For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्राप्त उपलब्धिलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यकः मुख्यमन्त्री आचार्य

byDainik Nepalgunj
February 16, 2025
in News, मुख्य समाचार
0 0
0
प्राप्त उपलब्धिलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यकः मुख्यमन्त्री आचार्य
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएपछिको अवधिलाई समीक्षा गर्दै उपलब्धिलाई हेरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ ।

‘टक्सार समृद्ध लुम्बिनी’ विशेषाङ्क लुम्बिनीको सामथ्र्य को लोकार्पण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता भएका उपलब्धिहरूलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताउनु भएको हो ।

‘प्रदेशप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास भइरहेको छ, तर प्रदेश स्थापना भएयता प्राप्त उपलब्धिहरूको तुलनात्मक विश्लेषण गरिएको देखिँदैन’उहाँले भन्नुभयो,‘प्रदेश सरकारले नमुनायोग्य कामहरू गरेको छ, जसको चर्चा हुनु जरुरी छ ।’

कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासको माध्यमबाट प्रदेशको समग्र विकासलाई आधार मानिएको बताउनु भयो । प्रदेश सरकार गठन भएपश्चात पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, मानव विकास लगातका क्षेत्रमा उपलब्धि हाँसिल गरिएको स्पष्ट पार्नु भयो । प्रदेशको समग्र विकासकोलागि राजनीतिक दलहरुको विचमा साझा एक्यबद्धता रहेको प्रष्ट पार्नु भयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले हासिल गरेका उपलब्धिहरू प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउनु पर्नेमा जोड दिनुभयो । यसैगरी पूर्व मुख्यमन्त्री जोखबहादुर महराले विचार फरक भए पनि प्रदेशको समृद्धिका लागि सबै पक्षको साझा दृष्टिकोणबाट अघि बढेको बताउनु भयो ।‘अहिले नकारात्मक धारणा हावी हुँदै गएको छ । यसलाई सकारात्मक सोचले चिर्न जरुरी छ’ पूर्व मुख्यमन्त्री महराले भन्नुभयो,‘प्रदेशको विकास र समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ । त्यो सन्देश लुम्बिनीबाट दिएका छौं ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले यही अवधिमा सञ्चार ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले मिडियाको सशक्तीकरण र पत्रकारहरूको सीप अभिवृद्धि मा प्रदेश सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुुभयो । टक्कर म्यागजिनका सम्पादक किरण आचार्यको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सम्पादन मण्डलका शंकर खनालले विशेषाङ्कको विषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम कार्यकारी सम्पादक हिम बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण निर्देशक प्रदीप आचार्यले गर्नु भएको थियो ।

Previous Post

आर्य र अनार्यबारे बौद्ध दर्शनमा आध्यात्मिक जागरण यात्रा

Next Post

आहार व्यवस्थापनले गिद्धको सङ्ख्या बढ्दै

Next Post
आहार व्यवस्थापनले गिद्धको सङ्ख्या बढ्दै

आहार व्यवस्थापनले गिद्धको सङ्ख्या बढ्दै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

April 12, 2026
गोरखा इकोको अन्तरक्रिया

गोरखा इकोको अन्तरक्रिया

April 12, 2026
नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

April 12, 2026
चिकित्सकले शुरु गरे राजनीति

चिकित्सकले शुरु गरे राजनीति

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version