For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सिडिओका सय दिन पूरा, १४ उपलब्धि सार्वजनिक

byDainik Nepalgunj
January 26, 2024
in Blog, News, Social
0 0
0
सिडिओका सय दिन पूरा, १४ उपलब्धि सार्वजनिक
Share on FacebookShare on Twitter

नेपालगन्ज । श्रवणकुमार पोखरेले जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको छ । उनले सय दिनमा आफूले गरेका १४ कामको सार्वजनिक गरेका छन् । धार्मिक सद्भाव कायम राख्न मुख्य चुनौतीको रुपमा रहेको तात्कालीन संवेदनशिल मुद्वा दुर्गा पूजा मुर्ति बिसर्जन कार्यक्रम शान्त वातावरण सम्पन्न भएको विषयलाई उनले पहिलो उपलब्धि मानेका छन् । जाजरकोट भूकम्पका घाइतेको उपचार तथा राहत व्यवस्थापनमा बांके प्रशासनबाट सक्रिय र प्रभावकारी भूमिका

निर्वाह भएको, बिचौलियारहित सेवाको शुरुवात भएको (निःशुल्क अनलाइन फाराम भरिदिने सुविधाको ग्यारेन्टी), एकै दिनमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवाको ग्यारेन्टी (समय बुक गर्नु नै नपर्ने), अनावश्यक सेवा प्रवाह प्रक्रिया कटौती गरी सरल तुल्याइएको (नागरिकताका सन्दर्भमा रास्ट्र बैंकलाई सोध्ने अनौठो प्रक्रिया, लैंगिक हिंसापीडित महिलाको सन्दर्भमा अनावश्यक प्रामण बुझ्ने ईत्यादि, सनाखत गर्ने अभिभावक नभएकालाई नागरिकतै नदिइने जस्ता) काम सय दिनमा भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाए । ‘ईलाका प्रशासन कोहलपुरलाई पूर्ण अधिकार प्रत्यायोजन (टिप्पणी सदर गराउन नेपालगन्ज आउनु नपर्ने ), तारिखमाथि तारिखको अन्त्य गर्न फास्ट ट्र्याकबाट मुद्वाको फैशला ( ८० प्रतिशतमाथि प्रगती पुर्याएको),’ उनले सार्वजनिक गरेका उपलब्धिमा भनिएको छ, ‘उपभोक्तामैत्री बजार निर्माणका लागि सघन अनुगमन (विभिन्न २३२ फर्महरुको अनुगमन, २,८४,३६४ मूल्यको अवैध माल/बस्तु जफत/नस्ट, विभिन्न फर्म/कम्पनीलाई ३,१०,००० जरिवाना), सुविधामा कैदीहरूको प्रत्यक्ष पहुँच (सेवा सुविधामा बन्दीको प्रत्यक्ष पहुचको पद्वती शुरु गरिएको (चौकीदार/नाइकेबाट हुने चुहावट नियन्त्रण), नागरिक पृस्ठपोषणको लागि क्यूआर कोडको प्रयोगको एस भेगमै पहिलो शुरुवात गरिएको छ ।’

त्यस्तै नियामक निकायहरुको समन्वयात्मक परिचालनमार्फत राजस्व चुहावट नियन्त्र/मुद्वा दर्तातर्फ ८.६ गुणाले बढोत्तरी भएको उनले जनाए । उनका अनुसार कार्यालय शौन्दर्यीकरण अभियान सञ्चालन भइरहेको र श्रीराम मुर्तिको प्राण प्रतिस्ठा कार्याक्रमको सन्दर्भमा बाँकेमा सञ्चालित धार्मिक अनुस्ठानहरु अपेक्षित शान्त वातावरणमा सम्पन्न भएको छ ।

यस्तै शीतलहर व्यवस्थापनमा पूर्वक्रियाशिल भूमिका निर्वाह भइरहेको उनले जनाए ।

Previous Post

सहायक वन अधिकृत घुस रकमसहित प्रकाउ

Next Post

जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

Next Post

जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

क्रियाशील पत्रकार महिला बाँकेद्वारा नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन

April 23, 2026
महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

April 23, 2026
बाँके : एकै दिन १ सय २७ पक्राउ

बाँके : एकै दिन १ सय २७ पक्राउ

April 23, 2026
भाडा समायोजन गर्न व्यवसायीको माग

सार्वजनिक यातायातमा मनपरी भाडा

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version