For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

हिंसात्मक घटनाको भत्सर्ना

byDainik Nepalgunj
March 31, 2025
in News
0 0
0
हिंसात्मक घटनाको भत्सर्ना
Share on FacebookShare on Twitter

बाँकेमा सक्रिय विभिन्न पेशागत संगठनले राजतन्त्र समर्थकले शुक्रबार काठमाडौंमा गराएको हिंसात्मक घटनाको भत्सर्ना गरेका छन् । साथै यी घटनाको सुक्ष्म तरिकाले छानबिन गरि दोषीलाई कानुन बमोजिम कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

ती संगठनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र पहिलो पटक जनताको संविधान प्राप्त भइ तीन तहका सरकार मार्फत संविधानको कार्यान्वयन र संघीयताको मर्मअनुरूप संघ, प्रदेश र स्थानीय सरकारहरू मार्फत विकासका पहल÷प्रयत्नहरू भइरहेको उल्लेख गरेका छन् ।

त्यो अवस्थामा प्राप्त उपलब्धिहरूको संस्थागत विकास हुँदै गर्दा काठमाण्डौमा राजावादी समुहले आन्दोलनका नाममा गरेको हिंसात्मक गतिविधि प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाए । संयुक्त अपील जारि गर्दै उनीहरूले सरकारी तथा निजी सम्पत्ति माथिको आगजनी र तोडफोड, संचारगृह र संचारकर्मी माथिको आक्रमण एवं हत्या, मानवअधिकारकर्मी एवं कर्मचारीमाथिको आक्रमण एवं दुव्र्यवहारको घटनाको सख्त विरोध जनाएका हुन ।

उनीहरूले दोषी उपर कानुनी कारबाहीका लागि सरकारसंग जोडदार माग गरेका छन् । हिंसात्मक घटनाको शिकार भइ मृत्यु वरण गर्न पुगेका पत्रकार सुरेश रजक र सवारी चालक सविन महर्जन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
लोकतन्त्र माथि धावा बोल्ने र यस माथि आँच पुर्याउने कुनै पनि कदम नेपाली जनताका निम्ति सर्वथा अस्वीकार्य भएको उनीहरूको ठहर छ ।
संविधान प्रदत्त अधिकारको प्रयोग गरि शान्ति पुर्वक आफ्नो कुरा राख्ने, आन्दोलन गर्ने र जनमत सृजना गर्ने कार्य जायज भएपनि आन्दोलनका नाममा गरिने हिंसात्मक गतिविधिको निन्दनीय गरेका छन् साथै यस खालका अराजक गतिविधिको समयमै नियन्त्रण गर्न र लोकतान्त्रिक मुल्य मान्यता प्रति सचेत रहन, सरकार र आम नागरिक समुदायमा अपील गरेका छन् ।

यसरी बिज्ञप्ति प्रकाशन गर्नेमा नेपाल निजामती कर्मचारी संगठन, बाँकेका अध्यक्ष देवीलाल चौलागाई, नेपाल राष्ट्रिय शिक्षक संगठन, बाँकेका सचिव डा.पूर्ण बहादुर शाही, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, बाँकेका उपाध्यक्ष सुरेश गौतम, प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन अध्यक्ष कन्चन तिवारी, प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनका केन्द्रीय सदस्य, प्रभात कुमार ठकुरी, एड्भोकेशी फोरमका प्रदेश संयोजक बसन्त गौतम, इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगन्जका अधिकृत टेकनाथ आचार्य, मानव अधिकार एलायन्सका अध्यक्ष घनश्याम आचार्य, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष खडक रोका, दलित महिला संघ, बाँकेका उपाध्यक्ष ज्ञानु स्वर्णकार रहेका छन् ।

Previous Post

आज ईद–ऊल–फित्र

Next Post

पौवाको शुभारम्भसँगै ‘स्वाद उत्सव’

Next Post
पौवाको शुभारम्भसँगै ‘स्वाद उत्सव’

पौवाको शुभारम्भसँगै ‘स्वाद उत्सव’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

April 22, 2026
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

April 22, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

विदेशी मुद्राको विनिमयदर

April 22, 2026

एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version