For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

हिउँदे वर्षात नहुनु चिन्ताको विषय

byDainik Nepalgunj
April 10, 2025
in विचार
0 0
0
हिउँदे वर्षात नहुनु चिन्ताको विषय
Share on FacebookShare on Twitter

नेपालजस्तो जङ्गल प्राकृतिले भरिपुर्ण देश हिमचुलीले ढाकेको मुलुकमा हिउँदे वर्षा नहुनु गम्भीर चिन्ताको विषय भएको छ। प्रत्येक बर्ष सधै हिउँदमा हप्तौं पानी पर्ने गथ्र्यो तर यो मौसम तथा जलबायु परिवर्तनका कारण यो बर्ष हिउदे बर्सात हुनै सकेन । यो बेला पानी परेको भए जमिन भिज्थ्यो र पानीका श्रोतहरू सुक्दै गएका छ्न।विशेष गरी पुस र माघ महिनामा पर्ने हिउँदे वर्षा कृषि उत्पादनमा जीवनदायिनी भूमिका खेल्ने गर्दछ। यो समयलाई कृषकहरूले गहुँ, तोरी, मसुरो, जौ, केराउ जस्ता बालीहरूको लागि उपयुक्त मौसमको रूपमा मानिन्छ तर पछिल्ला केही वर्षहरूमा हिउँदे वर्षा घट्दै गएको वा पूर्ण रूपमा नपरेको देखिन्छ । यसले हाम्रो कृषि प्रणालीलाई मात्र होइन, समग्र वातावरण, जीवजन्तु, स्वास्थ्य, समाज र अर्थतन्त्रसम्म असर पार्न थालेको छ। एकातिर जलवायु परिवर्तनको प्रभाव प्रत्यक्षरूपमा अनुभूत भइरहेको छ भने अर्कातिर हाम्रो चेतनाको अभाव, वातावरणप्रति बेवास्ता, जंगलको विनाश र जल स्रोतहरू जस्तै सिमसार, कुवा, मुल ढुङ्गे धाराहरू को संरक्षण नहुनु पनि कारण बन्न पुगेका छ ।

हिउँदे वर्षा नहुनुको प्रत्यक्ष असर जमिनमा देखिएको छ। जमिन सुक्खा हुँदा बीउ उम्रीन सक्दैनन्, बोटहरू पहेँलिएका हुन्छन्, बाली सुक्न थाल्छन् । कृषकहरू दिनरात खटिएर गरेको मेहनत खेर जान्छ जसले उनीहरूको जीवनमा निराशा र आर्थिक संकट ल्याउँछ। नेपालका अधिकांश किसान आकासे वर्षा प्रणालीमा आधारित छन् जहाँ सिंचाइका सुविधानै छैनन् । जब हिउँदे वर्षा हुँदैन तब सिंचाइको कुनै विकल्प नहुँदा कृषि संकटको चपेटामा परेको छ फलस्वरूप उत्पादन घट्छ बजारमा खाद्यान्नको अभाव देखिन्छ महँगी बढ्छ । किसान कृषि पेशाबाट सन्तुष्ट नभएर रोजगारीको खोजीमा शहर पलायन हुने गरेका छन् । जसले ग्रामीण अर्थतन्त्रलाई कमजोर बनाउँदै गएको छ। यस्ता परिघटनाले देशको समग्र विकासमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । केवल कृषिमा मात्रै होइन हिउँदे वर्षात नहुनु वातावरणमै असन्तुलन ल्याउने खालको खतरा हो। जब जमिन सुक्खा हुन्छ, तब धूलो, धुवाँ र हावाको प्रभाव झन् तीव्र हुन्छ । यसले वायुमण्डल प्रदूषित हुन्छ तापक्रम असामान्य रूपमा बढ्छ र चिसोपनको अभावले जनस्वास्थ्यमा नकारात्मक असर पार्छ । बुढापखा बालबालिका र स्वासप्रश्वासका बिरामीहरू बढी प्रभावित हुन्छन् ।

हिउँदे वर्षाले सामान्यतया आगलागी डढेलो नियन्त्रण गर्न मद्दत गर्छ तर वर्षा नभए जंगलमा आगलागी डढेलोको जोखिम बढ्दै गएको छ । वनस्पति सुक्न थाल्छन् जल
स्रोतहरू जस्तै खोलानाला इनार कुवा सुक्न पुग्छन् । जनावरहरूका लागि आहार र बासस्थान अभाव हुन थाल्छ । मानिसहरूले पिउने पानीको
जोहो गर्न कठिनाइ भोग्न थाल्छन् विशेष गरी ग्रामीण तथा पहाडी क्षेत्रमा यसको प्रभाव अझ बढी देखिन्छ । पानीकै लागि धेरै परसम्म हिँड्नुपर्ने बाध्यता आउँछ जसले गर्दा घरायसी काम गर्ने महिलाहरूको दैनिकीमा धेरै गारो बनाउछ ।

