For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

लागुऔषध : छुट्टै संयन्त्र आवश्यक

byDainik Nepalgunj
April 5, 2025
in News, मुख्य समाचार
0 0
0
लागुऔषध : छुट्टै संयन्त्र आवश्यक
Share on FacebookShare on Twitter

लागुऔषधका लागि छुट्टै संयन्त्र सहितको अभियानको आवश्यकता औंल्याइएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा शनिबार भएको ‘लागूऔषध नियन्त्रण र पत्रकारको भूमिका’ विषयक अभिमूखिकरण कार्यक्रममा लागुऔषध नियन्त्रणका लागि राज्यको छुट्टै संयन्त्र नहुँदा लागुऔषध सम्बन्धी दुव्र्यसन तथा अपराध न्यूनीकरण नभएको बताइएको थियो । कार्यक्रममा प्रहरीको प्रयासले मात्रै लागुऔषध नियन्त्रण नहुने भएकाले त्यसका लागि सरकारले नै छुट्टै संयन्त्र बनाउन आवश्यक रहेको औंल्याइएको थियो । त्यसका लागि दबाबमूलक र सचेतनामूलक कार्यका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने कार्यक्रममा औंलाइएको थियो ।

कार्यक्रममा पत्रकारहरूलाई लागुऔषध नियन्त्रणका लागि प्रभावकारी हुनसक्ने विधिहरूको बारेमा प्रस्तुति राख्दै पूर्व एसएसपी समेत रहेका रिह्याब स्पेसलिष्ट बसन्त राज कुँवरले पत्रकारले लागुऔषध नियन्त्रणमा सचेचतनामूलक तथा दबाबमूलक भूमिका खेल्न सक्ने धारणा राखेका थिए ।

नार्कोनन्का दक्षिण पूर्वी एसिया प्रमुख समेत रहेका कुँवरले लागुऔषध नियन्त्रणका लागि छुट्टै संयन्त्र नहुँदा प्रभावकारी रूपमा नियन्त्रणका काम हुन नसकेको बताएका थिए । उनले कुनै देशमा वैध रहेको लागुऔषध अर्को देशमा अवैध रहेको उल्लेख गर्दै लागुऔषध वैद्य भएपनि अवैध भएपनि त्यसले पार्ने नकारात्मक प्रभाव एउटै खालको हुने बताएका थिए । गाँजा, चरेश, माद्यक पदार्थ, कोकिन, ब्राउनसुगर, अफिम, डेनराइट जस्ता नशालु पदार्थको नकारात्मक एउटै हुने उनको भनाइ थियो ।

विश्वमा विभिन्न देशले लागुऔषध नियन्त्रणका लागि अपनाइरहेको विधीबारे जानकारी दिंदै नार्कोनन्का दक्षिण पूर्वी एसिया प्रमुख कुँवरले इजरायलले आफ्नो कुल बजेटको ०.५ प्रतिशत लागुऔषध नियन्त्रणमै खर्चिने गरेको, कुनै देशले मृत्युदण्ड दिने गरेको त कसैले आफैले लागुऔषध वितरण गरी प्रयोगकर्ताबाट हुने अपराध न्यूनीकरण गरेको बताएका थिए ।

नार्कोनन्का दक्षिण पूर्वी एसिया प्रमुख कुँवरले लागुऔषध विरुद्ध कारवाही भएपनि प्रहरी, प्रशासन कतै नियन्त्रणका लागि शाखा नभएको बताएका थिए । ‘लागुऔषध नियन्त्रणका लागि बजेट, तालिम र एक्सपटिजको व्यवस्था छैन’, उनले प्रश्न गरे, ‘अनि कसरी लागुऔषध नियन्त्रण हुनसक्छ ?’

‘नशालु पदार्थ, लागुऔषध बिक्री गर्नेले आम्दानी गरिरहेको छ तर त्यसलाई नियन्त्रण गर्नका लागि बजेट छैन’, उनले भने । ‘लागुऔषधले बिगारिरहेपछि त्यसबारे न त घरमा शिक्षा दिइन्छ, न त विद्यालयमा नै’, सचेतनाको कमीबारे औंल्याउँदै उनले भने ।

लागुऔषध नियन्त्रणका लागि नखानेलाई खान नदिने, खाएकाहरूको पहिचान गर्ने, खानेको उपचार तथा पुनस्र्थापना गर्ने लगायतका विधिहरू कार्यान्वयनमा ल्याउनु पर्ने नार्कोनन्का दक्षिण पूर्वी एसिया प्रमुख कुँवरको भनाइ थियो । त्यसका लागि राज्य नै जिम्मेवार हुनुपर्ने बताउँदै कुँवरले रिहाब सेन्टरहरू कोर्ष सहितको हुनुपर्ने र राज्यले सञ्चालन गर्नुपर्ने बताएका थिए ।

‘रिहाब सेन्टर स्थानीय तहले पनि चलाउन सक्छ, स्थानीय तहमा सीपमूलक कार्यक्रम हुन्छन्, रिहाब सेन्टरबाट फर्किनेलाई पुनस्र्थापनाका लागि त्यसमा जोड्न सकिन्छ’, नार्कोनन्का दक्षिण पूर्वी एसिया प्रमुख कुँवरले भने ।

नार्कोनन्का दक्षिण पूर्वी एसिया प्रमुख कुँवरले प्रहरीले लागुऔषध विरुद्ध गर्ने कारवाहीले २० प्रतिशत भन्दा लागुऔषध नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै बाँकी ८० प्रतिशत नियन्त्रणका लागि आमा समूह गठन, लागुऔषधको प्रभावसम्बन्धी जानकार जनप्रतिनिधि, प्रशासन, प्रहरी शिक्षक, आमा समूह, क्लबको आवश्यकता औंल्याए । त्यसका लागि तालिमहरूको पनि व्यवस्था आवश्यक रहेको उनले बताएका थिए ।

नार्कोनन्का दक्षिण पूर्वी एसिया प्रमुख कुँवरले लागुऔषध नियन्त्रणका लागि भूमिका खेल्न आवश्यक कार्ययोजना सहितको विवरण उल्लेखित ब्रोसर नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका महासंघ बाँके अध्यक्ष गिरीले लागुऔषधको समस्या झट्ट हेर्दा नदेखिएपछि धेरै परिवारको खुशी खोसेको बताएका थिए । उनले लागुऔषध न्यूनीकरणका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका थिए ।

पत्रकार समिरमान श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले लागुऔषध नियन्त्रणका लागि स्थानीय तह, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर लागुऔषध सचेतना सम्बन्धी कार्यक्रमहरू गर्दै आएको बताएका थिए । उनले अभिभावकले आफ्ना बालबच्चाले के गरिरहेको छ भन्ने हेर्न आवश्यक रहेको समेत औंल्याएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, विभिन्न मिडियामा कार्यरत पत्रकार, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कुमार कनोजिया लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

बाँके : लागुऔषध मुद्दामा २ सय ३९ पक्राउ

Next Post

बर्माको नेतृत्वमा बास केन्द्रीय समिति

Next Post
बर्माको नेतृत्वमा बास केन्द्रीय समिति

बर्माको नेतृत्वमा बास केन्द्रीय समिति

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

February 18, 2026
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

February 18, 2026
विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

February 18, 2026
निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

February 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version