त्रिवेणी (नवलपरासी), २७ चैतः नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ ।
दाउन्ने खण्ड चार घण्टा बन्द
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’
by
Dainik Nepalgunj
May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि
by
Dainik Nepalgunj
May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती
by
Dainik Nepalgunj
May 9, 2026
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
by
Dainik Nepalgunj
May 9, 2026
विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै
by
Dainik Nepalgunj
May 9, 2026