For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

कैदीबन्दीका आधारभुत मानव अधिकार र कार्यान्वयन अवस्था

byDainik Nepalgunj
May 7, 2025
in विचार
0 0
0
कैदीबन्दीका आधारभुत मानव अधिकार र कार्यान्वयन अवस्था
Share on FacebookShare on Twitter

अपराध पीडितहरूको न्याय र सुचनाको अधिकार भए जस्तै मुद्धाको आरोप लागेका, अपराध अनुसन्धानको क्रममा पुर्पक्षमा रहेका र आरोप प्रमाणित भई कैद सजाय भोगीरहेका कैदी बन्दीहरूको संबैधानिक र कानूनी अधिकारहरू रहेका हुन्छन् । मुद्धामा उनीहरूले गरेको अपराधको मात्रा अनुसार सजाय हुनु पर्ने कुरामा बिवाद छैन । पीडितको न्यायलाई न्यायको प्रत्याभुति दिलाउन र दण्डहिनताको अन्त्य र कानूनी शासनको लागी अपराधमा संलग्नलाई कारवाही हुदै पर्दछ । तर यसो भनीरहदा अपराधमा आरोप लागेका र कैदीबन्दीहरू पनि मानव भएका नाताले उनीहरूले पनि आधारभुत मानव अधिकार उपभोग गर्न पाउनु पर्दछ । थुनुवा कैदीबन्दी उपर मानवोचित ब्यवहार गरिनु पर्ने हुन्छ । थुनामा परेका कैदी बन्दीलाई कुनै पनि बहानामा यातना वा अन्य क्रुर अमानविय ब्यवहार गरिनु हुदैन । मानव अधिकारको बिश्वब्यापी घोषणापत्र १९४८, यातना बिरुद्धको महासन्धि, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धि महाससन्धि र संबिधान र अन्य कानून अनुसार कसैलाई शारिरीक तथा मानसिक यातना दिन पाईदैन ।

नेपालको संबिधान २०७२) को धारा २२ यातना विरुद्धको हकमा भएको संबैधानिक ब्यवस्था अनुसार पक्राउ परेको वा थुनामा रहेका ब्यक्तिलाई शारीरिक वा मानसिक यातना दिईने वा निजसंग निर्मम, अमानबिय वा अपमानजनक ब्यवहार गर्न पाईदैन । त्यस्तो ब्यवहारबाट पीडित ब्यक्तिलाई कानून क्षतिपुर्ति पाउने हक हुनेछ । यस्तै मानव अधिकारको बिश्वब्यापी घोषणापत्र १९४८, यातना बिरुद्धको महासन्धि, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धि महाससन्धि र नेपालको संबिधान २०७२ को धारा २० भएको न्याय सम्बन्धि हक मा भएको ब्यवस्था अनुसार कुनै पनि ब्यक्तिलाई पक्राउ भएको कारण सहितको सुचना नदिई थुनामा राख्न पाइदैन । पक्राउ परेका ब्यक्तिलाई पक्राउ परेको समय देखि नै आफुले रोजेको कानून ब्यवशायीसंग सल्लाह लिन पाउने तथा कानून ब्यवशायीद्धारा पुर्पक्ष गर्ने हक हुन्छ । पक्राउ गरिएको ब्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौबिस घण्टा भित्र मुद्धा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्ने हुन्छ । तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे वापत कुनै ब्यक्ति सजायको भागी हुने छैन र कुनै पनि ब्यक्तिलाई कसुर गर्दाको अवस्थामा कानूनमा तोकिए भन्दा बढी सजाय दिन पाईदैन । कुनै अभियोग लागेको ब्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मान्नु हुदैन । कुनै पनि ब्यक्ति बिरुद्ध अदालतमा एकै कसुरमा एक पटक भन्दा बढी मुद्धा चलाईने र सजाय दिन पाईदैन भने कुनै कसुरको अभियोग लागेका ब्यक्तिलाई आफ्नो बिरुद्धमा साक्षी हुन बाध्य पारिने छैन भन्ने कुरा पनि थुनुवाको अधिकार भित्र पर्दछ । त्यस्तै प्रत्येक ब्यक्तिलाई निज बिरुद्ध गरिएको कारवाहीको जानकारी पाउने हक हुन्छ । प्रत्येक ब्यक्तिलाई स्वतन्त्र, निश्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाईको हक र असमक्ष पक्षलाई कानून बमोजिम निशुल्क कानूनी सहायता पाउने हक पनि थुनुवाहरूलाई संबिधानले नै प्रदान गरेको छ । तर ब्यवहारमा हेर्दा उल्लेखित कानूनी ब्यवस्था र अधिकारहरूको प्रभावकारी कार्यान्वयन भएको पाईदैन । आरोप लाग्ने बित्तिकै अपराधी करार गर्ने, अपराधीको जस्तो ब्यवहार गर्ने, सार्वजनिक संचार माध्याममा अपराधी करार गर्ने, थुनुवा पुर्जि बिनै पक्राउ गरि कानूनी प्रक्रिया बिपरित पनि थुनामा राख्ने प्रबित्ति अझै हट्न सकेको छैन ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा सार्वजनिक शान्ति र ब्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई पनि पक्राउ गर्न पाईदैन । उपधारा (१) बमोजिमको निवारक नजरबन्दमा रहेको ब्यक्तिका स्थितिका बारेमा निजको परिवारका सदस्य वा नजिकको नातेदारलाई कानून बमोजिम तत्काल जानकारी दिनु पर्दछ । तर शत्रु देशको नागरिकका हकमा यो उपधारा लागु हुने छैन । ३ निवारक नजरबन्दमा राख्ने अधिकारीले कानून बिपरित वा बदनियतपुर्वक कुनै ब्यक्तिलाई नजरबन्दमा राखेमा त्यस्तो ब्यक्तिलाई कानून बमोजिम क्षतिपुर्ति पाउने हक हुनेछ भन्ने संबैधानिक ब्यवस्था छ ।

