For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेता छान्दै विद्यार्थी

byDainik Nepalgunj
March 8, 2025
in News, मुख्य समाचार
0 0
0
नेता छान्दै विद्यार्थी
Share on FacebookShare on Twitter

बाँकेका चार क्याम्पसमा स्ववियु निर्वाचनको चहलपहल सुरु भएको छ । विद्यार्थी, विद्यार्थी नेतादेखि राजनीतिक दलका जिल्ला स्थित नेतृत्वले समेत चासो दिइरहेको स्ववियु निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आन्तरिक छलफलमा विद्यार्थी नेताहरू रहेको पाइन्छ ।

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस, नर्सिङ्ग क्याम्पस, खजुराको ज्ञानोदय र राप्तीसोनारीको सिद्धेश्वरीमा स्ववियु निर्वाचन हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको प्रक्रिया सुरु गरेपछि जिल्लाका क्याम्पसमा त्यसको चहलपहल बढेको हो ।

फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।

अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले विद्यार्थी संगठन निर्वाचनका लागि सक्रिय रहेको बताएका छन् । ‘स्ववियु निर्वाचनको चहलपहल क्याम्पसमा देखिएको छ’, महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी मो। मुबसीर कैयुम हलवाईले भने ।

महेन्द्र बहुमुखी क्याम्पसका निर्वाचन संयोजक किरण राज रेग्मीका अनुसार, क्याम्पसमा निर्वाचनमा भाग लिनका लागि १५ वटा विद्यार्थी संगठन दर्ता भएका छन् ।

यस पटक चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार काउन्सिल र नेपाल पत्रकार महासङ्घबाट हुने भएको छ ।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन स्वतन्त्र निकायलाई पर्यवेक्षण गराउन लागिएको त्रिविले जनाएको छ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले निर्वाचनसम्बन्धी निर्देशिका–२०८१ बनाएर तीन वटा निकायका एक एक जना सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन पर्यवेक्षण समिति बनाउने उल्लेख गरेको छ । हरेक जिल्लामा पर्यवेक्षण समिति रहने त्रिविले जनाएको छ ।

त्यसबाहेक त्रिविमा शिक्षाध्यक्षको संयोजकत्वमा १४ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति रहने छ ।

सरकारी तथा सरकारी स्वामित्वमा रहेका कार्यालयमा रोजगारीमा रहेका व्यक्तिलाई स्ववियु निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था पनि निर्देशिकाले गरेको छ ।

स्ववियु निर्वाचन–२०८१ निर्देशिकाले विद्यार्थी संख्याका आधारमा क्याम्पसमा निर्वाचन समिति पनि फरक फरक हुने उल्लेख गरेको छ । जस अनुसार दुई सय जनासम्म विद्यार्थी भएको क्याम्पसमा पाँच सदस्यीय निर्वाचन समिति, २०१ देखि एक हजार जनासम्म विद्यार्थी भएमा सात सदस्यीय, १,००१ देखि तीन हजार जनासम्म विद्यार्थी भएमा नौ सदस्यीय, ३,००१ देखि पाँच हजार जनासम्म विद्यार्थी भएमा ११ सदस्यीय र ५,०००१ देखि माथि विद्यार्थी भएको क्याम्पसमा १३ सदस्यीय निर्वाचन समिति हुने निर्देशिकामा उल्लेख छ ।

निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीबाट हुने छ । स्ववियु निर्वाचन कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । आगामी चैत ५ गते ठिक दुई वर्ष पुग्छ । कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्ने निर्णय त्रिविले गरेको हो ।

प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालपछि एकै पटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला १२ वटा आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक र १,०६० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।

Previous Post

बैजनाथमा पालिका स्तरिय प्रथम भलिवल प्रतियोगिता सुरु

Next Post

‘स्थिरताका लागि गठबन्धन’

Next Post
‘स्थिरताका लागि गठबन्धन’

‘स्थिरताका लागि गठबन्धन’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

बाँके : १३ हजार बढी घरधुरी प्रभावित हुने अनुमान

April 15, 2026
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version