For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

भारतको नागपुरमा हिंसा : ९२ जना पक्राउ

byDainik Nepalgunj
March 23, 2025
in World
0 0
0
अवैध लागूऔषधसहित ११ जना पक्राउ
Share on FacebookShare on Twitter

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले शनिबार नागपुरमा मार्च १७ मा भएको हिंसामा ९२ जनालाई पक्राउ गरिएको बताउनुभएको छ । यसमा ढुङ्गा हाने र गाडीमा आगजनी गर्ने घटनाहरू समावेश छन् ।

यसअघि, मुख्यमन्त्री फडणवीसले नागपुरमा हालै भएको हिंसाको सम्बन्धमा नागपुर प्रहरी मुख्यालयमा समीक्षा बैठक आयोजना गर्नुभयो ।

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै राज्यका गृहमन्त्रीसमेत रहेका मुख्यमन्त्री फडणवीसले सो दिन मुस्लिम समुदायको ‘पवित्र चादर’ जलाइएको भन्दै सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण हिंसा भएको बताउनुभयो ।

“मैले हिंसाको बारेमा उच्चस्तरीय बैठकको अध्यक्षता गरें, जसमा राज्यमन्त्री चन्द्रशेखर बावनकुले पनि उपस्थित थिए । मैले सबै विवरणहरूको समीक्षा गरें र मेरा विचारहरू साझा गरें । यो घटना भएको दिन औरङ्गजेबको चिहान जलाइएको थियो । घटना पछि, प्रहरीमा मुद्दा दर्ता गरियो । यद्यपि, केही मानिसले पोडकास्ट र सामाजिक सञ्जाल पोस्टहरू मार्फत अफवाह फैलाए कि पवित्र ‘चादर’ जलाइएको थियो ।”

“यसको परिणामस्वरूप नागपुरमा दङ्गाकारीहरूले ढुङ्गा प्रहार गरे, सवारी साधनमा आगजनी गरे र पसलहरूमा आक्रमण गरे,” मुख्यमन्त्री फडणवीसले बताउनुभयो ।

परिस्थितिलाई छिटो नियन्त्रणमा ल्याएकोमा उहाँले प्रहरीको प्रशंसा गर्नुभयो । “प्रहरीले ४–४.५ घण्टा भित्र स्थिति नियन्त्रणमा ल्यायो । उनीहरूले स्थिति नियन्त्रण गर्न सबै प्रयास गरे । यद्यपि, घटनामा तीन डीसीपी–स्तरीय अधिकारी सहित धेरै प्रहरी कर्मचारीहरू घाइते भएका छन् । कुल १०४ जनाको पहिचान गरिएको छ, जसमध्ये ९२ जनालाई पक्राउ गरिएको छ,” मुख्यमन्त्रीले बताउनुभयो ।

“जति पनि नोक्सान भएको छ, त्यसको क्षतिपूर्ति दङ्गा गर्नेहरूले दिनेछ । पैसा नतिरेमा सम्पत्ति बेचेर रिकभरी गरिने छ । आवश्यक परेमा बुलडोजर पनि प्रयोग गरिनेछ ।”

औरङ्गजेबको चिहान हटाउने मागलाई लिएर मार्च १७ मा नागपुरमा झडप भएको थियो । आन्दोलनको क्रममा कुनै विशेष समुदायको पवित्र पुस्तक जलाइएको हल्ला फैलिएपछि तनाव अझ बढ्यो । यद्यपि, अब स्थिति सामान्य भएको छ र धेरै क्षेत्रहरूमा लगाइएको कफ्र्यू हटाइएको छ ।

Previous Post

‘महिला अधिकारको सवालमा साझा ऐन बनाउनुपर्छ’

Next Post

लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

Next Post
पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य

लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version