For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपालगन्जबाट सद्भावको सन्देश देशैभरी

byDainik Nepalgunj
May 3, 2025
in विचार
0 0
0
नेपालगन्जबाट सद्भावको सन्देश देशैभरी
Share on FacebookShare on Twitter

सेराज अहमद फारुकी
केन्द्रीय अध्यक्ष
नेपाल मुस्लिम इत्तेहाद संगठन

कसरी नेपालगन्जमा सातौं महाधिवेशनलाई ऐतिहासिक बनाउँदै हुनुहुन्छ ?
यसअघिनै छैठौं महाधिवेशन नेपालगन्जमा तयारी थियो । केही कारणले अन्तिम समयमा स्थान परिवर्तन गरी काठमाडौंमा छैठौं महाधिवेशन गरेका थियौं । छैठौं महाधिवेशन हतारहतार गरिएको थियो । त्यसकारण नेपालगन्जमा पहिलो पटक महाधिवेशन आयोजना गर्न लागेका हौं । भ्याली र वीरगन्जबाहेक पहिलो पटक नेपालगन्जमा महाधिवेशन हुन लागेको हो ।
नेपालगन्ज जुन कम्युनिटीवेशको इतिहास छ त्यसले पनि एउटा फोकस गर्ने काम हामीले पहिलेदेखि नै गरेको हो । हारुनजी लगायतको टिमले पहिलेदेखि नै प्लानिङ्ग गरिरहेको थियो ।
नेपालगन्जमा अधिवेशन हुँदाखेरि त्यसको इम्पेक्ट देशभरीको कम्युनिटीमा पर्छ । कम्युनिटीवेशमा जुन राजनीतिक चेतना जुन यहाँ छ त्यो नेपालगन्जलाई फोकस गर्ने एउटा कुरा हो ।

एजेण्डाको हिसाबले कसरी महाधिवेशन ऐतिहासिक होला ?
एजेण्डाको हिसाबले अहिलेको इन्डेक्समा सबभन्दा तल रहेको छ प्रत्येक क्षेत्रमा । चाहे त्यो सामाजिक होस्, राजनीतिक होस्, आर्थिक होस्, शैक्षिक होस्, सबै ठाउँमा हामी पछाडि छौं । त्यसको उत्थानका लागि सरकारले जिम्मेवारी लिनुपर्ने हो । सबै कुराको फोकस गर्नका लागि नेपालगन्ज उपयुक्त देखिएको छ । किनभने हाम्रो कम्युनिटीमा यहाँ राजनीतिक चेतना अन्य प्रदेश भन्दा, अरू सहर भन्दा नेपालगन्जको बाँकेको बढी देखिएको छ । म जिल्ला, प्रदेशको अधिवेशन हुँदा प्रत्येक ठाउँमा गएको हुन्छु । तर, नेपालगन्जको मुस्लिम कम्युनिटीको जुन चेतना छ राजनीतिप्रति, राम्रो देखिएका कारणले हाम्रा एजेण्डाहरू नेपालगन्जबाट फोकस गर्दा देशभरी नै असर पर्छ त्यो कारणले नेपालगन्ज छानेका हौं ।

