For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा आजदेखि नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन

byDainik Nepalgunj
May 3, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा आजदेखि नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन
Share on FacebookShare on Twitter

आज शनिबारदेखि दुई दिन नेपालगन्जमा नेपाल मुस्लिम इत्तेहादको केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसका लागि शुक्रबार नै सम्पूर्ण तयारी पूरा भएको महाधिवेशनका प्रचार संयोजक सकिद अहमद कादरीले जानकारी दिएका छन् ।

बाँकेमा राजनीतिक दल र त्यसका भातृ संगठनहरूको केन्द्रीय महाधिवेशन निकै कम हुने गरेको छ । त्यसैले पनि नेपालगन्जमा हुने महाधिवेशनलाई जिल्लाबाट केन्द्रमा नेतृत्व स्थापित गर्ने, जिल्लाका विकास निर्माण तथा विभिन्न चासोका विषयहरू केन्द्रीय तहसम्म पुर्याउने अवसरका रूपमा प्रयोग हुँदै आएको छ । इत्तेहादको केन्द्रीय महाधिवेशनका लागि व्यवस्थापकीय जिम्मेवारी प्राप्त गर्ने इत्तेदहाद बाँकेको समूह सँगै नेकपा एमाले बाँके र त्यससँग सम्बद्ध जनवर्गीय संगठन पनि महाधिवेशनको तयारीमा जुटेका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीले छैठौं अधिवेशन नेपालगन्जमा हुने तयारी हुँदै गर्दा पनि सफल नभएको उल्लेख गर्दै सातौं महाधिवेशनमा नेपालगन्जमा भव्यतापूर्वक आयोजना हुने बताए । ‘नेपालगन्जमा अधिवेशन हुँदाखेरी त्यसको इम्पेक्ट देशभरीको कम्युनिटीमा पर्छ । कम्युनिटीवेशमा जुन राजनीतिक चेतना जुन यहाँ छ त्यो नेपालगन्जलाई फोकस गर्ने एउटा कुरा हो’, उनले नेपालगन्जमा हुन लागेको सातौं महाधिवेशनबारे भने ।

महाधिवेशन आयोजना व्यवस्थापन समितिका संयोजक अब्दुल करिम खानले बाँकेको एजेण्डा केन्द्रीय तहमा स्थापित गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिएको बताउँछन् । उनले त्यसका लागि तयारीका क्रममा पत्रकार सम्मेलन, मुस्लिम युवा भेला, मुस्लिम महिला भेला, विभिन्न राजनीतिक दलका मुस्लिम नेताहरूसँग छलफल, पत्रकारहरू सँग छलफल, मुस्लिम धार्मिक अगुवाहरूसँग छलफल गरी बाँकेको चासो, मुस्लिम सँगै दलित, आदिबासी, जनजाति, अल्पसंख्यक, उद्योगी व्यसायीसँग महाधिवेशनमा उठाउनु पर्ने विषयमा सुझाव संकलन गरेको जानकारी दिएका छन् । ‘हामीले महाधिवेशनको निम्तो मस्जिदहरूबाट गरेका छौं तथा घरघरसम्म महाधिवेशनबारे जानकारी दिन पर्चा, पम्प्लेट वितरण गरेका छौं, साथै महाधिवेशनमा उठाउनु पर्ने विषयमा सुझाव संकलन गरेका छौं’, उनले भने ।

‘इत्तेहादको महाधिवेशन भएपनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यू समक्ष राख्ने र अवसर पनि हो’, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाई भने, ‘पार्टी अध्यक्ष आउने कार्यक्रम भएकाले नेकपा एमाले पनि इत्तेहादको महाधिवेशन तयारीमा जुटेको हों ।’ मुस्लिम फाँट इन्चार्ज मो. हारुनले महाधिवेशन देशभर बाँके चिनाउने अवसर पनि भएको बताए । ‘महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि सहित करिब ६ सय जनाले बाँकेको बारेमा बुझ्ने छन्,’ उनले भने ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनले बाँकेबाट गणतन्त्र र सद्भावका पक्षमा विशेष सन्देश प्रवाह गर्ने अवसर पनि भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सुर्य ढकाल बताउँछन् । ‘जिल्लामा हुने जुनसुकै महाधिवेशनले पनि केन्द्रीय तहमा जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गर्न बल पुग्छ, केन्द्रमा जिल्लाको नेतृत्व पुग्नसक्छ’, एमाले नेता ढकाल भन्छन्, ‘केन्द्रमा जिल्लाको उपस्थिति बलियो हुँदा त्यसले जिल्लाका सवालहरू केन्द्रसम्म पुर्याउन पनि सजिलो हुन्छ ।’

नेकपा एमालेका केन्द्रीय पशुपति दयाल मिश्रले महाधिवेशनलाई सफल बनाउनका लागि पार्टीले सक्दो सहयोग गरेको बताउँछन् । ‘जिल्लामा हुने केन्द्रीय कार्यक्रमहरू यहाँको लागि अवसर हो’, उनले भने ।

‘महाधिवेशनलाई सघाउन जनवर्गीय संगठन परिचालन गरिएको छ’, नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रको अध्यक्ष किशोर थापाले भने, ‘नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रले हेल्प डेक्स र स्वयंसेवक परिचालनको लागी तयारी पुरा गरेको छ ।’ नेकपा एमाले बाँकेको २३ वटै भातृसंगठन आज शनिबार हुने महाधिवेशनमा सहभागी हुने उनले बताए ।

नेकपा एमाले बाँकेको जनसंगठन समन्वय संयन्त्रको अध्यक्ष किशोर थापाले मुस्लिम इत्तेहादको अधिवेशन सफल पार्न स्वयंसेवक परिचालन र हेल्पडेक्स सहित शनिबार बिहान मोटरसाइकल ¥यालीको आयोजना हुने बताए ।

‘प्रतिनिधिहरू आउने क्रम जारी छ, व्यवस्थापनका सबै पाटो पूर्ण भएको छ’, दैनिक नेपालगन्जसँग प्रचार संयोजक कादरीले भने ।

महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक र अतिथि सहित बाँके बाहेकका जिल्लाबाट ६ सय सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

Previous Post

आज स्थापना दिवस मनाउँदै महासंघ

Next Post

बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

Next Post
सञ्चार नीति बनाउ

बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बालअधिकारको लागि सबैको साझा दाहित्व

बालअधिकारको लागि सबैको साझा दाहित्व

May 10, 2026
पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

May 10, 2026
नेपालगञ्जमा प्रथम पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न

नेपालगञ्जमा प्रथम पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न

May 10, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने

May 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version