For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : लागुऔषध मुद्दामा २ सय ३९ पक्राउ

byDainik Nepalgunj
April 5, 2025
in News, मुख्य समाचार
0 0
0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यम मल्लले बाँकेमा लागुऔषध बरामद र मुद्दाको तथ्यांक घट्ने भन्दा बढ्ने क्रममा रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा शनिबार भएको ‘लागूऔषध नियन्त्रण र पत्रकारको भूमिका’ विषयक अभिमूखिकरण कार्यक्रममा प्रहरी निरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध नियन्त्रण, अनुसन्धानका क्रममा आ.व. २०८०÷०८१ मा कारोबारी तथा ओसारपोसर गर्ने २ सय ६४ जनालाई मुद्दा चलाएको जानकारी दिंदै जसमा नेपाली पुरुष २ सय ४५, भारतीय १२ जना र महिला ७ जना रहेको बताएका थिए ।

चालु आर्थिक बर्ष २०८१÷०८२ मा २ सय ३९ जनालाई पक्राउ गरिसकेको जानकारी दिंदै प्रहरी निरीक्षक मल्लले जसमा २ सय १४ नेपाली, भारतीय ८ जना, महिला १७ जनामाथि मुद्दा चलाइएको बताए ।

नेपालगन्जमा मुख्य बिक्रीवितरण, उपयोग हुने हुने लागुऔषध ब्राउन सुगर रहेको जानकारी दिंदै प्रहरी निरीक्षक मल्लले गत आ.व.मा ९ सय ९५ ग्राम ब्राउनसुगर बरामद भएकोमा चालु आ.व.मा यसको ग्राम बढेर २ केजी ४ ग्राम ८ सय ४३ मिलिग्राम बरामद भैसकेको बताए ।

जिल्ला प्रहरी कार्यालयले गत आ.व.मा १६ केजी चरेश बरामद गरेकोमा चालु आ.व.को हालसम्म चार केजी बरामद गरेको तथ्यांक रहेको छ भने अफिम गत आ.व.मा १५ केजी बरामद भएकोमा यो आ.व.मा बरामद भएको छैन ।

प्रहरी निरीक्षक मल्लका अनुसार गाँजा गत आ.व.मा ५ केजी ८ सय ६८ ग्राम बरामद भएको थियो भने यो आ.व.मा २ सय २ केजी २ सय ५० ग्राम बरामद भएको छ । त्यस्तै, कोरेक्स गत आ.व.मा ३ लिटर ३ सय मिलिटर यो आ.व.मा बरामद भएको छैन ।

नाइट्रोजेपाम गत आ.व.मा ८ सय १२ ट्बलेट प्रहरीले बरामद गरेकोमा यो आ.व.मा ३ हजार ४ सय ६५ ट्याबलेट बरामद भैसकेको छ भने गत आ.व.मा फेला नपरेको लागुऔषध ट्रामाडोल चालु आ.व.मा ५ हजार ट्याबलेट बरामद भैसकेको छ ।

‘गैर कानुनी काम भैरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो, प्रहरी टोलीले लागुऔषध विरुद्ध काम गर्दै आएको छ’, उनले भने ।

Previous Post

अभिनेत्री नोरा फतेही नेपाल आउँदै

Next Post

लागुऔषध : छुट्टै संयन्त्र आवश्यक

Next Post
लागुऔषध : छुट्टै संयन्त्र आवश्यक

लागुऔषध : छुट्टै संयन्त्र आवश्यक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version