कारागार ऐन अनुसार कुनै पनि व्यक्तिलाई थुनामा राख्नु परेमा पक्राउ पुर्जि र थुनुवा पुर्जी दिएर मात्र राख्नु पर्छ । थुनुवा कैदीलाई लिङ्ग, उमेर, रोगी, पागल, अर्ध पागललाई छुट्ट्याई वेग्ला वेग्लै राख्ने बिशेष अवस्थामा बाहेक कारागार भित्र वन्दीलाई नेल वा हत्कडी लगाउन पाईंदैन । तर ब्यवहारमा हेर्दा यसरी राखेको पाईदैन । एउटै कोठामा धेरैजनालाई कोचाकोच गरि राखेको पाईन्छ । थुनामा रहेका शारिरीक र मानसिक विरामीलाई सरकारी खर्चमा उपचार गराउनु पर्छ । थुनामा रहेका व्यक्तिहरूले आफन्तसंग भेटघाट तथा पत्र व्यवहारको सुविधा दिनु पर्दछ । थुनुवा वा कैदीलाई अदालतमा हाजिर गराई आफ्नो मुद्दाको अवस्था वारे जानकारी दिनुपर्छ । तर बर्दिया कारागारमा रहेका थुनुवाको बाँकेमा मुद्धाको सुनुवाई हुँदा उपस्थित हुन पाएको देखिदैन । सवारी साधनको अभावमा रातीमा कैदीबन्दी बिरामी हुँदा अस्पताल लैजानमा समस्या छ भने आफै पैसा तिर्न नसक्ने बर्दियाका कैदीबन्दी बाँकेमा हुने मुद्धाको सुनुवाई गराईदैन । कसैलाई पनि म्याद भन्दा वढी थुन्न वा कैद गर्न पाईंदैन । थुनामा रहेका व्यक्तिहरूले उपर्युक्त सम्झेका निकायमा उजुरी वा दरखास्त दिन चाहेमा सो गर्न पाउंछ । कैदी बन्दीको यस बाहेक गैर कानूनी थुना बिरुद्धको थुनुवाको अधिकार र वकिल राख्न पाउने अधिकार रहेको हुन्छ ।

मुद्धा मामिलासंग सम्बन्धित अधिकार जसमा वकिल राख्न पाउने अधिकार, अनुसन्धान पक्रियामा उपस्थित हुन पाउने अधिकार, न्याय सम्बन्धि अधिकार, पेशीको सुचना प्राप्त गर्ने तथा अदालतमा उपस्थित हुन पाउने अधिकार, मुद्धा सुनुवाईमा प्राथमिकता, आफ्नो मुद्धामा भएको निर्णय बारे थाहा पाउने अधिकार, बेरितको आदेश बिरुद्ध निवेदन दिने अधिकार, साक्षी परिक्षण सम्बन्धि अधिकार, फैसला वा निर्णयमा चित्त नबुझेका पुनरावेदन गर्न पाउने अधिकार, यातना बिरुद्धको अधिकार, दोहोरो सजाय बिरुद्धको अधिकार, केही अपवाद बाहेक नेल हत्कडी बिरुद्धको अधिकार, कैद वा थुनाबाट मुक्ति पाउने अधिकार, सजायको हद सम्बन्धि अधिकार, सजाय घटाउने अधिकार र सुबिधा, कैद वापत रकम बुझाउने पाउने सुबिधा, भेटघाट र पत्राचार सम्बन्धि सुबिधा, नावालकलाई साथमा राख्न पाउने अधिकार थुनुवाहरूको हुन्छ ।
यस बाहेक बन्दीका अन्य अधिकार र सुबिधाहरू पनि हुन्छन् । सिघा खर्च पाउने, लुगा सम्बन्धि सुबिधा पाउने, सुत्केरीले थप सुबिधा पाउने, स्वास्थ्य उपचार सम्बन्धि सुबिधा र मुद्धा उठाउन र काजक्रिया काजक्रिया गर्न पाउने सुबिधा बन्दीले कारागार ऐन नियम अनुसार पाउने ब्यवस्था गरिएको छ ।

