For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

होलिल्याण्डले मनायो ३०औं बार्षिकोत्सव

byDainik Nepalgunj
March 9, 2025
in Blog
277 0
0
होलिल्याण्डले मनायो ३०औं बार्षिकोत्सव
Share on FacebookShare on Twitter

नेपालगन्ज स्थित होलिल्याण्ड इङ्गलिस सेकेण्डरी स्कुलले शनिबार आप्mनो ३०औं बार्षिकोत्सव कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, खेल, राष्ट्रभक्ति प्रदर्शन तथा अतिथि, अभिभावक, विद्यार्थी बीच शुभकामना लिएर मनाएको छ । अभिभावक भेला समेत आयोजना गरिएको कार्यक्रममा विद्यालयले लिएको उद्देश्य र उपलब्धीहरूका बारेमा समेत अभिभावकलाई जानकारी दिइएको थियो ।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य प्रशान्त श्रेष्ठले कोही पनि शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य लिएर बुलबुलियामा वि.सं. २०५१ सालमा होलिल्याण्ड इङ्गलिस सेकेण्डरी स्कुल सञ्चालनमा ल्याएको जानकारी दिए । ‘सुलभ शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले सञ्चालित विद्यालय हाल ३० औं बर्षसम्म आइपुगेको छ’, उनले भने, ‘यस बीच विद्यालय गुणस्तरीय विद्यार्थीहरू तयार गरेको छ, होलिल्याण्डका विद्यार्थी धेरै क्षेत्रमा राम्रो स्थानमा हुनुहुन्छ ।’ वि.सं. २०६६ सालमा विद्यालयलाई प्लसटुसम्म सञ्चालन गर्न सफल भएको उनले बताएका थिए ।

विद्यालयका संस्थापक प्राचार्य श्रेष्ठले विद्यालयको शिक्षालाई थप उचाईमा पुर्याउनका लागि प्रविधिसँग जोड्न अबको लक्ष्य रहेको सुनाए । ‘समय अनुसारका शिक्षा दिने पद्धतिका लागि प्रविधिसँग जोड्न लागेका हौं’, उनले भने, ‘अब कक्षाहरूमा स्मार्ट बोर्ड राखिने छ, प्रोजेक्टरको व्यवस्था गर्नेछौं, कुलर रहेका कक्षाकोठालाई अब एसी जोडेर वातानुकुलित बनाउने छौं ।’ उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै पूर्वाधारको हिसाबले सहज बनाउने लक्ष्य कार्यक्रममा उपस्थित अभिभावकलाई सुनाएका थिए ।

विद्यालयका संस्थापक प्राचार्य श्रेष्ठले कमजोर विद्यार्थीको शिक्षा सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन पनि विद्यालयको योजनामा रहेको बताए । ‘फुल बोडेस र डे बोडस पनि विद्यालयको योजनामा छ’, श्रेष्ठले भने ।

विद्यालयका संस्थापक प्राचार्य श्रेष्ठले विद्यालयका सम्बन्धका कुनै गुनासा र सुझाव भए अभिभावकले तत्कालै विद्यालयलाई जानकारी गराउन आग्रह गरेका थिए । ‘अभिभावकले महिना १÷२ पटक विद्यालय आइ आफ्ना सुझाव दिन आग्रह गर्दछु’, उनले भने, ‘त्यसका लागि अभिभावक भेला नै नकुरिदिनुहोला ।’ अभिभावकहरूले विद्यालयप्रति देखाएको विश्वास र शिक्षक, कर्मचारीको लगनशीलताले विद्यालय यहाँसम्म आइपुग्न सफल भएको भन्दै उनले प्रशंसा समेत गरेका थिए ।

