For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

फुलले ‘भाइरल’ बनाएको रोड

byDainik Nepalgunj
March 27, 2025
in Blog
0 0
0
फुलले ‘भाइरल’ बनाएको रोड

Oplus_16908288

Share on FacebookShare on Twitter

सन्ध्या गैरे

केही समय यता नेपालगन्जस्थित सुर्खेतरोड रंगीबिरंगी फुलका कारण ‘भाइरल रोड’ भनेर चर्चामा चुलिएको छ । आए दिन होस् वा रात विभिन्न ठाउँबाट मानिसहरू फोटो र भिडियो बनाउन पुग्ने गरेका छन् । सामाजिक सञ्जाल ‘भाइरल रोड’का फुलमा लिइएको भिडियो, फोटोको टिकटक र रिल प्रशस्त देख्न सकिन्छ । सय मिटर रोडको डिभाइडर ग्रीनबेल्टमा ढकमक्क फुलेका हावाको बेगमा झुलेका बगम्बेलीका फुलहरूमा फोटोले पछिल्ला दिन नेपालगन्जबासी मात्रै होइन बाहिरबाट नेपालगन्ज आउनेहरूलाई पनि लोभ्याइरहेको पाइन्छ ।

यसले दर्शाउँछ कि मानिसहरूलाई रमाउन केही ठूलो चमत्कारी जादुई छडीको आवश्यकता छैन । खुसी यहाँका साना साना कुरामा छ हामीले बस खुसी खोज्न अपनाउन र त्यसलाई कसरी लामो समयसम्म आफूसँगै टिकाउने भन्ने कुरामा ध्यान दिन जान्नुपर्छ । भाइरल रोडमा गएर रमाउने फोटो खिच्ने कार्य भैरहँदा त्यसको संरक्षणमा कतिले चासो दिए त ?

विभिन्न सामाजिक सञ्जाल मिडिया र अन्य प्लेटफर्ममा हामीले देख्यौ अथवा पढ्यौ त्यस भाइरल सडकको बारेमा । कसैले अभियान सुरु गर्नुभयो, कसैले वृक्षारोपण गर्नुभयो, कसैले संरक्षण गर्नुभयो । वास्तवमा आठ÷नौ वर्षअघि सडकको डिभाइडरमा ग्रीनबेल्टमा वृक्षारोपण कार्य सुरु भएको थियो । तर त्यसबेलाको रोपाई अहिले फुलेको हो त ? पक्कै होइन । त्यस समयदेखि आजसम्म आइपुग्दा कति फूल फुले, कति फुलेनन्, कति फुल्न नपाउँदै उखेलिए, कति फुल फुलेपछि चुडालिए ।

यसै सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिकाको वातावरण संरक्षण क्षेत्रमा आबद्ध कर्मचारी र विशेषत सडकका ग्रीन बेल्टमा लगाइएका फूलको संरक्षक गोडमेल, मलजल गर्ने माली र समयसमयमा पानी भरिएको ट्याङ्कर लिएर पुग्ने नगरपालिकामा कार्यरत कर्मचारीसँग दैनिक नेपालगन्जले केही कुराकानी गरेको छ जसले गाँठी कुरो के हो त भने खुलस्त गराउँछ ।

नगरपालिकाका माली धीरेन्द्रकुमार कोरीले भने, ‘हामीले विभिन्न समयमा बिहानदेखि साँझसम्म पानीको ट्याङ्कर लगेर हरेक ठाउँका फूलहरूलाई पानी प्रशस्तै पु¥याइरहेका छौं । दिनमा ४० देखि ५० लिटरसम्म पानी हामीले सधैँजसो सबै ग्रीन बेल्टका बोट बिरुवालाई दिने गर्दछौं। समयसमयमा गोडमेल गरिरहेका हुन्छौं ।’ बिरुवा काटछाँट गर्छौ मलजल गरिरहेको बताउने माली कोरीले आफूले हुर्काएको बिरुवामा मानिसहरूले रमाएको देख्दा, सहर राम्रो देखिँदा असाध्यै खुसी लाग्ने बताउँछन् ।

त्यसैगरी नगरपालिकाको अर्को कर्मचारी यही मलजलमा सहयोगी र पानीको ट्याङ्कर चालक देवीराम पुनले अहिलेको दुई क्षणको खुसीले कयौ वर्षको परिश्रमसँग मानिसहरू अनजान रहेको गुनासो गर्छन् । पूर्व नगर प्रमुख धवलशमशेर राणाको समयमा लगाइएका फूलहरूलाई निरन्तरता दिएर संरक्षण गरिरहेकोमा नगर प्रमुख प्रशान्त बिष्टले दिइरहेकोमा खुसी पनि व्यक्त गरे । नेपालगन्जको सुर्खेत रोडमा मात्र नभई थुप्रै ठाउँमा बोटबिरुवा लगाए तापनि यस क्षेत्रमा फलामे तारवार गेट लगाइएकाले सुरक्षित र संयमित रूपमा फूलहरू हुर्किएको र विशेषगरी बगम्बेली फूलको सिजन रहेकाले यो ठाउँ आकर्षणको केन्द्र रहेको उनी बताउँछन् ।

‘हामीले आफ्नो तर्फबाट मलजल गोडमेल काटछाट सबै गरेका छौं । यहाँ मात्र होइन राजादेखि जमुनाहा नाकासम्म नै यो वृक्षारोपण भएको र सबै ठाउँमा उत्तिकै प्रयास गरेका हौँ । तर यहाँका मानिसमा चेतनाको अभाव खुला चौपायाका कारण अन्य क्षेत्रमा फुल बिरुवा नहुर्केको साथै नगरप्रमुखको पहलमा तारवार गेटका कारण यस क्षेत्रमा फूल हुर्केर आकर्षित देखिएको हो’, पुनले भने ।

‘मानिसहरूमा चेतनाको अभाव अर्थात् फुलेका फूल चुँडाली दिने, लगायतका बोटबिरुवा निमोछेर लैजाने, फुल टिप्दा हाँँगासँगै उखालिदिने र विशेषगरी चाडपर्व आउँदा बागेश्वरीमा फूलका व्यापारीहरूले सडककै फूलहरू बिहान उज्यालो हुन नपाउँदै सखाप पारेर लैजाने गरेको पनि देख्यौ,’ उनले भने । ‘आफूले लैजानेसम्म त के भन्ने यहाँ त लगेर बेचे जस्ता कार्य पनि गरिरहेका छन्’, उनले भने ।

माली धीरेन्द्रकुमार कोरीले यसरी तारबार गरिएको हुनाले छाडा चौपायाहरू पस्न नपाउने रुखबिरुवा खान र नष्ट गर्न नपाउने, ठूला गाडीहरूले गर्दा हाँगा नमासिने, मान्छेहरूले सितिमिति आएर लैजान नपाउने भएकाले पनि सुर्खेत रोडको सय मिटरमा यिनी फुल बिरुवा सुरक्षित रहेको
बताउँछन् ।

Previous Post

मानसिक स्वास्थ्यको सवलीकरणमा थप लगानी

Next Post

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

Next Post
नौ महिनामा साढे १० खर्ब व्यापार घाटा, सवा खर्बको निर्यात

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version