For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

आस्थामा आक्रमण कहिलेसम्म ?

byDainik Nepalgunj
January 26, 2024
in विचार
0 0
0
आस्थामा आक्रमण कहिलेसम्म ?
Share on FacebookShare on Twitter

नेपालमा पश्चिमी आदर्शका ठेकेदारहरुले जतिसुकै लगानी लगाएर र खेताला पालेर नेपालको मूल कुल धर्म सँस्कति भाषा सभ्यता माथि बिषवमन गराउने अभियान नै चलाएपनि नेपालीको आस्था यति सजिलै मर्दैन भन्ने कुरा भर्खरै भारतमा ४९६ बर्षको प्रतिक्षा, धर्यता र सघर्ष पछि आफ्नो मूलस्थानमा स्थापित भएको भगवान श्रीरामको मन्दिरले प्रष्ट पारेको छ । 

भारतको संविधानको मूल प्रतिको पहिलो पन्नामा नै भगवान रामसीता लक्ष्मण र हनुमानको तस्वीर राखिएको कुरा भारतीय सँस्कृतिको वैधानिकीकरण हो । भारतीय स्वतन्त्रता आन्दोलनले जन्माएको द्धिराष्ट्रिय राष्ट्रको सिद्धान्तका आधारमा धार्मिक आधारमा नै इस्लामिक राष्ट्र पाकिस्तान र हिन्दूराष्ट्र भारत बनाउने भनिएको थियो । तर त्यो बेला नै भारतमा “गजवा ए हिन्द” (भारतलाई कालान्तरमा इस्लामिक राष्ट्र बनाउने पाकिस्तानी इस्लामिस्टहरुको एजेण्डा) र भारतमा अन्तहीन धार्मिक द्धन्दको बिजारोपण गर्ने अँग्रेजी एजेण्डाका कारण भारत हिन्दुराष्ट्र« त बनेन तर संविधानको पहिलो पन्नामा नै भारतीय आस्था प्रतिबिम्बित भने भयो । त्यसको ७५ बर्षपछि अनेकौं बाधा व्यवधान, रोकटोक, विदेशी आक्रान्ताहरुका सबैखाले षडयन्त्रहरुलाई चिर्दै भगवान श्रीरामको जन्मस्थलीमा मन्दिर बनाएर भारतीय सँस्कृतिलाई पुर्नजिवित गराइयो । यो घटना सामान्य हुँदै होइन । यो भारतीय सँस्कृतिको पुर्नजागरण हो । हिन्दु सनातनको गुमेको प्रतिष्ठाको थापना हो । सनातनमाथिको हजारौं बर्षको आक्रमणले पनि सनातन मर्दैन भन्ने साक्ष्य हो ।

एक हजार बढि बर्षसम्म सन् ७१२ देखि १७५६ सम्म झण्डै एक हजार बर्र्षको विदेशी इस्लामिक आक्रान्ताहरुको अत्याचार, सन् १७५७ देखि १८५७ सम्मको अँग्रेज लुटेराहरुको इस्ट इण्डिया कम्पनीको लुटपाट र सन् १८५८ देखि सन् १९४७ सम्मको ब्रिटिश राजको दासताबाट भारतीयहरुले मुक्ति पाउन सकेनन् । भारतीय स्वतन्त्रताको झण्डै साठी बर्षसम्म पनि भारतीयताको मुलकुल धर्म सँस्कृतिमाथि कहिले कश्मीरमा त कहिले पूर्वोत्तर राज्यमा त कहिले उत्तर र मध्य भारतमा निरन्तर आक्रमण भै नै रह्यो । स्वतन्त्रताको छ दशकसम्म पनि आफ्नो मुलकुल धर्मसँस्कृतिमा रमाउन र ढुक्कसँग गर्व गर्न पाउने अवस्था नआउनु भारतीय सनातनीहरु माथि भएको ज्यादती नै थियो ।

