प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाकर पन्थी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको चौतारीको प्रदेश अधिवेशनले ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी, सचिवमा कृष्ण पोख्रेल, बेणीमाधव बस्याल, माधव कडेल, जनक चौधरी, दिपक न्यौपाने, निता चौधरी र कोषाध्यक्षमा बिनोद भट्टराई चयन भएका छन् ।
सदस्यहरूमा नबराज शर्मा, बासुदेव न्यौपाने, शान्ता खनाल, रामबहादुर गन्धर्व, अजय बर्मा, यमकुमारी सुवेदी, नबराज ज्ञवाली, मनिस पन्थ, अजम्द खलि सिद्धिकी, जयपति ढकाल, ज्ञानेन्द्र पोख्रेल, लोकप्रसाद छन्त्याल, स्नेहा केसी, अराज बेल्बासे, कमल बिष्ट, माधव बेल्बासे, गिताराम बिष्ट, कुशल बस्याल, मरोज सल्मानी, ओरीराम चौरासिया, प्रमोद अर्याल, कृष्णराज पाण्डे, मित्र थापा, मोहन पौडेल, रबिन्द्र गुप्ता, सुमित्रा बराल, शशी पन्थी रहेका छन् ।































