For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सात महिनामा ४ सय ७७ सचेतना

byDainik Nepalgunj
March 4, 2025
in News, मुख्य समाचार
0 0
0
सात महिनामा ४ सय ७७ सचेतना
Share on FacebookShare on Twitter

बाँकेमा अपराध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले अपराध हुन नदिने, अपराध के हो र त्यसले पार्ने नकारात्मक प्रभाव लगायतका बारेमा विद्यालय स्तरदेखि सडक यात्रुसम्मलाई सचेत बनाउन सचेतना कक्षा सञ्चालन गर्दै आएको बाँके प्रहरीका प्रहरी अधिकारीहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, चालु आ.व. २०८१÷०८२ को सात महिनामा ४ सय ७७ वटा सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत लागुऔषध, मानव बेचबिखन, साइबर अपराध, बाल बिवाह, बहु बिवाह, घरेलु हिंसा, सडक दुर्घटना लागयतका बिषयमा सचेतनामूलक प्रशिक्षण दिंदै आएको बाँके प्रहरीले जानकारी दिएको छ । सामुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरीले साउनमा ३५ वटा सचेतनामूलक कार्यक्रम गरेकोमा ४ वटा लागुऔषध सम्बन्धी थिए । त्यस्तै, भदौमा ३७ मध्ये ३, असोजमा ४२ मध्ये ९ वटा लागुऔषध सम्बन्धी सचेतनाका कार्यक्रम प्रहरीले सञ्चालन गरेको हो ।

त्यस्तै, कार्तिकमा ४८, मंसिरमा १ सय ८, पुसमा ६३ र माघ महिनामा १ सय ४४ वटा सचेतनाका कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध विरुद्ध महाअभियानमा प्रहरी

बाँके भारतसँग सीमा जोडिएको जिल्ला हो । जसका कारण लागुऔषधको नियन्त्रण बाँकेका लागि निकै चु्नौति हुने गरेको छ । बाँके मात्रै नभई अन्य जिल्लामा पनि लागुऔषधको समस्या बढेपछि नेपाल प्रहरीले लागुऔषध विरुद्ध महाअभियान नै सुरु गरेको छ ।

हालै काठमाडौँमा महाअभियानको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए । उनले लागुऔषध समाजमा घातक चुनौतीका रूपमा देखापरेको र लागुऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौनजन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटनाजस्ता अपराधहरू वृद्धि गराइरहेकाले यसविरुद्ध अभियानमा सबैको सहकार्य आवश्यक पर्नेमा गृहमन्त्रीको जोड थियो ।

यसको न्यूनीकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासका साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानका रूपमा लागुऔषध विरुद्ध लड्न जरुरी रहेको गृहमन्त्री बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जिल्लामा लागुऔषध विरुद्ध सक्रियतापूर्वक लागेको धारणा राखेका छन् । ‘हामीले लागुऔषध विरुद्ध कारवाही तथा सचेतनाका काम गर्दै आएका छौं’, उनले भने, ‘महाअभियान अन्तर्गत विद्यालय तहदेखि लागुऔषध र दुर्घटनाका सचेतनाका कक्षा सञ्चालन हुनेछन् ।’

बाँकेमा लागुऔषधको कुलतमा फँसेकाहरूको रेखदेख, उपचार तथा उनीहरूलाई दुव्र्यसनबाट मुक्त गर्नका लागि सुधार तथा पुनस्र्थापना केन्द्रहरू पनि सञ्चालनमा रहेका छन् ।

‘सबैको प्रयासले लागुऔषधको दुव्र्यसन, कारोबार नियन्त्रण गर्न सकिन्छ, कुलतमा फसेकाहरूलाई सुधारमा ल्याउन सकिन्छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कार्की भन्छन् ।

Previous Post

हात्तीपाइले औषधी सेवनमा नेपालगन्जनै पछाडि

Next Post

नेपालका भूकंपीय परिदृश्य: पछिल्लो दस वर्षको विश्लेषण (सन् २०१५-२०२५)

Next Post
नेपालका भूकंपीय परिदृश्य: पछिल्लो दस वर्षको विश्लेषण (सन् २०१५-२०२५)

नेपालका भूकंपीय परिदृश्य: पछिल्लो दस वर्षको विश्लेषण (सन् २०१५-२०२५)

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

एमालेका आन्दोलन स्थगित

April 18, 2026
रुपैडिहामा ब्राडगेज रेल सेवा सञ्चालनको तयारी तीव्र

रुपैडिहामा ब्राडगेज रेल सेवा सञ्चालनको तयारी तीव्र

April 18, 2026
खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

April 18, 2026
पत्रकार महिला टोली विजयी

पत्रकार महिला टोली विजयी

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version