भारतमा इसाको आठौंैंैं शताब्दी (सन् ७१२ ) मा नै साउदी सेनाको कमाण्डर रहेको इस्लामिक आक्रान्ता मोहम्मद कासिमले आक्रमण गरेको थियो । उसले त्यो बेला सिंधका हिन्दु राजाको हत्या गरेर त्यहाँ इस्लामिक शासन कायम गरेको थियो । त्यसयता टर्कीबाट आएको आक्रान्ता मोहमम्द गजनवीले पनि भारतीय अस्मिता माथि आक्रमण गरेर शासन गर्यो । इसाको १२ औं शताब्दीमा सन् ११७३ तिर तत्कालिन भारतका बिभिन्न राज्य (हालको पाकिस्तान) देखि हालको दिल्लीसम्म पनि आफ्नो शासन स्थापित गर्न अफ्गानिस्तानमा जन्मेको आतातायी शासक मुहम्मद घोरी सफल भएको थियो । तर उसको शासन दक्षिण भारततिर भने पुग्न सकेन । किनकि तत्कालीन मराठा शासक पृथ्वीराज चौहानसँग उ १७ पटकसम्म हारेको थियो ।

उनीहरुको ज्यादतीको पराकाष्ठा त्यतिबेला भयो जब आजको उज्बेकिस्तानमा जन्मेको जहिर उद दीन मोहम्मद (बाबर) ले भारतमा आफ्नो वंश शासनको स्थापना गर्यो । जसलाई भारतीय इतिहासमा मुगल वंशीय शासन पनि भनिन्छ । बाबर उज्बेकिस्तानको शासक तैमुर लङको नाति थियो । उसले भारतका बिभिन्न राजारजौटाहरुको हत्या गर्ने, भारतीय धर्मसँस्कृति मास्ने, त्यहाँका मठमन्दिर चैत्यगुम्बा र हिन्दू परम्परामा आधारित पाठाशाला गुरुकुलहरुको विनाश गर्ने गरेको थियो । उसले त्यहाँको धरोहरहरु भत्काएर इस्लामिक थिति बसाल्न जस्तोसुकै कुकर्म पनि गरेको थियो । यसको यस्तो गतिविधीलाई उर्दू र अरबी भाषामा बाबर भनिने हुँदा जंगलको राजा शेरको जस्तो हिँसक रुपमा काम गरेर काफिर (गैर इस्लामीहरु) लाई ध्वस्त पारेकै कारण उसको नाम बाबर भएको हो ।

इस्लामिक आक्रान्ता बाबरका सन्तानले भारत अँग्रेजबाट स्वतन्त्र नहुन्जेलसम्म शासन गरे । बाबरका सन्तानहरु हुमायुँ, अक्बर, जाँहगीर, शहाजहाँ र अरेङ्गजेबहरुले शासन गर्दैगर्दा भारतको सनातन पद्धति नै निकै दयनीय अवस्थामा पुर्याइएको थियो । बाबरका सन्तान अकबरलाई अँग्रेजहरुले “दी ग्रेट” बनाइदिए भने उसका सन्तानहरुलाई भारतको स्वतन्त्रता पछि पनि भारतीय इतिहासमा पढाइने पात्रहरु बनाइए । उनीहरुका नाममा भारतको केन्द्रिय शासनको वरिपरि नै सडकहरु नामाकरण गराएर उनीहरुको आतातायी व्यवहार हिन्दुहरुले सम्झिरहने बनाइयो । यो भारतीयता माथिको मानसिक आक्रमण थियो ।

इस्लामिक आक्रान्तहरुले चीनमा पनि आफ्नो जालो फैलाएको पाइन्छ । मङ्गोलियाको शासक जँगेज खानले उत्तरतिरबाट आक्रमण गर्दै चीनको धेरै ठाउँमा इस्लामिक शासन बनाएको पाइन्छ । यसमा उसको दरबार र सेनामा काम गरेका चीनका उइङगुर समुदायका व्यक्तिहरु मार्फत धर्मान्तरण गराउने र त्यहाँ इस्लामको स्थापना गरेको इतिहास पढ्न पाइन्छ । चीनले आफ्नो मुलकुल धर्मसँस्कृति माथि भएको जँगेज खानको आक्रमण र माओको जँगेज प्रवृतिलाई हुर्काउने साँस्कृतिक क्रान्तिको गल्ती सच्याउनमा धेरै ढिलो गरेन । चीनले उइँगुरहरुलाई चीनिया साँस्कृतिक “भर्जन” मा ढालिरहेको छ । आज चीनमा जँगेज प्रवृति निस्तेज छ । अनि त्यहाँ जुनसुकै वाद भएपनि विदेशी वाद छैन । आफ्नै मौलिकतामा आधारित आफ्नै मुलकुल धर्मसँस्कृतिमा आधारित साँस्कृतिक बाटोमा चीन हिँडिरहेको छ ।

