For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

ऐनको अभावमा पाउनुपर्ने अधिकार नपाएको अवस्था छ

byDainik Nepalgunj
May 3, 2025
in Blog
0 0
0
ऐनको अभावमा पाउनुपर्ने अधिकार नपाएको अवस्था छ
Share on FacebookShare on Twitter

अब्दुल करिम खान

केन्द्रीय कोषाध्यक्ष

संयोजक, सातौं महाधिवेशन आयोजक व्यवस्थापन समिति

नेपाल मुस्लिम इत्तेहाद संगठन

समग्र आयोजनाको तयारी कसरी भैरहेको छ ?

हामीले चैत्र १७ गते पत्रकार सम्मेलन गरेर महाधिवेशन आयोजनाबारे जानकारी दिएपछि चैत्र २१ गतेदेखि निरन्तर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि पार्टी सँग समन्वय गर्दै मुस्लिमहरुसँग साझा धारणा बनाउन महाधिवेशन केन्द्रित छलफल सुरु गरेका थियौं ।

महाधिवेशनको तयारी सम्बन्धमा साझा धारणा कसरी लग्ने, महाधिवेशनमा उपस्थिति कसरी बलियो बनाउने भन्ने, साझा सवाल पहिचान गर्न मुस्लिम अगुवा, युवा, उद्योगी, व्यापारी, राजनीतिक दलका मुस्लिम अगुवासँग हामीले तयारी सम्बन्धमा नगर भित्र व्यापक छलफल गर्यौं ।

सातौं राष्ट्रिय महाधिवेशन पश्चिम नेपालकै ऐतिहासिक र महत्वपूर्ण अधिवेशन भएकाले बाँकेबासीका लागि, मुस्लिम, मधेसी, थारु, जनजाति, अल्पसंख्यक समुदायको लागि एक खालको वर्गको कुरा र महत्वपूर्ण हो । प्रधानमन्त्रीमार्फत सबै पक्षको आर्थिक, सामाजिक, राजनीतिक धार्मिक, सांस्कृतिक, उत्पीडनमा परेकाको समस्याहरु कसरी सम्बोधन गराउन सकिन्छ भनेर समन्वय गर्दै अगाडि बढिरहेका छौं ।

हाम्रो कार्यक्रमले नगरमा उत्साह ल्याएको छ, ऊर्जा, हौशला पनि प्राप्त गर्यौं । नगर भित्रमात्रै नजोडेर पालिका स्तरमा रहेका थारु, मुस्लिम, जनजाति लगायत पछाडि परेका समुदायसँग पनि छलफल गर्यौं । नेपाल मुस्लिम इत्तेहाद संगठनले मुस्लिमहरुको हक अधिकारका लागि लड्दै आएको छ र आउने दिनमा पनि लडिरहेको छ ।

विशेष के छ ?

नेपालगन्जको ऐतिहासिक नगरीमा हुन लागेको सातौं राष्ट्रिय महाधिवेशन सबैको व्यापक उपस्थिति होस् । हामीले महाधिवेशनमा मुस्लिमको हकहितका कुरा मात्रै उठाउने छैनौं, तमाम मुस्लिम, मधेसी, थारु, जनजाति, अल्पसंख्यक, पछाडि परेको वर्ग, समुदाय, उद्योगी, व्यवसायी सबैको बारेमा कुरा उठाउँछौं । यी सबै कुरालाई मध्यनजर हामीले बाँकेका सबै जसो पालिकामा प्रचारकै क्रममा पुगेर कार्यक्रम गरिसकेका छौं । हामी खजुरा, जानकी, नरैनापुर, डुडुवा, राप्तीसोनारी पुगेका छौं ।

हामीले प्रचारप्रसार सँगै महाधिवेशनको महत्व बुझाउन, व्यापक जनसहभागिता जुटाउन, स्थानीय स्तरका समस्या सुनेर एकत्रित गर्नका लागि हामी बाँकेका गाउँगाउँ प्रचार अभियान लिएर पुगेका हौं । हामीले प्रधानमन्त्री समक्ष सबैका कुरा राख्ने अवसर हो । भोलिका दिनमा त्यो अवसर नआउन पनि सक्छ । त्यसैले हामीले सबैमा उत्साह, जोश पैदा गर्नका लागि र महाधिवेशन सफल बनाउन सुझाव लिनका लागि बाँके जिल्लाको पालिका स्तरमा पुगेका हौं ।

तपाईका अनुसार तयारीका क्रममा फरक विचार र समूहसँग पनि छलफलमा बसिरहनु भएको छ । त्यो किन आवश्यकता महसुस गर्नुभयो ?

