For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

byDainik Nepalgunj
April 19, 2026
in Blog
0 0
0
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’
Share on FacebookShare on Twitter

माता तीर्थ औंशीको पावन अवसर पारेर एच.सी.आर.सी. अस्पतालद्वारा नेपालगन्जमा आयोजना गरिएको निःशुल्क बाँझोपन तथा निसन्तान शिविरमा उल्लेखनीय सहभागिता देखिएको छ । नेपालगन्जमै आइ.भि.एफ. सेवा उपलब्ध रहेको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त शिविरमा १०० भन्दा बढी निसन्तान दम्पती सहभागी भएका थिए ।

शिविरमा सहभागी दम्पतीहरूले विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिँदै आवश्यक जाँच तथा उपचार प्रक्रियाबारे विस्तृत जानकारी लिएका छन् । लामो समयदेखि सन्तान नहुँदा विभिन्न उपचार विधि अपनाउँदै आएका दम्पतीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

शिविरमा सहभागी नजुमा खातुनले विवाह भएको ७–८ वर्षसम्म सन्तान नभएपछि सुरुमा आई.यू.आई. जस्ता विधिबाट प्रयास गरिएको तर सफलता नमिलेपछि अहिले आइ.भि.एफ. प्रक्रियातर्फ अघि बढेको बताइन् । यस्तै, १२ वर्षदेखि सन्तान नहुँदा विभिन्न उपाय अपनाउँदै आएका अर्का एक दम्पतीले पनि अहिले यही आधुनिक उपचार प्रक्रियामा आशा राखेका छन ्। भारत जाने तयारीमा रहेका उनीहरू नेपालगन्जमै सुविधा उपलब्ध भएपछि यहीँबाट उपचार अघि बढाइरहेका छन् ।

त्यसैगरी, दुर्गा थारूले आफ्नो बुहारीको दुई पटक गर्भ खेर गएको पीडा सुनाउँदै उपचारको आशामा शिविरमा आएको बताइन् । ‘दुई–दुई पटक बच्चा खेर गएको छ, चेकअप गराएर केही समाधान हुन्छ कि भन्ने आशले यहाँ आएका हौँ’, उनले भनिन् ।

अस्पतालका अनुसार शिविरमा अनुभवी स्त्री तथा प्रसूति रोग विशेषज्ञ, आइ.भि.एफ. विशेषज्ञ चिकित्सक, दक्ष नर्स तथा प्राविधिक टोलीको सक्रिय सहभागितामा सेवाग्राहीलाई विश्वस्तरीय ल्याब सुविधा सहित गुणस्तरीय सेवा प्रदान गरिएको थियो । निसन्तान समस्याका कारण पहिचान, आवश्यक परीक्षण तथा व्यक्तिगत उपचार योजनाबारे स्पष्ट परामर्श दिइएको पनि जनाइएको छ ।

महिला प्रसूति तथा निसन्तान विशेषज्ञ डा. मञ्जु बिसी शाहका अनुसार, आइ.भि.एफ. (इनभिट्रो फर्टिलाइजेसन) भनेको महिलाको अण्डा र पुरुषको शुक्रकीटलाई प्रयोगशालामा मिलाएर भ्रूण तयार गरी पाठेघरमा राख्ने प्रक्रिया हो । उनले यो विधि सबैका लागि आवश्यक नहुने बताउँदै धेरै अवस्थामा सामान्य औषधि वा आई.यू.आई. जस्ता प्रक्रियाबाटै सन्तान प्राप्ति सम्भव हुने स्पष्ट पारिन् । उनले आइ.भि.एफ. सम्बन्धी प्रचलित भ्रमसमेत चिर्दै यसबाट जन्मिएका बच्चा अस्वस्थ हुन्छन् भन्ने धारणा गलत रहेको बताइन् । ‘प्राकृतिक रूपमा जन्मिएका बच्चामा पनि समस्या देखिन सक्छ, त्यसैले आइ.भि.एफ. बाट जन्मिएका बच्चामा मात्रै समस्या हुन्छ भन्ने हुँदैन,” उनले भनिन् । एक वर्षसम्म नियमित प्रयास गर्दा पनि सन्तान नहुँदा त्यसलाई निसन्तान समस्याको संकेतका रूपमा लिन सकिने उनको भनाइ छ । उनका अनुसार आइ.भि.एफ. अन्तर्गत अण्डा संकलन (एग पिकअप) एकदिने प्रक्रियामा सम्पन्न हुने र केही घण्टाको निगरानीपछि बिरामीलाई घर पठाउन सकिन्छ ।

शिविर सञ्चालनको मुख्य उद्देश्य निसन्तान दम्पतीलाई लक्षित गर्दै नेपालगन्जमै उपलब्ध आधुनिक उपचार सेवा उपयोग गर्न प्रेरित गर्नु रहेको अस्पतालले जनाएको छ । ‘हामीसँग सेवा यहीँ उपलब्ध हुँदा बाहिर जानुपर्ने बाध्यता कम होस् भन्ने चाहना हो’, अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत निसन्तान दम्पतीलाई घरमै सहज, सुलभ र विश्वसनीय उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । शिविरमा सहभागीहरूले विशेषज्ञसँग प्रत्यक्ष परामर्श पाउँदा आत्मविश्वास र नयाँ आशा प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।

नेपालमै आधुनिक प्रजनन उपचार सेवा सहज रूपमा विस्तार हुँदै जाँदा दम्पतीहरूलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको देखिएको छ । आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता जनाएको छ ।

Previous Post

पूर्व विद्यार्थी समाजमा शर्मा

Next Post

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

Next Post
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

April 19, 2026
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
पूर्व विद्यार्थी समाजमा शर्मा

पूर्व विद्यार्थी समाजमा शर्मा

April 19, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version