भारतलाई चीनको जस्तो अवसर त जुरेन । धर्मको आधारमा बाँडिएको देशमा पनि गैर हिन्दुहरुलाई ससम्मान बसाएर गरिएको गल्ती र पछि लोकतन्त्रको नाउँमा उनीहरुको तुष्टिकरणले भारतका सनातनीहरु सधैं आक्रमणमा परि नै रहे । आफ्नो मुलकुल धर्म सँस्कृति मान्दा र यसमा गर्व गर्दा लज्जित हुनु नपर्ने अलिकति आशा र भरोसा बनेको सन् २०१४ मा नरेन्द्र मोदीको शासन आएपछि मात्रै हो भन्दा हुन्छ ।

नेपालमा पनि भारतको बंगालको सेना जनरल समसुद्धीन इलियासले आक्रमण गरेको थियो । सिम्रौनगढ र तिरहुत जितेपछि उपत्यकामा पनि कब्जा गर्ने योजना उ बेला खसठकुरी र तिरहुतको संयुक्त मोर्चाले सफल हुन दिएन । तर बडामहाराज पृथ्बीनारायण शाहलाई उपत्यका छिर्न र त्यहाँ शासन गर्न नदिन निम्त्याइएका अँग्रेजका पादरीहरुलाई स्थापित गराउने प्रयास भने भएको थियो । बडामहाराज धिराज श्री ५ पृथ्बीनारायण शाहको दुरदर्शिता र नेपाललाई विदेशी विधर्मी आक्रान्ताहरुबाट चोखो राख्ने दृढ सँकल्पका कारण पादरीहरु लखेटिए र नेपाल विदेशी विधर्मीको कुकिर्ते र आक्रमणबाट बच्न सक्यो । उ बेला भगाइएका इसाइ मशिनरीका कारिन्दाहरु नेपालको भूगोलबाट त निक्ले तर भारतमा अँग्रेज शासन रहेको हुँदा उनीहरुलाई नेपालको पूर्वी सीमा नजिक दार्जिलिङ डुबर्समा स्थापित गराएर नेपालमा साँस्कृति आक्रमण गर्न झन सक्षम र शक्तिशाली बनाइयो ।

भारतको नेपाली भाषी क्षेत्रमा इसाइ मशीनरी मार्फत भाषिक सामिप्यता गराउने, बिभिन्न शैक्षिक कार्यक्रममा आर्कषित बनाउने र नेपाली भाषामा पनि बाइबल बनाएर उनीहरु मार्फत नेपालमा घुसाइयो । नेपालका “एलिड” वर्गका सन्तानलाई दार्जिलिङमा पढाउन लगाउने र उनीहरु मध्येबाटै इसाइ मशीनरीको नेपालमा विस्तारको बाटो समाइयो । यस्तै मध्ये काठमाण्डौंका रैथाने नेवार समुदायका मानिसहरुलाई प्रयोग गरेर धर्मान्तरण गराउने र नेपालमा पनि शिक्षा र स्वास्थ्यको क्षेत्रबाट आफ्नो जरा गाड्ने काम भयो ।

आम नेपालीमा धेरै लामो समयसम्म पनि मशीनरीको चालको कुनै थाह भएन या चासो पनि भएन । जब राजा महेन्द्रको उत्तरार्ध भयो त्यसपछि शासकीय योजना अन्र्तगत नै मशीनरीहरु प्रवेश गरे । बिक्रम संवत २०२८ सालमा नै लर्डमेकालेको शिक्षा पद्धति अँगालियो । विक्रम संवत २०३५ सालतिरबाटै इसाइ मशीनरीबाट सञ्चालित अस्पताल, विद्यालयहरु खोलिए ।

