For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शान्ति, सुरक्षामा प्रहरी प्रमुखको प्रतिबद्धता

byDainik Nepalgunj
May 13, 2025
in News
0 0
0
शान्ति, सुरक्षामा प्रहरी प्रमुखको प्रतिबद्धता
Share on FacebookShare on Twitter

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले जिल्लामा शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा बाँकेका पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक घर्तीले शान्ति, सुव्यवस्था कायम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बाँके प्रहरी प्रमुख घर्ती मगरले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न, दण्डहिनताको अन्त्य गर्न, मानव अधिकारको संरक्षण तथा संबद्र्धन गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘जिल्लाको समग्र शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन तथा अपराध रोकथाम तथा नियन्त्रणका लागि पाएको जिम्मेवारी अदम्य साहसका साथ यहाँहरू (पत्रकार) को साथ लिएर अघि बढ्नेछु ।’ उनले मिडियासंगको सहकार्यलाई मजबुत बनाउँदै अघि बढने बताए ।

बाँके प्रहरी प्रमुख घर्तीमगरले पत्रकारले पाउने सुचनालाई छिटोछरिटो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘तत्कालै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउँछौं तर प्रारम्भिक सूचना पनि भरपर्दो होस् भनेर केही ढिलाई हुनसक्छ ।’ उनले सुरक्षा संवेदनशिलता बाहेकका तत्कालै उपलब्ध गराउन सकिने सूचना छिटो उपलब्ध गराउन प्रहरी नायब उपरीक्षक समेत रहेका सूचना अधिकारी दिपक पातललाई निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारलाई सहि सुचना छिटो, छरितो उपलब्ध गराउन प्रहरी प्रमुख घर्तीको ध्यानाकर्षणा गराएका थिए । महासंघ अध्यक्षले भने,‘पत्रकार र सुरक्षाकर्मी भनेका समाजिक दायित्व बोकेका जिम्मेवार निकायहरू हुन,पत्रकारको आफ्नो व्यवसायी धर्म हुने गर्दछ भने सुरक्षाकर्मीको आफ्नो अतः आफ्नो जिम्मेवारी निर्वाह गर्दा एकअर्काको साथसहयोग अपरिहार्य रहन्छ त्यसै अनुसार हामी हिड्नु पर्दछ ।’

परिचयतात्मक कार्यक्रममा उपस्थित पत्रकारहरूले बाँकेको सुरक्षा सम्बेदनशीलतालाई आत्मसाथ गरेर कार्य सम्पादन गर्न प्रहरी प्रमुखलाई सुझाव दिएका थिए । उपस्थित पत्रकारहरूले प्रहरी कार्यालय पीडित मैत्री नरहेको बताउँदै सबैको पहुँचको व्यवस्था गर्न समेत सुझाव दिएका थिए ।

पत्रकारसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक पातली सहित अन्य प्रहरी अधिकृतहरू, बाँकेमा कार्यरत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

अन्तरपालिका बैठक : विकासमा चासो

Next Post

शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

Next Post
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता

आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता

April 13, 2026
सञ्चार नीति बनाउ

सरकारी विज्ञापन नीति परिवर्तनले निजी सञ्चारमाध्यम संकटमा

April 13, 2026
महालेखा परीक्षकको प्रतिवेदन : सेवाग्राहीको सास्ती हटेन

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

April 13, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भारतबाट ल्याइएको अवैध माछा बरामद

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version