For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘आन्तरिक सुरक्षाको मियो नेपाल प्रहरी’

byDainik Nepalgunj
March 7, 2025
in News, मुख्य समाचार
0 0
0
नेपाल प्रहरी : कार्यसम्पादन सम्झौता
Share on FacebookShare on Twitter

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल प्रहरी आन्तरिक सुरक्षाको मियो भएको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल काठमाडौँद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८१’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आन्तरिक सुरक्षाको मियोको रुपमा स्थापित नेपाल प्रहरी समयसापेक्ष अगाडि बढ्ने सके मात्र नागरिकले शान्ति र सुरक्षाको प्रत्याभूत गर्ने बताउनुभयो ।

अपराधका शैली फेरिँँदै गएकाले सूचना र प्रविधिको विकाससँगै अनुसन्धान अभियोजना प्रक्रियालाई पनि वैज्ञानिक र वस्तुवादी बनाउनुपर्ने उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, “अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याती हामी नेपाली र नेपालको लागि पुँजी हो । सीमित साधन र स्रोतका बाबजुद यो पुँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलता प्रशंसनीय छ । जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै बिना बर्दीका सिपाही मानिने आम नागरिकको भरोसा जित्ने गरी तपार्इंहरुका आचरण, व्यवहार र शिष्टतालाई त्यसतर्फ केन्द्रित गर्नुस् ।”

नविनतम आविष्कार र प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुनसक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरीले आफूलाई दक्ष र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा उहाँको जोड थियो । 

मुख्यमन्त्री कँडेलका अनुसार अपराध नियन्त्रणमा जानी नजानी गरिने लापरबाही वा बद्नयितले सिङ्गो राज्य व्यवस्थाप्रति नै नकारात्मक प्रभाव पार्ने विषयलाई हामीले हेक्का राख्नैपर्दछ । उच्च अदालत सुर्खेतका कायम मुकायम न्यायाधीश कृष्णलाल भट्टराईले प्रविधिबाट हुने अपराध निकै चुनौतीपूर्ण भएको जनाउँदै यसमा अनुसन्धान प्रक्रियालाई प्रविधिसँग जोडेर लिनुपर्ने सुझाव दिनुभयो ।

अपराध अनुसन्धानको पहिलो काम प्रहरीको भएकाले यसमा प्रमाण नष्ट नहुने गरी प्रहरीले काम गर्ने सके पीडितले न्याय पाउने र त्यसले मात्र समाजमा न्याय, सुशासन र शान्ति कायम हुने धारणा उहाँले राख्नुभयो । 

अपराध अनुसन्धान विभाग नक्साल काठमाडौँका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले प्रहरी प्रधान कार्यालयले विगत केही समयदेखि अपराध अनुसन्धान र नियन्त्रणलाई समयसापेक्ष, पारदर्शी र नागरिकमैत्री कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा गोष्ठी गर्दै आएको बताउनुभयो । 

अहिलेको बदलिँदो परिस्थितिमा अपराध अनुसन्धान गर्ने शैलीमा व्यापक परिवर्तन ल्याउनुपर्ने देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो चरणमा डिजिटल प्रविधिमार्फत अपराध बढ्दै गएको छ । आर्थिक कारोबारसँगका बढी अपराध सङ्ख्यात्मक हिसाबले हरेक प्रदेशमा बंैकिङ कसुर अर्थात् अनलाइन ठगीका अपराध बढ्दै गएका छन् ।”

विश्वमा अपराधको दर अपत्यारिलो तरिकाले बढी रहेकाले अब बयानमुखी जाहेरी दरखास्त र भनसुनका आधारमा अपराधी समात्ने परम्परागत प्रक्रियाले शान्ति, सुरक्षा र सुशासन कायम गर्न नसकिने अवस्थामा दक्षता हासिल कसरी गर्ने भन्नेतर्फ लाग्नुपर्ने जिम्मेवारी थपिएको प्रहरी अतिरिक्त महानिरीक्षक कडायतको भनाइ थियो । उहाँले यसका लागि राज्यले अनुसन्धान र अभियोजन प्रक्रियालाई नागरिकमैत्री बनाउन सूचना र प्रविधिमैत्री जनशक्ति निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

उक्त गोष्ठीमा कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता सुर्खेत जिल्ला अदालतका न्यायाधीश, उच्च सरकारी वकिल कार्यालयका प्रतिनिधि, दशवटै जिल्लाका प्रहरी प्रमुख तथा पत्रकारको सहभागिता थियो । 
Previous Post

अधोगतिको शैक्षिकस्तर र एसईई परीक्षा

Next Post

अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार

Next Post
अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार

अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version