विद्यालयका संस्थापक प्राचार्य श्रेष्ठले किताबी सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान पनि प्राथमिकताका साथ विद्यार्थीहरूलाई दिइरहेको बताएका थिए । ‘खेलकुदमा पनि विद्यार्थीहरूले निकै राम्रो गरिरहनु भएको छ’, यसबर्ष विभिन्न खुलकुद लगायतका विभिन्न प्रतिस्पर्धाहरूमा विद्यार्थीहरूले प्राप्त गरेको उपलब्धी सुनाउँदै श्रेष्ठले भने । उनले विद्यालय विभिन्न सामाजिक संस्थागत आबद्ध हुँदा त्यसको लाभ पनि विद्यार्थीले प्राप्त गरेको उल्लेख गरे । नेपाल क्षयरोग निवारण संस्थासँगको आबद्धताले यस विद्यालयका विद्यार्थी प्रज्जवल श्रेष्ठले काठमाडौं इन्जिनियरिङ्ग कलेज कालिमाटिमा पूर्ण छात्रवृत्तिमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययन गर्न पाएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गोईतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गोर्ख बहादुर थापाले होलिल्याण्ड उत्कृष्ट विद्यालयमा रहेको बताए । उनले विद्यालयका विद्यार्थीलाई होलिल्याण्डले योग्य र सक्षम व्यक्तिका रूपमा विकास गरेको बताएका थिए । ‘विद्यार्थीलाई हासिखुशी असल शिक्षा दिन सक्नु नै उपलब्धी हो’, उनले भने, ‘मलाई विश्वास र होलिल्याण्डबाट त्यो अपेक्षा छ ।’

नगर शिक्षा प्रमुख थापाले होलिल्याण्डको क्रियाकलापले उत्कृष्ट शिक्षा दिएको देखाएको बताउँदै विद्यालयले त्यसलाई जारी राख्ने विश्वास व्यक्त गरे । ‘विद्यार्थीको विकास अभिभावक, शिक्षकका लागि कुरा हो, उहाँहरूले निकै मेहनत गर्नुहुन्छ बालबालिकाको विकासमा’, उनले भने । नगर शिक्षा प्रमुख थापाले होलिल्याण्डलाई शिक्षाको क्षेत्रमा आवश्यक सहयोग र साथ दिन उपमहानगरपालिका शिक्षा शाखा तत्पर रहेको बताएका थिए ।

विद्यालयका पूूर्व विद्यार्थी हाल आइटी एक्पर्ट रहेका अंकित श्रीवास्तवले विद्यालयमा आर्जन गरेको शिक्षाका कारण आफु सफल हुन सकेको बताएका थिए । उनले एउटा विद्यालय ३० औं बर्षसम्म आइपुग्नुमा निकै ठूलो मेहनत र प्रयास भएको उल्लेख गर्दै होलिल्याण्डले गुणस्तरीय शिक्षा दिइरहेको बताए । ‘अब समय फेरियो, प्रविधिसँग शिक्षालाई जोडेर अगाडि बढाउनु पर्छ, शिक्षा प्रयोगात्मक पनि हुनुपर्छ’, उनले विद्यालयका संस्थापक प्राचार्य श्रेष्ठले अघि सारेको प्रविधिको विषयलाई समर्थन गर्दै भने ।

प्रकाश कुँवरले सञ्चालन गरेको कार्यक्रमको शुभारम्भमा नर्सरीका बालबालिकाहरूले गायत्री मन्त्र तथा नृत्य प्रस्तुत गरेका थिए । बार्षिकोत्सव कार्यक्रममा विद्यार्थी बालबालिकाहरूले शिक्षामूलक नाट्य ‘अब बल्ल आँखा खुल्यो’ प्रस्तुति, तेक्वान्दो कला प्रस्तुति, भेषभुषा प्रस्तुति, विभिन्न भाषाका गीतमा नृत्य, राष्ट्रभक्ति गीतमा नृत्य प्रस्तुति गरिएको थियो । अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुतिमा भरपुर मनोरञ्जन पनि लिएको देखिन्थ्यो । कार्यक्रम बीच विद्यार्थीहरूले विज्ञान कला प्रदर्शनी पनि गरेका थिए । अभिभावकहरूले उक्त प्रस्तुति चाख मानेर नियालेका थिए ।

प्रमुख अतिथि, अतिथिलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा समाजसेवी सरला विष्ट, अभिभावक निल बहादुर शाक्य, जनप्रतिनिधि भरतध्वज शाही, विद्यालयका पूर्व विद्यार्थी प्रहरी नायब निरीक्षक तिर्थ राम यादव लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

‘सिकाइमा विधि,प्रविधि र प्रयोगात्मक शिक्षा’

Next Post

सुर्खेतमा तारा एयरको उडान बन्द

Next Post
सुर्खेतमा तारा एयरको उडान बन्द

सुर्खेतमा तारा एयरको उडान बन्द

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version