नेपालमा राजनीतिक तरलता कायम गर्दै कलकत्ताबाट इसाइ मशीनरीलाई नै टेवा पुग्ने माक्र्सवाद लेनिनवाद जस्ता राजनीतिक सिद्धान्तका चेलाहरु तयार गरेर नेपाल भित्र्याइयो । उनीहरुलाई गाउँगाउँमा नेपालको मुलकुल धर्मसँस्कृति नेपालका रैथाने पूजा पद्धतिहरुमा टिकाटिप्पणी गर्ने, सोझासाझा जनतालाई परिवर्तन र आधुनिकताको सपना देखाउँदै आफ्नो मुलकुलबाट बिमुख गराउने अभियान चलाइयो । रैथाने धर्म भनेको अफिम, रैथाने सँस्कृति भनेको अविकसित विकासको बाधक र पाखण्डीपन हो भन्ने सिकाउन थालियो । यहाँसम्म आइपुग्दा भारतमा एक हजार बर्षभन्दा पनि बढि विदेशी विधर्मी आक्रान्ताहरुले आक्रमण र शासन गर्दा समेत पवित्र रहन सकेको नेपालको मौलिक धर्मसँस्कृति पुरै मैलिन गयो ।

विक्रम संवत २०४६ सालको परिवर्तन र त्यसपछि भएका बिभिन्न परिवर्तनहरुले नेपालको मौलिक “भर्जनिटी” लाई पुरै तहसनहस नै बनाइदियो । यसका ठूला मतियारहरु नेपाल आमाका आफ्नै कपुतहरु भए । नेपाललाई परिवर्तनको नाउँमा नेपालको मुलकुल धर्मसँस्कृति बिमुख बनाउने विगत तीनसय बर्षको विदेशी विधर्मी आक्रान्ताको मुख्य मैदान बनाउँदै धर्मनिरपेक्षता घोषणा गरेर नेपालको मुल आस्था माथि नै आक्रमणको नयाँ अध्याय शुरु गरियो । त्यो शुरु गरेको पनि आज आठ बर्ष पुगेको छ । त्यसयता आफ्नो मुलकुल बचाउन उठेका धेरै नेपालीका ज्यान गएका छन् । रैथाने आस्था माथि हजारौं आक्रमणहरु भएका छन् । 

आफ्नो आस्थाको कुरा गर्ने नेपालीलाई यहाँका मिडियाहरु, यहाँका कथित प्रगतिशील विद्धानहरु, लेखकहरु, अकिारकर्मीहरु, शिक्षाविदहरु, राजनीतिक पार्टी र यिनका नेता कार्यकर्ताहरु, आइएनजिओको कलो खानेहरु आदिबाट पटकपटक आस्थाका घाइते बनाइएको छ । आस्थामा आक्रमण गरेर लखेटिएको छ । आफ्नो मुलकुल धर्मसँस्कृति भाषा सभ्यता र मौलिकतालाई माया गर्नेहरुलाई पश्चगमनकारी, प्रतिगमनकारी, अतिवादी जस्ता वाहियात शब्दावलीले गाली गर्ने भाष्य नै निर्माण गरिएको छ । घरघरमा पुगेर आर्थिक प्रलोभन र राज्यका सेवासुविधाका समेत कुरा गरेर आस्थामाथि आक्रमण गरिएको छ । अबोध बालबालिकाहरुका कोमल दिमागमा आफ्नो सँस्कृति बिमुख गराउने योजना र खाने लाउने देखि श्रव्य दृश्य उत्पादनहरु पुर्याएर अबोध दिमागमा आक्रमण गरिएको छ । कहिलेसम्म यसरी रैथाने आस्था माथि आक्रमण भैरहने हो ? प्रश्न आज पनि जिउँदै छ ।

Previous Post

लुम्बिनीमा खेल पूर्वाधार अध्ययन गर्न राखेप बनायो समिति

Next Post

नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

Next Post
नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजदेखि ‘फुड एण्ड बेभरेज फेष्टिबल’

ओझेलमा बालअधिकारको सवाल

April 24, 2026
नगद भुक्तानी, होला है समस्या

नगद भुक्तानी, होला है समस्या

April 24, 2026
महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

क्रियाशील पत्रकार महिला बाँकेद्वारा नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन

April 23, 2026
महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version