यसरी हेर्दा हिउँदे वर्षातको अभावले सम्पूर्ण पारिस्थितिकी प्रणालीमा असन्तुलन ल्याउँछ। त्यो असन्तुलन सामाजिक क्षेत्रमा समेत प्रत्यक्ष रूपमा देखिन थाल्छ । किसानले आफ्नो आम्दानी गुमाउँछन्, घरको खर्च धान्न सक्दैन । गरिबी, बेरोजगारी, किसान पलायन र मानसिक तनावको वातावरण बन्न पुग्छ । जनजीवन संकटग्रस्त हुँदै जान्छ । किसानको बाली राम्रो भएन भने भोकमरी र कुपोषणको समस्या देखिन थाल्छ। विशेष गरी कृषि, पर्यटन, जल, वन, ऊर्जा जस्ता क्षेत्रमा आधारित अर्थतन्त्र कमजोर हुन थाल्छ । विदेशी पर्यटकहरू हरियो बन नदेखेर निराश हुन्छन्, किन भने बन ड्ढेलोले सुख्खा हुन सक्छ ।

जलवायु परिवर्तन यस समस्याको मुख्य जरो हो । औद्योगिकीकरण, वन विनाश, प्लास्टिकजन्य प्रदूषण, अनियमित निर्माण कार्य र वातावरणप्रतिको उपेक्षाले गर्दा प्राकृतिक चक्र अवरुद्ध हुनेछ । पृथ्वी तताइँदैछ मौसम चक्र गडबड भइरहेको छ ऋतुअनुसारको वर्षा पटक्कै नपर्ने स्थिति आउन थालेको छ। हिउँदे वर्षा हुनु पर्ने समयमा तातो हावा चल्ने सुक्खा हुने र वर्षा नभएको घटना दोहोरिन थालेको छ । यस्ता समस्या केवल प्राकृतिक नभई हाम्रो जीवनशैली, व्यवहार र बाताबरण सङ्ग प्रत्येक्ष गासिएको
विषय हो । वातावरणमैत्री व्यवहारको अभाव, संरक्षणको चेतनाको कमी र जिम्मेवार नागरिकको अभावले गर्दा यस्ता समस्याहरू भयावह बन्दै गएका छन् ।

अब समाधान के हो त ? केवल चिन्ता गरेर समाधान हुने अवस्था छैन। यस समस्याको समाधानका लागि स्थानीय सरकारले दीर्घकालीन रणनीति बनाउन निकै आवश्यक छ। सबैभन्दा पहिले त हामीले जल स्रोतको संरक्षण गर्नुपर्छ। वर्षाको पानी संकलन गर्ने उपायहरू अपनाउनु आवश्यक छ । वर्षा हुँदा पानी जम्मा गरेर त्यसलाई कृषि सिंचाइका लागि प्रयोग गर्न सकिने संरचना बनाउनुपर्छ। त्यसैगरी, हरियाली बढाउन वृक्षारोपण गर्नुपर्छ । वन मास्ने होइन, जोगाउने नीति अवलम्बन गर्नुपर्छ । शिक्षा प्रणालीमा वातावरणसम्बन्धी चेतना समावेश गर्नु आवश्यक छ ताकि बालबालिकादेखि वृद्धसम्म वातावरणप्रति उत्तरदायी बनाउनु पर्छ । कृषि प्रणालीमा सुधार ल्याएर जलवायु अनुकूल कृषि प्रविधि अपनाउनुपर्छ । पानीको अभाव र विवेकपूर्ण प्रयोग गर्न बैज्ञानिक तरिकाले नागरिक स्तरबाट वातावरणमैत्री अभ्यासहरू जस्तै प्लास्टिक प्रयोग घटाउने ग्रीन हाउस ग्याँस उत्सर्जन कम गर्ने र नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने चेतना दिनु पर्छ ।

सरकारको पनि महत्वपूर्ण भूमिका रहन्छ । सरकारले दीर्घकालीन पाँच बर्षको योजनामा जलवायु नीति बनाउनुपर्छ, वैज्ञानिक अनुसन्धानमा लगानी गर्नुपर्छ र वातावरणमैत्री विकासका परियोजनाहरू अघि बढाउनुपर्छ । स्थानीय तहले पनि जनसहभागितामूलक वातावरणीय अभियानहरू सञ्चालन गर्नुपर्छ । नागरिक समाज, वातावरणीय संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय सबैले हातेमालो गरेर यो संकटको सामना गर्नुपर्छ। हिउँदे वर्षात नभएर सिर्जित समस्या केवल नेपालको मात्रै होइन सम्पूर्ण विश्वको चिन्ताको विषय हो । त्यसैले विश्व समुदायको सहकार्य र सहयोगले पनि जलवायु संकटको समाधान खोज्न सकिन्छ ।

हिउँदे वर्षा नहुनु सामान्य मौसमी उतारचढाव होइन यो जलवायु संकटको गम्भीर संकेत पनि हो । यसको असर प्रत्यक्षरूपमा हाम्रो जीवनशैली, स्वास्थ्य, समाज, अर्थतन्त्र र सम्पूर्ण वातावरणमा देखिँदैछ । यदि हामीले अहिले नै सचेत भएर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरेनौं भने भविष्य अझ भयावह हुने निश्चितै छ । हामीले वातावरणको रक्षा गर्नु भनेको आफ्नै भविष्यको रक्षा गर्नु हो। जल, जमिन, जंगल र जीवन चारवटै ज को संरक्षणका लागि हामी एक भएर जुट्नैपर्छ। हामीले अबदेखि हिउँदे वर्षा नहुनु भन्ने समस्यालाई गम्भीर रूपमा लिएर समाधानको बाटो तय गर्नु नै अहिलेको बास्तबिक आवश्यकता हो ।

Previous Post

वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

Next Post

बढ्यो सुनको मूल्य

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

बढ्यो सुनको मूल्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version