उल्लेखित तवरबाट थुनुवाको आधारभुत मानव अधिकारको संरक्षणको कुरा गरिरहदा अपराध पीडितको अधिकार पनि सुनिश्चित हुनु पर्दछ । मानव अधिकार सबैको लागी बरोवरी हो । अपराध पीडितको न्यायमा सहज पहुँच हुनु पर्दछ । हालको अपराध पीडित संरक्षण ऐन अनुसार अपराध पीडितको अपराधको अनुसन्धान, अभियोग र न्याय सम्पादनका हरेक चरणमा मुद्धामा भईरहेको काम कारवाही बारेमा जानकारी पाउने हक हुन्छ । तर ब्यवहारमा हेर्दा मुद्धाको काम कारवाहीमा पीडितलाई जानकारी दिएको पाईदैन । कतिपय अवस्थामा उनीहरूको न्यायमा सहज पुग्न सकेको देखिदैन ।

कानूनी शासनमा न्यायिक निकायबाट अपराध प्रमाणित भएको अवस्थामा आरोपित थुनुवाले गरेको अपराधको मात्रा अनुसार सजाय हुनु सामान्य कुरा हो । दण्डहिनताको अन्त्यका लागी अपराधमा संलग्नलाई कानून अनुसार सजाय हुनै पर्दछ । तर उनीहरूले गरेको अपराधको बदलामा यातना वा अमानबिय ब्यवहार वा उनीहरूले पाउने संबैधानिक र कानूनी अधिकार, मानवको रूपमा पाउनु पर्ने आधारभुत मानव अधिकार उपभोग गर्नबाट बन्चित गर्ने कार्य कुनै मानेमा जायज मान्न सकिदैन । यदि थुनुवाको मानव अधिकार उपभोगमा अवरोध वा बन्चित गर्ने वा उनीहरू उपर अमानबिय र अपमानजनक ब्यवहार गरेको प्रमाणित भएमा त्यस्तो सुरक्षाकर्मी सजायको भागी बन्नु पर्दछ । अपराध पीडितले न्याय पाउनु पर्ने कुरा संगै थुनुवाले स्वच्छ सुनुवाईका माध्यामबाट निश्पक्ष न्याय सम्पादन भएको कुरा ब्यवहारमै महसुस गर्न पाउनु पर्दछ । मुद्धा हारे पनि जिते पनि मुद्धाका पक्षहरूले ब्यवहारिक रूपमै न्याय भएको महसुस गर्ने गरि न्याय सम्पादन गरिनु पर्दछ । नत्र समग्र फौजदारी न्याय प्रणाली माथी नै उनीहरूको अबिश्वास र प्रश्न चिन्ह लाग्न सक्दछ ।
अन्तमा मानव अधिकार सम्बन्धि राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनले थुनुवा, कैदीबन्दीका बिभिन्न अधिकारहरू संरक्षण गरेको परिप्रेक्ष्यमा ति अधिकारहरूको कायप्रत्याभुति दिलाउने दायित्व र जिम्मेवारी सरकारको हो । संरक्षण गर्ने दायित्व भएका सरकारी निकायका पदाधिकारीहरूले कानून हातमा लिई थुनुवालाई यातना दिने गैर कानूनी थुनामा राख्ने, अमानबिय र अपमानजनक ब्यवहार गर्ने कार्य कदापी गरिनु हुदैन । (लेखक अधिवक्ता हुन ।)

Previous Post

धार्मिक सद्भाव ‘सर्किट’ बनाउँदै उपमहानगरपालिका

Next Post

तोलामा एक हजार सात सयले बढ्यो सुन

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

तोलामा एक हजार सात सयले बढ्यो सुन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version