For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

खजुरामा ‘धार्मिक महाअनुष्ठान’

byDainik Nepalgunj
March 5, 2025
in Blog
0 0
0
खजुरामा ‘धार्मिक महाअनुष्ठान’
Share on FacebookShare on Twitter

बाँकेको खजुरामा आज बुधबारदेखि ‘खजुरा शिवकालिका धार्मिक महाअनुष्ठान’ आयोजना गर्न लागिएको छ । खजुरा बजारमा रहेको शिवकालिका मन्दिर परिसरमा नेपालमै पहिलो धार्मिक बाटिका निर्माणका लागि महाअनुष्ठान आयोजना गर्न लागिएको हो

आयोजक शिव कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेश भट्टले धार्मिक वातावरणको आन्तरिक पर्यटकीय गन्तव्य ‘धार्मिक वाटिका’ निर्माणका लागि फागुन २८ गतेसम्म महाअनुष्ठान गर्न लागिएको जानकारी दिए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महाअनुष्ठान मूल आयोजक समितिका संयोेजक समेत रहेका आयोजक भट्टले खजुरा क्षेत्रकै ऐतिहासिक मन्दिर शिवकालिका परिसरमा पर्याप्त जग्गा रहेकाले त्यसको अधिकतम उपयोग गरी मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन खोजिएको बताए ।

महाअनुष्ठान आयोजक मूल समितिका संयोजक भक्तबहादुर केसीले महाअनुुष्ठानबाट एक करोड संकलन लक्ष्य राखिएको जानकारी दिंदै त्यसबाट खजुरा क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यमा महत्वपूर्ण स्थान हासिल हुने विश्वास व्यक्त गरे । ‘यो खजुरा क्षेत्रको सामूहिक अभियान हो’, सचिवालय संयोजक पत्रकारहरूसँग भने । उनका अनुसार, एक विगाह जग्गामा प्रस्ताव गरिएको धार्मिक बाटिका बनस्पति र जैविक बोट, विरुवासँगै फुलहरूको अनुपम संगम बन्ने लक्ष्य राखिएको छ ।

महाअनुष्ठानका संकल्पकर्ता श्री इश्वर शरण महाराजजीले धार्मिक महोत्सवका रूपमा महाअनुष्ठानलाई आयोजना गर्न लागिएको जानकारी दिए । ‘यो एउटा हिन्दु धर्म जागरण अभियान पनि हो’, देशभर अहिलेसम्म ३ सय ८२ स्थानमा आफुले यसरी धार्मिक महायज्ञको संकल्प तथा आयोजन गरेको जानकारी दिंदै शरण महाराजजीले भने, ‘आध्यात्मिक जागरणका लागि यसको विशेष महत्व छ ।’

मूल आयोजक समितिका प्रचार संयोजक सुमन सिंह बस्नेतका अनुसार, प्रत्येक दिन विहान ७ बजेदेखि १० बजेसम्म पुजा अर्चना हुने महाअनुष्ठानमा सुश्री सुप्रिया किशोरीले कथावाचन गर्नेछिन् । ‘विराट धनधान्य महापर्वसँगै पितृ मुक्तिको पूजासँग राष्ट्रिय कलाकारबाट संगीतममय भजन कीर्तन, ग्रह शान्ति, लाख बत्ती, महालक्ष्मीको पुजा, विवाह, उपनयन संस्कार पनि गरिनेछन्’, प्रचार संयोजक बस्नेतले दैनिक नेपालगन्जसँग भने ।

श्री शिव कालिका मन्दिरको ६ विगाह जग्गा मध्ये एक विगाह मध्ये एक विगाहमा धार्मिक बाटिका बनाउन खोजिएको हो । यसअघि नै मन्दिरसँग जोडिएको जग्गामा ज्ञानोदय क्याम्पस सञ्चालनमा रहेको छ भने मन्दिरकै स्वामित्वमा रहेको जग्गामा खजुराका खेलाडीहरूले खेल अभ्यास गर्दै आएका छन् ।
‘बाटिका परिसरमै ज्येष्ठ नागरिकहरूका लागि विश्राम स्थल, सत्संग भवन, ध्यान केन्द्र, जल विचरण स्थल, फुलवारी तथा धार्मिक कार्यस्थल निर्माण हुनेछन्’, मन्दिर अध्यक्ष भट्टले भने ।

Previous Post

‘भयावह’ बन्दै नसर्ने रोग

Next Post

जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

Next Post
दाङमा जीप पल्टिँदा एकको मृत्यु

जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version