तपाईहरूले तय गर्ने एजेण्डाको थान्को मात्रै लागिरहेको भनिन्छ नि ?
जुनसुकै देशमा होस्, सरकारले जो सबभन्दा पछाडि परेको समुदाय हुन्छ, उसको उत्थानका लागि सरकारले जिम्मा लिनुपर्छ । रियलमा जति हुनुपर्ने थियो त्यसमा कहीँ न कहीँ कमी अहिले देखिएको छ ।
हाम्रो संविधान बनेको नौं बर्ष भैसकेको छ । संविधान त बन्यो, त्यसमा अधिकारको कुरामा मुस्लिम कम्युनिटी सन्तुष्ट छौं, अधिकार जुन हिसाबले आएको छ । विधेयक, कानुन र ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेमा त्यो चाहीँ अलिकति कमजोर देखिएको छ ।
अहिले संसदको बजेट सत्रमा दुई वटा विधेयक आउँदैछ । शिक्षा विधेयक र निजामति विधेयक । यी दुई वटै विधेयकले मुस्लिम कम्युनिटीलाई बढी छुने खालको छ । त्यो एजेण्डामा जति मदरसाहरू छन्, त्यसलाई व्यवस्थित गर्न राज्यले त्यसलाई आफ्नो अंग बनाएर लिएर जानुपर्ने हो । हाम्रो मदरसामा विद्यार्थीहरू पढिसकेपछि त्यसको मान्यता छैन । त्यसको इक्युभ्यालेन्ट सरकारको व्यवस्थापनमा अहिले पनि छैन ।
शिक्षा ऐन आइसकेपछि त्यसको सम्बोधन हुन्छ भन्ने विश्वास छ । शिक्षा विधेयक लागु गर्दा मदरसा व्यवस्थापनको धेरै कुरा आइहाल्छ भन्ने मलाई लाग्छ । हाम्रो माग मदरसालाई मेन स्ट्रिममा ल्याउनु पर्छ भन्ने हो । मदरसालाई सरकारको निगरानीमा व्यवस्थापनमा राख्नुपर्छ, त्यो हुँदा नानाथरीका नेगेटिभ कुरा समाप्त भएर जान्छ । हामीले अहिलेको संरचना बिगार्ने होइन, धार्मिक जुन संरचनालाई छ, त्यसलाई समेट्दै आधुनिक शिक्षामा पनि प्रवेश गर्नुपर्छ ।
संविधानमा धेरै कुरा आइसकेका छन् । त्यो आइसकेको कुरालाई कार्यान्वयनका लागि ऐन, कानुन, विधेयक चाहियो । सबभन्दा पहिला महाधिवेशनमा जुन संविधानमा मुस्लिम कम्युनिटीको अधिकारको कुरा छ, त्यसलाई कार्यान्वयनमा कसरी लैजाने, आवश्यक ऐन, कानुन, विधेयक कसरी आउने हो मेन एजेण्डा महाधिवेशनको त्यही हो ।

अहिलेसम्म किन सम्बोधन हुन सकेन ?
सरकारको स्थिरता नभएको कारणले ऐन, विधेयक, कानुन बनाउन ढिलाई भएको देखेको छु, म आफै पनि संसद भएकाले । दुई ठूला पार्टी मिलेर त्यसका लागि फाष्ट ट्रयाकमा काम गर्नुपर्छ । पहिले नै गर्नुपर्ने हो कहीँ न कहीँ ढिलाई भएको छ । देशभित्र पछाडि परेको वर्गलाई उत्थान गरिएन भने नेतृत्व कहिल्यै पनि सफल हुँदैन । पछाडि परेको समुदायलाई त्यसै छाडियो भने त्यसले समृद्धि आउन सक्दैन, त्यसकारण सरकारले पछाडि परेको समुदायलाई विशेष ध्यान दिनुपर्दछ ।

अन्त्यमा
सबभन्दा पहिला म मुस्लिम समुदायको भएकाले सद्भाव कायम गर्ने, यो देशमा भएका राष्ट्रवादी मुस्लिमहरू, यो देशमा सबै धर्मको सम्मान गर्दै हामी मिलेर चाहीँ जानुपर्छ, देश बनाउन मिलेर जानुपर्छ । कही न केही खराबी पनि हुनसक्छ, त्यसलाई हामी राष्ट्रवादी साथीहरू जुन प्रत्येक समुदायमा छन्, उहाँहरूले बोल्नुपर्छ । राम्रो मान्छे जुन समुदायको भएपनि आगाडि आउनुपर्छ, बोल्नुपर्छ । त्यो राम्रो कामका लागि अगाडि बढ्नुपर्ने हो । त्यो बोलिएन भने समाजपछि पछाडि पर्छ देश पनि पछाडि पर्छ ।
यहाँखासगरी एउटा परिवेश देख्दै आएको छु, सौहार्दपूर्ण तरिकाले प्रत्येक धार्मिक कार्यक्रमहरू सबै मिलेर गरिरहनु भएको छ, उहाँहरू, विशेषगरी नेपालगन्जबासी पुरै बाँकेलाई धन्यवाद दिन चाहन्छु । यहाँ देशभर मुस्लिम साथीहरूको जमघट हुँदैछ । त्यो तयारीमा यहाँका सबै साथीहरू लागिरहनु भएको एकमहिना देखि देखिरहेको छु । प्रत्येक समुदायबाट हामीले सहयोग पाइरहेका छौं । त्यसका लागि हामीहरू विशेष विशेष धन्यवाद दिन चाहन्छौं । नेपालगन्जबाट सद्भावको सन्देश देशभरी जाने हो, त्यसका लागि पनि विशेष धन्यवाद दिन चाहन्छु ।

Previous Post

बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

Next Post

ऐनको अभावमा पाउनुपर्ने अधिकार नपाएको अवस्था छ

Next Post
ऐनको अभावमा पाउनुपर्ने अधिकार नपाएको अवस्था छ

ऐनको अभावमा पाउनुपर्ने अधिकार नपाएको अवस्था छ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version