For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाल विवाहविरुद्ध छ बूंदे घोषणा

byDainik Nepalgunj
April 5, 2025
in News, मुख्य समाचार
0 0
0
बाल विवाहविरुद्ध छ बूंदे घोषणा
Share on FacebookShare on Twitter

बाल विवाह विरुद्ध बर्दियाको गुलरियामा सरोकारवालाहरू बीच बृहत अन्तरक्रियात्मक छलफल गरिएको छ । शुक्रबार प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबसँगको सहकार्यमा थारु आयोगले ‘बाल विवाह न्यूनीकरणका लागि बरघर र अन्य सरोकारवालाहरूको भूमिका’ विषयक छलफल आयोजना गरेको हो ।

आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुको अध्यक्षतामा भएको अन्तरक्रियात्मक छलफलमा वक्ताहरूले बरघरलाई अधिकार सम्पन्न बनाएर सामूदायिक क्षेत्रबाटै बाल विवाह विरुद्ध प्रभावकारी कदम चाल्न सकिने धारणा राखे । ‘बरघर ऐन मार्फत नै समूदाय स्तरमा रहेका विकृतिहरू अन्त्य गर्न सकिन्छ’, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले भने ।
कार्यक्रमका प्रमुख अतिथि, लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर थारुले थारु समुदायको समस्याका रूपमा रहेका विभिन्न विकृति, विसंगतिमध्ये बालबिवाह पनि एउटा भएकाले त्यसको न्यूनीकरणमा बरघरहरू अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागी विभिन्न पालिकाका बालिकाहरूले बालविवाहका कारण आफुलाई परेको नकारात्मक प्रभावबारे धारणा राख्दै समस्या सुनाएका थिए । निकै भावुक भएका उनीहरूले बाल विवाहका कारण आफ्नो भविष्य नै जोखिममा रहेको सुनाए ।
शिक्षा सँगै रोजगारीको सुनिश्चितता गरी युवाहरूलाई बाल विवाहबाट टाढा राख्न सकिने सुझाव कतिपयले दिए ।

‘समुदाय स्तरबाटै विकृति, विसंगति विरुद्ध प्रभावकारी कदम चाल्न सम्बद्ध आयोगसँगको सहकार्यमा यसखालका कार्यक्रमहरू गर्दै आएका छौं’, अन्तरक्रियामा आफ्ना धारणा राख्दै प्लान इन्टरनेशनल नेपालका नीति, पैरवी म्यानेजर इरशाद अन्सारीले भने । उनले बाल विवाहका कारण किशोर, किशोरीमा पर्ने विभिन्न प्रभावबारे जानकारी प्रस्तुत गर्दै समुदायका अगुवा, बरघर, जनप्रतिनिधिहरू लगायतको ध्यानाकर्षण गराएका थिए ।
‘कम्तिमा बालविवाह भैरहेका ठाउँमा तपाईहरूले आफ्नो सहभागिता मात्रै जनाइदिनुभएन भने मात्रै पनि यो समस्या न्यूनीकरण हुँदै जान्छ’, थारु आयोगका का.वा अध्यक्ष थारुले भने ।
कार्यक्रममा सहभागीहरू बीचबाट विभिन्न प्रतिबद्धता सहितको छ बूंदे घोषणा गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले जानकारी दिए । ‘बाल विवाहलाई कुनै पनि अवस्थामा स्वीकार गरिनेछैन’, प्रतिबद्धता सहितको घोषणामा भनिएको छ, ‘बाल विवाह न्यूनीकरणका विषयमा बरघर ऐनमा समावेश गरी बरघरलाई अधिकार सम्पन्न र स्रोत, साधन सम्पन्न बनाउन पहल गरिनेछ ।’

विभिन्न पालिकाका प्रमुख, वडाध्यक्ष, प्रदेशसभा सदस्य, थारु कल्याणकारी सभाका केन्द्र जिल्लाका पालिका प्रतिनिधि, थारु युवा सञ्जाल तथा किशोरी सञ्जालका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा बालविवाह विरुद्धका नीति नियमहरूको कार्यान्वयनका लागि सबैले सम्बन्धित निकायमा पैरवी गर्ने घोषणा पनि गरिएको छ ।

‘यसको कार्यान्वयनले बाल विवाह मुक्त बर्दिया घोषणा गर्नेमा आधार तयार हुनेछ’,
बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जिल्लाका
बहुसंख्यक वडाहरू बाल विवाह मुक्त घोषणा भैरहेको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘बाल विवाह न्यूनीकरणका सवालमा बर्दिया जिल्लाले उत्साहजनक ढंगले काम गरिरहेको छ ।’ त्यसका लागि प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके यूनेस्को क्लबले निरन्तर पैरवीको काम गरिरहेको अधिकृत महेश नेपालीले जानकारी दिए ।

विवाहको उमेर २० बर्ष नै कायम राख्नका लागि सहभागीहरूले सहमति जनाउँदै त्यसका लागि निरन्तर वकालत गर्ने प्रतिबद्धता घोषणामा उल्लेख गरिएको छ । ‘बरघरहरू एकजुट भई बालविवाह विरुद्ध विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्नेछौं’, बर्दियाका सबैजसो पालिकाबाट सहभागीहरूले शुक्रबार आयोजित अन्तरक्रियामा आफ्नो प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका
छन् ।

Previous Post

तीन वर्षमा डेढ सय होटल बन्द

Next Post

चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

Next Post
चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version