For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

हात्तीपाइले औषधी सेवनमा नेपालगन्जनै पछाडि

byDainik Nepalgunj
March 4, 2025
in News, मुख्य समाचार
0 0
0
हात्तीपाइले औषधी सेवनमा नेपालगन्जनै पछाडि
Share on FacebookShare on Twitter

नेपालगन्जमा हात्तीपाइले विरुद्धको आमऔषधी सेवन अभियान यसपटक पनि उत्साहपूर्वक चल्न सकेको छैन । बाँकेका तीन पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिका केही वडा र टोलमा औषधी सेवन गराउनका लागि निकै कठिन भैरहेको स्वास्थ्य स्वयंसेवकहरू बताउँछन् ।

नेपालगन्जमा गत फागुन ५ गते र डुडुवा गाउँपालिका तथा नरैनापुरमा फागुन ७ गतेबाट हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान सुरु गरिएको थियो ।

बाँकेमा १३ पटकसम्म औषधी खुवाउने अभियान सञ्चालन गरेपनि प्रभावकारी नभएपछि १४ औं पटक सुरु गरिएको अभियानले दुई साता नाघिसक्दा पनि नेपालगन्जमा औषधी सेवनमा अनिच्छा प्रकट गर्नेहरूको संख्या ठूलै रहेको छ ।

नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम यस पटक पनि सफल हुने कुरामा निकै चुनौती देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

‘एक महिने अभियान हो, समय छ, लक्ष्य हासिल गर्नलाई सबैको सहयोग आवश्यक छ’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम भन्छिन् ।

बाँकेमा दुई साता नाघिसक्दा औषधी सेवन समग्र लक्ष्यको ३८ प्रतिशत मात्रै भएको छ । पालिका अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ३१ प्रतिशत, नरैनापुर गाउँपालिकामा ५४ प्रतिशत, डुडुवा गाउँपालिकामा ४९.६ र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा लक्ष्यको ३३.८ प्रतिशतले औषधी सेवन गरेका छन् ।

‘कतिपय जनप्रतिनिधि औषधी सेवन कार्यक्रममा आफैपनि हिड्नु भएको छ भने कतिपय चासो नदिएको पनि पाएका छौं’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन गौतम भन्छिन्, ‘सबैले औषधी सेवन गरे जोखिम मुक्त हुनसक्छ, नत्र यसअघि पास भएका पालिका तर्फ पनि सर्ने जोखिम हुनसक्छ ।’

‘नरैनापुर र डुडुवामा दिउँसो औषधी खादिन भन्नेहरूलाई राती भएपनि जोखिम मोलेर स्वास्थ्यकर्मी घरघर पुग्नु भएको छ’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन गौतम भन्छिन्, ‘नेपालगन्जमा पनि घरघर पुगिरहनु भएको छ ।’

अब औषधी खानेले नखानेलाई बुझाएर औषधी खुवाए अभियानको अवधी भित्र लक्ष्य हासिल हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार यस पटकको अभियानअन्तर्गत बाँकेका दुई पालिका र एक वडामा दुई लाख ५७ हजार जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । उनले औषधी सेवन गराउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र स्थानीय स्वास्थ्यकर्मीहरू सक्रिय रहेको जानकारी दिए ।

नेपालगन्जका धार्मिक संस्था र अगुवाहरूले औषधी सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । इस्लामिक धर्मावलम्वीहरूको रोजा सुरु भएकाले औषधी सेवन कार्यक्रम साँझमा पनि सञ्चालन गर्नुपर्ने देखिन्छ ।

बाँके देशभरमै हात्तीपाइलेको रेडजोनमा रहेको एउटा मात्र जिल्ला हो । देशका अन्य सबै जिल्ला हात्तीपाइले निवारणको चरणमा रहँदा बाँके भने अझै त्यसका लागि सफल हुन नसकेको तथ्यांकले देखाएको हो ।

बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले हालसम्मको अभियानमा औषधि नै नखाएको तथ्यांकले देखाएको छ । यसअघिका अभियानका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन । औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने अध्ययनले देखाएको छ ।

बाँकेमा औषधी किन खाएनन् भन्ने अध्ययन पनि गरिएको छ । अध्ययन अनुसार, अनुपस्थितिका कारण ८.५६ प्रतिशत, दिर्घ रोगका कारण १४.३८ प्रतिशत, प्रति असरको डरले ३३.२८ प्रतिशत, जनचेतनाको कमीले ३२.५३ प्रतिशतले औषधी सेवन गरेका थिएनन् ।

Previous Post

माइलेज यामाहा माइलेज च्यालेन्समा ८८.५० प्रतिलिटर ल्याएर रुपा प्रथम

Next Post

सात महिनामा ४ सय ७७ सचेतना

Next Post
सात महिनामा ४ सय ७७ सचेतना

सात महिनामा ४ सय ७७ सचेतना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

एमालेका आन्दोलन स्थगित

April 18, 2026
रुपैडिहामा ब्राडगेज रेल सेवा सञ्चालनको तयारी तीव्र

रुपैडिहामा ब्राडगेज रेल सेवा सञ्चालनको तयारी तीव्र

April 18, 2026
खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

April 18, 2026
पत्रकार महिला टोली विजयी

पत्रकार महिला टोली विजयी

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version