनि असफल भएपछि १४औं पटक तीन स्थानीय तहमा औषधी सेवन सुरु गर्न लागिएको हो । बाँकेको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा औषधी खुवाउने तयारी गरिएको हो ।

हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमबारे पत्रकारसंग बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको जानकारी दिइएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकामा फागुन ५ तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले पत्रकार सँगको अन्तरक्रियामा जानकारी दिएका थिए । बाँकेमा फागुन ५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुँदैछ । १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइलेको प्रिभेलेन्स देखिएपछि १४औं पटक औषधि खुवाउन लागिएको हो ।

बाँकेमा २ लाख ५७ हजार बढीलाई औषधि खुवाइँदैछ । नेपालगञ्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १ सय ७४ जना र नरैनापुरमा ४२ हजार ३ सय ६९ जना तथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९ सय ६२ जना गरी जम्मा २ लाख ५७ हजार ६ सय १ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले बताइन् ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको महतोले बताए । सन् २००३ देखि सुरु भएको आम औषधि सेवन अभियानबाट सन् २०२० मै लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतिका रूपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागि दिन सबै सरोकारवालालाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको हातेमालोमा जोड दिए ।

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारिरीक रूपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भएपछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ बर्षसम्म रोग अरूलाई सर्दछ ।

हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

सफल नभई नहुनु छ हामीलाई

हामीले जिल्लालाई दुई भागमा बाँडेर सर्भे गरेका थियौं । हामीले भर्खरै पाँच वटा पालिकाको ३० वटा वडा र तीन पालिकाका ३५ वटा सबै वडामा सर्भे गरेका थियौं । हामीले दुई भागमा बाँडेर सर्भे किन गरेका थियौं

पहिलो बर्ष तपाईहरु हामीसँगै हुनुहुन्थ्यो । दोस्रो बर्ष हामी घरमा जान नसक्ने अवस्था आयो ।

हामीले काम गरेका छौं ।

पहिलो दुई बर्ष हामीले औषधी बाढेको हो ।

त्यसपछि दाबाका साथ भन्छु, कसैले पोका पारेर दिनुभएको छ भने हामीलाई सूचना त्यतिनै बेला दिनुहोला हामी सच्याउँछौं । ४ सय हाराहारीमा खटिनुहुन्छ बाँके जिल्लामा सबैसँग हामी पुग्न सक्दैनौं, हजुरहरु जोजो सँग पुग्नुहुन्छ, जोजो पोका दिनुहुन्छ, त्यो सूचना हामीलाई दिनुहुन्छ, हामी सच्याउँछौं

हामीले जिल्लालाई दुई भागमा बाँढ्दा हामी सर्भे र अनुगमन गर्न जाने बेला अध्ययन गर्यौं, त्यसको आधारमा हामीले बाँढेका हौं

हामी तीन वटा पालिकामा सर्भे गर्न जाँदा समुदायले औषधी खाएको कम कभरेज थियो , हामीले जुन हिसाबले जिल्लालाई बाँढेका थियौं, त्यही हिसाबले सर्भे रिजल्ट पनि आयो, त्यही हिसाबले ढुक्क छांै । किनकी खाको थिएन र आयो त ।

म पनि बाँकेको ८१ वटा वडाको होल सबै थाहा पाउँछु । समुदायको हिसाबले कसैलाई आक्षेप लगाएको होइन । आएको रिजल्ट देखाएको हो । समस्या जहाँ छ, त्यहाँ देखाएको हो । जहाँ समस्या छ त्यहाँ औषधी खुवाउनु त छँदैछ ।

मस्जिद भित्र गएर धर्म गुरुसँग कुरा गरेको छु । उहाँहरुले भन्नु भएको आउनुस् हामी सँगै हिडौं, एक्लै भएर त हुँदैन ।

हाम्रो तर्फबाट गर्ने हामीले गरिरहेका छौं । हजुरहरुको तर्फबाट गरिदिने हजुरहरुले गरिदिनु पर्यो । हामी २१.८ बाट २.५ मा आएका छौं, यो हाम्रो प्रगति होइन त, हो नि । हामीले गरेका छौं, जति सोचेका छौं, त्यति पो गर्न नसकेका हो त । हामी गर्दा गर्दै असफल भएका हौं, नगरेको होइन । हामी सफलताको नजिक पुगेका छौं, हामी सफल पनि हुन्छौं, सफल नभई नहुनु छ, हामीलाई । त्यो हाम्रो बाध्यता पनि हो ।

हामी बाँकेको तीन वटा पालिकाले मात्रै देशलाई असफल बनाउने हो त । हजुरहरुले गरिराख्नु भएको छ, नगर्नुभएको पनि होइन, हजुरहरुको पोजेटिभ साथ, सहयोगले नै हामी ठाउँसम्म आइपुगेका हौं । यो बर्ष तीन वटा पालिकाका वडाध्यक्षहरुसँग बसेर टोलमा को को लाई परिचालन गर्दा हुन्छ भनेर अन्तरक्रिया कार्यक्रम सुरु गर्दैछौं ।

हामी वडा वडामा जाँदैछौं । तीन वटा वडामा आज नै कार्यक्रम राखेका छौं, वडा नं. ११, ७ र १६ मा कार्यक्रम राखेका छौं । भोलि (आज बिहीबार) ११ वटा वडामा कार्यक्रम राखेका छौं । अनि समुदायमा क कसलाई परिचालन गर्दा हुन्छ भन्ने योजना छ ।

हामी १३ बर्षसम्म लागेर जुन उपलब्धी हासिल गरिरहेका छौं । त्यो हासिल गर्न टुप्पामा बसेको उपलब्धी कसरी हासिल गर्ने भनेर हामी लागिरहेका छौं । हामी यो अभियान सफल बनाउन हजुरहरुको साथ, सहयोग र सपोर्ट चाहियो भनेर, सूचना सम्प्रेषण गरिदिनु भयो भने, हामी घरघरमै पुग्ने हो, तर, कहिले काही सहरी क्षेत्रमा घरघरमा पुग्ने क्रममा घरबेटी हुनुहन्न भनेर फर्किने अवस्था छ । त्यसलाई सम्बोधन गर्न वडासँग अन्तरक्रिया गर्दैछौं ।

Previous Post

प्रतितोला दुई हजार तीन सयले बढ्यो सुनको मूल्य

Next Post

नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल

Next Post
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

नसर्ने रोगलाई रोकथाम गर्न प्रारम्भिक पहिचान आवश्यकः स्वास्थ्य सचिव पोखरेल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version