For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना कार्यन्वयन गर्दै लुम्बिनी प्रदेश सरकार

byDainik Nepalgunj
April 8, 2025
in Blog
0 0
0
मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना कार्यन्वयन गर्दै लुम्बिनी प्रदेश सरकार
Share on FacebookShare on Twitter

प्रदेशमा बढ्दो मानसिक स्वास्थ्यको जोखिम र मनोसामाजिक स्वास्थ्य स्थापना गर्नका निम्ती लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले २०८१ चैत्र १४ गते स्वीकृत गरेपछि कार्ययोजना कार्यान्वयनमा आएको हो । विश्वव्यापी रूपमा बढ्दो यस समस्या र लुम्बिनी प्रदेशमा समेत मानसिक स्वास्थ्य समस्या र आत्महत्या दर बढ्दै गए पछि यस्ता समस्यालाई न्यूनीकरण र आवश्यक रोकथामका निम्ती मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना ल्याएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले दैनिक नेपालगन्जले बताउनुभयो । यो योजना समुदाय स्तरमा मानसिक स्वास्थ्य सेवा विस्तार, रोकथाम, उपचार र पुनस्र्थापनाका लागि मार्गदर्शन गर्ने उद्देश्य लिएको छ । अब यसको कार्यन्वयनमा सबै लुम्बिनीवासी र सरोकारवाला निकाय बिच समन्वय, सहकार्य र साझेदारीबाट काम गर्नेमा हामीले विश्वास लिएका छौं । दैनिक नेपालगन्ज संग स्वास्थ्यमन्त्री सारुले बताउनुभयो । ‘विद्यालय, समुदाय र हरेक तहमा यसले निदृष्ट गरेका विभिन्न कार्यक्रमलाई अभियानको रूपमा लैजानेछौं’– मन्त्रीले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले अबको लगानी मानसिक स्वास्थ्यमा बढाउनुपर्नेमा जोड दिनुभयो । ‘मानसिक स्वास्थ्य बिना स्वास्थ्य सम्भव छैन्, यो विकासको आधार नै भएकाले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने कुरालाई अंगिकार गर्दै सबैले मानसिक स्वास्थ्यका निम्ती जिम्मेवार ढंगले प्रदेश सरकारबाट स्वीकृत मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको कार्यान्वयनमा लाग्नु हित हुन्छ’ सचिव श्रेष्ठले सुझाउनुभयो ।
वि.सं. २०७७ सालमा नेपालमा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार देशमा मानसिक स्वास्थ्य समस्या तीब्र रूपमा बढ्दै गइरहेको तथ्य छ । उक्त सर्वेक्षण प्रतिवेदनका अनुसार १३ देखि १७ वर्ष उमेरका ५.२ प्रतिशत किशोरकिशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त रहेका छन् जसमा २.८ प्रतिशत मा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेशन, ३.९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच देखा परेको थियो । त्यसैगरी, १८ वर्ष माथिका व्यक्तिहरूमध्ये १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या छ जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.९ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस, ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोच देखिएको थियो ।

लुम्बिनी प्रदेशको विश्लेषण गर्ने हो भने १३ देखि १७ वर्ष उमेर समूहका ६.१ प्रतिशत किशोरकिशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त रहेको उक्त सर्वेक्षणले देखाएको छ भने १८ वर्षमाथिका १३ प्रतिशत व्यक्तिले जीवनमा एक पटक मानसिक स्वास्थ्य समस्या भोग्ने सम्भावना रहेको उक्त अध्ययन प्रतिवेदनबाट खुलेको छ । प्रदेश प्रहरीको तथ्याङ्कले समेत लुम्बिनी प्रदेशमा आत्महत्या दर डरलाग्दो देखिन्छ । नेपाल प्रहरीका अनुसार १ हजार ३ सय २९ ले आत्महत्या गरेका छन् । जसमध्ये ५ सय ७८ महिला र ७ सय ५१ पुरुष छन् । यसमध्ये १८ वर्ष उमेर नपुगेका १ सय ४० रहेका छन्, जुन डरलाग्दो तथ्याङ्कका रूपमा रहेको विज्ञहरूले बताउँछन् ।

वरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महत नीतिगत रूपमा तयार यस्ता रणनीतिक कार्ययोजनाले मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या पहिचान, उपचार र रोकथामका निम्ती कार्यक्रम निर्माण गर्न र कार्यान्वनका निम्ती मार्गनिर्देश गर्ने बताउनुभयो । ‘रणनीतिक कार्ययोजना प्रदेश सरकारले स्वीकृत गरेपनि यसको कार्र्यान्वयनमा आमनागरिक नै गम्भिर नभए मुलुकमा यसले आर्थिक, सामाजिक र स्वास्थ्यको क्षेत्रमा समेत ठूलो चुनौती देखिनेछ ।’ डा. महतले समयमा नै ५ वर्षे रणनीतिक कार्ययोजना आएकाले बहुपक्षिय सरोकारवाला निकायसंगको समन्वयमा यसको कार्यान्वयन हुनेमा आफु आशावादी रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा तयार गरिएको लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको समन्वय, सहकार्य र समन्वयमा गरिने सीएमसी–नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले बताउनुभयो । मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्वास्थ्य केन्द्रहरूमा आवश्यक सेवा प्रवाह गर्ने, मनोसामाजिक परामर्शको प्रभावकारी कार्यान्वयन गर्न विद्यालय, समुदाय र कार्यस्थलमा कार्यक्रम सञ्चालन गर्ने, मानसिक रोगको रोकथाम र सचेतना कार्यक्रम अघि बढाउन मानसिक स्वास्थ्यलाई अन्य सामान्य स्वास्थ्य सेवासँग जोड्ने, आत्महत्या रोकथामका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, जसले जोखिममा परेका समूहहरूको पहिचान र सहयोग गर्नेछ । लागूऔषध नियन्त्रण र पुनस्र्थापना केन्द्रहरूको सुदृढीकरण गरिने रणनीतिक योजनामा समेटिएको गैरेले दैनिक नेपालगन्जलाई बताउनुभयो । २०८१–२०८६ सम्मको यस पाँच वर्षे रणनीतिक कार्ययोजना निर्माणमा जस्तै कार्यान्वयनमा समेत सीएमसी–नेपालले प्राविधिक सहयोग गर्ने मस्यौदा प्राविधिक कार्यसमूहका विज्ञ सदस्य समेत रहनुभएका गैरेले जानकारी दिनुभयो ।

रणनीतिक कार्ययोजनाको तयारीका क्रममा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा मस्यौदा उपर विभिन्न चरणमा प्रदेशसभाका सदस्य, प्रहरी, विषयगत मन्त्रालयलगायत सरोकारवाला निकायहरू सँगको पटक–पटकको छलफल, अन्तरक्रियाका माध्यमबाट पृष्ठपोषण संकलन गरी विज्ञहरूको प्राविधिक टोलीको उपस्थितिमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरिएको प्राविधिक कार्यसमूहका संयोजकसमेत रहेका स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख नोदनारायण चौधरीले बताउनुभयो ।

प्रदेशका १४ अस्पताल र स्थानीय तहसंगको समन्वयमा स्वास्थ्य संस्था सम्म नै नेपाल सरकारबाट स्वीकृत आधारभुत मानसिक स्वास्थ्य सेवा विस्तार गर्न मेडिकल अधिकृत र स्टाफ नर्सहरू माध्यमबाट मनोसामाजिक परामर्श सेवा प्रदान गर्नका निम्ती ६ महिने मनोसामाजिक परामर्शको तालिमबाट सेवा सुचारु गर्ने चौधरीले बताउनुभयो ।

Previous Post

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस्तक

Next Post

आदर्शको बिदाई मञ्च: “प्लस टु मा भेटौंला !”

Next Post
आदर्शको बिदाई मञ्च: “प्लस टु मा भेटौंला !”

आदर्शको बिदाई मञ्च: “प्लस टु मा भेटौंला !”

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
पूर्व विद्यार्थी समाजमा शर्मा

पूर्व विद्यार्थी समाजमा शर्मा

April 19, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version