For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बजेटको तयारीमा सरकार

byDainik Nepalgunj
April 19, 2025
in Blog
0 0
0
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे
Share on FacebookShare on Twitter

सामान्य अर्थमा बजेट भनेको आय र व्ययको दस्तावेज हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गर्छ । तर आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज हो, जसमा नीति तथा आयव्ययको कुराहरू पनि उल्लेख गरिएको हुन्छ । बजेटले आम जनताका रुचिहरू र सरकारका नीतिहरूको संयोजन गर्ने काम गर्छ ।

सरकार, राज्य तथा राजनैतिक दलहरूले विकास निमार्णका कुराहरू जनतामाझ लैजान खोजेका हुन्छन् । ती कुराहरू संविधान र आवधिक योजनालाई बजेटकै माध्यामबाट अन्तिम रूप दिई नतिजा दिने काम हुन्छ ।

आगामी आ.व. २०८२÷०८३ का लागि बजेटको चरण सुरु भैसकेको छ । तीन तहकै सरकारले आगामी आ.व.को लागि बजेटका आफ्ना चरणहरूमा काम गरिरहेका छन् । अर्थ मन्त्रालयले गत चैत्र २२ गते आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भैसकेको जानकारी दिंदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा सुझाव माग गरेको छ ।

संघीय सरकारले स्थानीय तहले पाउने बजेटका शिर्षकहरूमा समेत बजेट सीमा निर्धारण गरिरहेको छ । अर्थ मन्त्रालयका अनुसार, आगामी आ.व. २०८२÷०८३ मा स्थानीय तहलाई प्रदान गर्ने अनुदान कुल २ अर्ब ४१ करोड ७४ करोड रहेको छ । बाँकेको एक उपमहानगर, एक नगरपालिकासहित ६ गाउँपालिकाका लागि राजस्व बाँडफाँडतर्फ अनुमानित १ अर्ब १५ करोड ८ लाख र वित्तीय समानीकरणतर्फ अनुमानित १ अर्ब २६ करोड ६६ लाख रूपैयाँको सीमा निर्धारण गरिएको हो । आ.व. २०८१÷०८१ का लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघ र प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान अन्तर्गत १ अर्ब ३६ करोड बढी प्राप्त गरेका थिए ।

आगामी आ.व. २०८२÷०८३ को स्थानीय तहको बजेट प्रक्रिया पुस मसान्तबाट नै सुरु हुन्छ । स्थानीय तहको बजेट बनाउने ७ वटा चरण रहने गरेको छ । त्यस अन्तर्गत बैशाख मसान्तसम्म बस्ती तहका योजना छनोट गरिसक्नु पर्ने हुन्छ । आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि बजेटको पूर्व तयारी भैरहेको छ । त्यसका लागि वित्तीय समानीकरण अनुदान र राजश्व बाँडफाँडको रकमको टुंगो लगाएर सिफारिस भैसकेको छ ।

आगामी आ.व.का लागि वित्तीय समानीकरणतर्फ नेपालगन्ज उपमहानगरपालिकाले २६ करोड ७९ लाख, कोहलपुर नगरपालिकाले १८ करोड ८२ लाख, राप्तीसोनारीले १७ करोड २१ लाख, बैजनाथ गाउँपालिकाले १५ करोड ४२ लाख, खजुरा गाउँपालिकाले १४ करोड ८६ लाख, जानकी गाउँपालिकाले ११ करोड ४९ लाख, डुडुवा गाउँपालिकाले ११ करोड २२ लाख र नरैनापुर गाउँपालिकाले ११ करोड ८ लाख रूपैयाँ प्राप्त गर्दैछन् ।

त्यस्तै, राजस्व बाँडफाँट तर्फ राप्तीसोनारी गाउँपालिकाले २० करोड ३० लाख रूपैयाँ, नेपालगन्ज उपमहानगरपालिकामा १८ करोड, कोहलपुर नगरपालिकामा १६ करोड २९ लाख, बैजनाथ गाउँपालिकामा १३ करोड ७२ लाख, खजुरामा १२ करोड ७३ लाख, जानकीमा १० करोड ६४ लाख, डुडुवामा १० करोड ९५
लाख र नरैनापुरमा १२ करोड ४५ लाख रूपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

सरकारले स्थानीय तहको खर्चको आवश्यकता र राजश्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान दिने गर्दछ । यसै गरी प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र उठेको राजश्वलाई प्रदेशभित्रका स्थानीय तहको खर्चको आवश्यकता र राजश्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान दिने गर्दछ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्यांकन गर्दै आएको छ । समयमै बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेस गरे–नगरेको विषयलाई सूचकमा समावेश गरिंदै आएको छ ।

प्रत्येक स्थानीय सरकारलाई न्यूनतम अनुदान सिफारिस गर्दा राष्ट्रिय जनगणना २०७८ अनुसार १० हजार भन्दा कम जनसंख्या हुने स्थानीय सरकारलाई रु. १२ लाख ५० हजार, १० हजार देखि २ लाख भन्दा कम जनसंख्या भएको स्थानीय सरकारलाई प्रत्येक १० हजार जनसंख्या वृद्धि हुँदा थप रु. १ लाख २५ हजार र २ लाख वा सो भन्दा बढी जनसंख्या भएका स्थानीय सरकारहरूलाई रु.३७ लाख ५० हजार हुने गरी न्यूनतम वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको
आयोगले जानकारी दिएको छ ।

Previous Post

राणालाई उपचारका लागि थुनामक्त गरिंदै !

Next Post

लुम्बिनी कप : उद्घाटनमा आर्मी बिजयी

Next Post
लुम्बिनी कप : उद्घाटनमा आर्मी बिजयी

लुम्बिनी कप : उद्घाटनमा आर्मी बिजयी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version