For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘सिकाइमा विधि,प्रविधि र प्रयोगात्मक शिक्षा’

byDainik Nepalgunj
March 9, 2025
in News, मुख्य समाचार
295 0
0
‘सिकाइमा विधि,प्रविधि र प्रयोगात्मक शिक्षा’
Share on FacebookShare on Twitter

विद्यमान शिक्षण सिकाईलाई विधि, प्रविधिसँग जोडेर प्रयोगात्मक शिक्षाको आवश्यकता औंल्याइएको छ । शनिबार नेपालगन्ज कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीको बार्षिकोत्सव एवं सांस्कृतिक कार्यक्रमको समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका विज्ञ सदस्य, प्राध्यापक डाक्टर कृष्ण प्रसाद घिमिरेले अबको शैक्षिक ज्ञान विधि, प्रविधि सहित प्रयोगात्मक हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागी बहुआयामिक क्षेत्रका वक्ताहरूले अभिभावक बीच बार्षिकोत्सवका प्रमुख अतिथि, लुम्बिनी प्रदेश सदस्य अम्बिका काफ्लेले विद्यार्थीहरूलाई नैतिक शिक्षाको आवश्यकता औंल्याइन् । ‘तपाईका सन्तान नेपालमै पढेर ज्ञान आर्जन गरेर यही राम्रो गरुन् भन्ने मोटिभेसन सहितको शिक्षा आजको आवश्यकता हो’, अभिभावकहरूलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य काफ्लेले भनिन् ।

विद्यार्थीहरूका बहुआयामिक क्षमता प्रदर्शन सहितको बार्षिकोत्सवमा वक्ताहरूले विद्यार्थीहरूको सिर्जनशील र बहुआयामिक विकासका लागि स्पिङ डेलले सार्थक शिक्षण गतिविधि अगाडि बढाएको भन्दै प्रशंसा गरेका थिए । उनीहरूले स्प्रिङडेलमा व्यवहारिक र जीवन उपयोगी शिक्षा केन्द्रित भैरहेकोमा प्रशंसा गर्दै त्यसलाई बढाउँदै लैजान सुझाव दिए । विभिन्न छ जना विद्यार्थीले चरणबद्ध उद्घोषण सहित सञ्चालन गरिएको औपचारिक कार्यक्रममा विद्यार्थीहरूले देशभरका विभिन्न भूभागमा रहेका सांस्कृतिक प्रस्तुतिहरूलाई आकर्षक ढंगले प्रस्तुतिकरण गरेका थिए । विद्यार्थीहरूले कक्षागत रूपमा सामूहिक नृत्य प्रस्तुति गरेको कार्यक्रममा लोक तथा देउडा गायिका रेखा जोशीले दिएको प्रस्तुतिमा विद्यार्थी, शिक्षक कार्यक्रममा आमन्त्रित अतिथिहरूले देउडा नाचेर उत्सवलाई भव्यता दिए ।

‘हामी विद्यार्थीलाई सम्मानका साथ हरेक भाषा, संस्कृतिको ज्ञानसँगै सम्मानको संस्कार प्रदान गरिरहेका छौं’, स्प्रिङ डेलका प्राचार्य शरद रावलले दैनिक नेपालगन्जसँग भने, ‘विद्यार्थीहरूलाई नै आत्मनिर्भर ढंगले नेतृत्व विकास गर्न यति भव्य औपचारिक कार्यक्रमको जिम्मेवारी दिएर बुष्टअप गर्न खोजिएको हो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख धनसुदन चौलागाई, महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका सहायक प्राध्यापक नयन सिंह धामी, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरका प्रमुख लक्ष्मी
प्रसाद अधिकारी, शिक्षक तालिम प्रशिक्षक, साहित्यकार डा. जगत तिमिल्सिना, याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेल्टा अध्यक्ष प्रमोद सु्वेदीले शिक्षाका बहुआयामिक पक्षहरू आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरूका तर्फबाट जयन्द्र सिजापति, ओजस्वी विष्ट, रोशन पौडेल, मातृका न्यौपापने र शुभेच्छा चन्द ठकुरीले कार्यक्रममा आफ्ना धारणा राखेका थिए भने स्वागत मन्तव्य विद्यालय संयोजक तपेन्द्र रावलले राखेका थिए । शिक्षकहरूका तर्फबाट शोभा थापाले बोलेकी थिइन् ।

अभिभावकहरूका तर्फबाट हिमनाथ पौडेल र राधा आचार्य ढकालले विचार व्यक्त गरेको कार्यक्रममा विभिन्न व्यक्तित्व एवं शिक्षक, उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कृत पनि गरिएको विद्यालयका प्राचार्य रावलले जानकारी दिए ।

‘विद्यार्थी, अभिभावक तथा बार्षिकोत्सव समारोह मार्फत जलवायु परिवर्तनको अनुकुलनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने हाम्रो कोशिश पनि रह्यो’, कार्यक्रममा सहभागी सबैजसो अतिथिहरूलाई गमला सहितको बिरुवा मायाको चिनो प्रदान गरेको स्प्रिङ डेलले आफ्नो अभियान बारे दैनिक नेपालगन्जसँग प्राचार्य रावलले भने, ‘सामाजिक सचेतनाका क्षेत्रमा विद्यार्थीहरूलाई बिस्तारै ज्ञान दिने कोशिश
भैरहेको छ ।’

६ सय बढी विद्यार्थीहरू अध्ययनरत् स्प्रिङ डेलले बार्षिकोत्सवलाई पनि बृहत ज्ञान आर्जन गर्ने आयोजनाका रूपमा विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरूलाई एकै ठाउँमा राखेर मञ्चको सिर्जना गरेको प्राचार्य रावलको भनाइ छ ।

बार्षिकोत्सव समारोहलाई स्वेता न्यौपाने, सार्थक रिजाल, एञ्जिला कर्ण, सहज पुन, हिना खड्का र एलिना शाहले सहजीकरण गरेका थिए भने कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढ्ने विभिन्न नेपाली संस्कृतिका मौलिकता झल्कने स्वादका परिकारहरू बनाएर अतिथि तथा अभिभावकहरूलाई पस्किएका थिए ।

Previous Post

‘स्थिरताका लागि गठबन्धन’

Next Post

होलिल्याण्डले मनायो ३०औं बार्षिकोत्सव

Next Post
होलिल्याण्डले मनायो ३०औं बार्षिकोत्सव

होलिल्याण्डले मनायो ३०औं बार्षिकोत्सव

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

इजरायल र लेबनानलाई वार्ताको ‘अवसर’ लिन १७ मुलुकको आग्रह

April 15, 2026
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

April 15, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version