भोलि सोमबार ईद सुनिश्चित भएको छ ।
आइतबार साँझ नेपालगन्जको आकाशबाट चन्द्रमा देखिएपछि ईद मनाउने सुनिश्चित भएको हो ।
सन् २०२५ को इद उल फित्रको चन्द्रमा नेपालगन्जमा आइतबार, मार्च ३० तारिख साँझ देखिएको हो ।
सम्बन्धित धर्मगुरुका अनुसार, चन्द्रमा आज साँझ देखिएकाले, नेपालमा इद उल फित्र सोमबार, मार्च ३१ तारिख मनाइने निश्चित भएको हो ।































