For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भेरी अस्पतालमा आज मृर्गौला प्रत्यारोपण गरिंदै

byDainik Nepalgunj
April 22, 2025
in News, मुख्य समाचार
0 0
0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य उपचारको क्षेत्रमा अर्काे फड्को मारेको छ ।

आफ्नो उपचार सेवाको विशेषज्ञतामा वृद्धि गर्दै लगेको भेरीमा अस्पतालमा आज मंगलबार पहिलो पटक मृर्गौला प्रत्यारोपण गरिंदैछ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले लुम्बिनी प्रदेशमै पहिलो पटक भेरी अस्पतालमा मृर्गौला प्रत्यारोपणको सुरुवात गर्न थालेको बताए ।

‘एक जना बिरामीको मृर्गौला प्रत्यारोपण गरिंदैछ, त्यसका सबै प्रक्रियाहरु पूरा छन्’, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘मृगौला प्रत्यारोपणका लागि शहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रको टोली अस्पताल आइसकेको छ ।’

भेरी अस्पतालका यूरोलोजी विशेषज्ञ, डा. दिपेश गुप्ता, एनेस्थेसिया डा. पारस पाण्डे, नेफ्रोलोजी तर्फ डा. शौरभ हमाल, युरोलोजीकै डा. अञ्जित फुयाल, डायलोसिस इन्चार्ज डा. पारस श्रेष्ठ लगायतको टोली मृर्गाैला प्रत्यारोपणमा रहनेछन् ।

मृर्गौला प्रत्यारोपण निकै चुनौतिपूर्ण हुन्छ । मृर्गौला दाताको मृर्गौला निकालेर बिरामीको मृर्गौलामा हाल्नुपर्छ । ‘मृर्गौलाको प्रत्यारोपण जटिल त हुन्छ नै त्यो भन्दा जटिल बिरामीको शरीरले त्यसलाई स्वीकार्छ वा स्वीकार्दैन भन्ने हो’, डा. सुवेदीले भने ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले प्रत्यारोपणका लागि यसअघि नै अस्पतालले आवश्यक अनुमतिका सबै प्रक्रिया पूरा गरिसकेको जानकारी दिए । ‘मृर्गौला प्रत्यारोपण सफल भए यसलाई महिनामा एउटा गर्दै बढाउने अस्पतालको लक्ष्य हो’, उनले भने, ‘तर त्यसका लागि उपकरण, जनशक्ति र पूर्वाधार भने थप आवश्यक पर्छ ।’

भेरी अस्पताल नेपालगन्जमा हाल दैनिक २०÷२५ जना मृर्गौलाका बिरामीले डायलोसिस गर्दै आएका छन् । ‘भेरीमा मृर्गाैला प्रत्यारोपण गर्न सकिए त्यो न्यूनतम शुल्कमा हुनसक्छ, यसले बिरामीलाई लाभ हुन्छ’, मेसु डा.सुवेदीले भने ।

अस्पतालले पछिल्लो समय जलनका बिरारमीका लागि ६ शैय्याको छुट्टै वार्ड, २० शैय्याको सर्जिकल वार्ड, १६ शैय्या पोष्ट अपरेटिभ वार्ड, नयाँ ओटिपि सञ्चालन ल्याइसकेको छ ।

भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले मृर्गौलाको प्रत्यारोपण अस्पतालको उपलब्धी हुनुका साथै त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताएका छन् ।

कसरी हुन्छ मृगौला प्रत्यारोपण ?

मृगौला प्रत्यारोपण एक शल्य प्रक्रिया हो, जो मृगौला काम नलाग्ने भएपछि गर्नुपर्छ । यसको केहि कानुनी र चिकित्सकीय प्रक्रिया छन् । उक्त प्रक्रिया पार गरेपछि अर्का स्वस्थ्य व्यक्तिको मृगौला निकालेर प्रत्यारोपण गरिन्छ ।

कानुनी एवं चिकित्सकीय प्रक्रिया पुरा गरेपछि मृगौला प्रत्यारोपणका लागि तयार गरिन्छ । मृगौला दाताले दिएको मृगौला शल्यक्रियाबाट रोगीको शरीरमा प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गरिएको एउटा मृगौलाले पनि रोगीलाई पुन सामान्य जीवनमा फर्काउन मद्दत गर्छ । मृगौला प्रत्यारोपणपछि शारीरिक स्वस्थ्यमा भने निकै सावधानी अपनाउनुपर्छ ।

थाहा भएकै हो, शरीरमा दुई वटा मृगौला हुन्छ । एउटा मृगौलाको अनुपस्थितिमा अर्कोले त्यसको भरथेग गर्छ । तर, मृगौला खराब भएको कुरा त्यहीबेला मात्र थाहा हुन्छ, जब दुबै मृगौलामा समस्या पैदा हुन्छ ।

किन हुन्छ मृगौला खराब ?

अनेक कारणले मृर्गौला खराब हुनसक्छ । यद्यपी धेरैजसो चाहिँ अस्वस्थ्य खानपान र जीवनशैली नै मृगौला खराब गर्ने कारण हुन् । त्यसबाहेक वंशानुगत रुपमा पनि कतिलाई यसले च्याप्न सक्छ । विषाक्त पदार्थको अधिक सेवन, पानीको अपर्याप्तता, असन्तुलित जीवनशैली, चिन्ता आदिले मृगौलामा सोझो असर गर्छ ।

कसरी जोगाउने ?

वास्तवमा मृगौलामा रोग लागेर त्यसको निदान खोज्नुभन्दा रोग लाग्नुपूर्व राम्रो हो । त्यसैले मृगौलामा समस्या नभएपनि त्यसप्रति सचेत हुनैपर्छ । मृगौलालाई स्वस्थ्य राख्न सन्तुलित, स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ ।

मृगौला खराब भएमा ?

यदि मृगौला खराब भएमा के गर्ने ? त्यसको समाधान हो चिकित्सकीय विधि । कृतिम रुपमा मृगौलाको कार्यसंचालन गराएर वा मृगौला प्रत्यारोपण गरेर यसको समस्याबाट पार पाउन सकिन्छ । तर, यो विधि झन्झटिलो र खर्चिलो हुन्छ । यद्यपी अन्तिम अवस्थामा यी दुई विधिको विकल्प पनि रहन्न ।

के हो डाइलोसिस ?

मृगौलाको कार्यक्षमता कमजोर भएपछि यो विधि अपनाइन्छ । मृगौलाले गर्ने काम यसले कृतिम ढंगले सम्पन्न गर्छ । यो एक किसिमको यान्त्रिक उपचार हो । डाइलसिसले मात्र नहुने अवस्थामा मृगौला प्रत्यारोपण एकमात्र र अन्तिम विकल्प रहन्छ ।

Previous Post

लुम्बिनी कप : आज भिड्दै सेना–प्रहरी

Next Post

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

Next Post
पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version