यस्तो अवसर कहिलेकाहीँ मात्रै आउने गर्छ । यो महाधिवेशनमा प्रधानमन्त्री स्वयं आउने भएकाले पनि उहाँ सबैको साझा अभिभावक होनि त । महाधिवशेन नेकपा एमालेको भातृ संगठनको भएपनि प्रधानमन्त्री सबैको साझा हुनुहुन्छ । यसलाई हामीले अवसरका रुपमा लिएर बाँकेका जिल्लामा बस्ने सबैको विकासका हिसाबले, बाँकेलाई देशभर चिनाउने ठूलो अवसर भएका कारणले सबैसँग छलफल गरेका हौं ।

महाधिवेशनका प्रतिनिधिले कसरी बाँकेलाई चिनेर जानेछन् ?

हामीले महाधिवेशनमा मुस्लिमहरुको हकहितको सम्बन्धमा कुरा उठाउने छौं । मदरसा बोर्ड जुन छ, त्यसलाई अझ कसरी बलियो र सशक्त बनाउन सकिन्छ ? मदरसा शिक्षालाई मूलधारमा कसरी जोड्न सकिन्छ, अझै पनि मदरसा शिक्षा चाहीँ मूलधारसँग जोडिसकेको छैन । हामीले मुस्लिम विश्वविद्यालयको कुरा उठाउनेवाला छौं ।

लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा मुस्लिम समुदायको म्याक्सिमम बसोबास रहेको छ । यसमा हामीले यदी मुस्लिम विश्वविद्यालयको कुरा उठाएर स्थापना गर्न सफल भयौं भने पश्चिम नेपालकै लागि सबै मुस्लिमहरुको उच्च शिक्षा हासिल गर्ने थलो बन्न सक्छ ।

र, लुम्बिनी प्रदेश भनेको सम्भावना बोकेको र इन्फ्रास्टक्चरले भरिपूर्ण भएको प्रदेश हो । जानकी विश्वविद्यालय स्थापना भैसकेको, कोशीमा स्थापना हुन विश्वविद्यालय स्थापना हुन नसकेको र अहिले खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना भैसकेको छ । तर मुस्लिम विश्वविद्यालय लुम्बिनीमा बनाउन सकियो भने चाहँी यो मुस्लिमहरुका लागि राम्रो हुनेछ ।

अर्को मुस्लिमहरुको विषयमा के कुरा उठाउन चाहन्छौं भने ऐनको अभावमा पाउनुपर्ने अधिकार नपाएको अवस्था छ । जागिरको सवालमा, सेना, प्रहरी भर्नाको सवालमा सहभागिता सुनिश्चित भएको छैन । त्यस्ता विषयहरु महाधिवेशन उठाउने छ ।

अन्त्यमा

बाँकेबासीलाई मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशन पश्चिम नेपालको पहिलो अधिवेशन र प्रधानमन्त्रीज्यू स्वयं आउनुहुने भएकाले सफल बनाउन अनुरोध गर्दछौं । महाधिवेशनमा बाँके जिल्लाको समग्र विकासको कुरा उठाउने भएकाले बाँकेमा रहेको अधुरा गौरवशाली योजनाको कुरा उठाउने भएकाले, बाँके जिल्लामा कुनै पनि राजनीतिक दलले पहुँच बनाइनसकेको कारणले विभिन्न राजनीतिक अवसरबाट वञ्चित हुँदै आएका छन्, हामी बाँके जिल्लामा महाधिवेशन गरिरहँदा यसबाट बाँके जिल्लाको थु्रपै समस्या प्रधानमन्त्रीज्यू समक्ष राख्न सक्छौं, उहाँको ध्यानाकर्षण भएमा समस्याहरु समाधान गर्न एउटा निष्कर्षमा पुग्न सक्छन् जस्तो मलाई लाग्छ ।

Previous Post

नेपालगन्जबाट सद्भावको सन्देश देशैभरी

Next Post

भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण

Next Post
भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण

भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version