For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता

byDainik Nepalgunj
April 13, 2026
in News, मुख्य समाचार
0 0
0
आजदेखि ‘खजुरा गोल्डकप फुटबल’ प्रतियोगिता
Share on FacebookShare on Twitter

उद्घाटनमा गोर्खा ब्वाइज र संकटाबीच प्रतिस्पर्धा

आज सोमवार देखि बाँकेको खजुरामा प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को आयोजना हुने भएको छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजक न्यू डाँफे स्पोट्र्स क्लबले आइतवार पत्रकर सम्मेलन गर्दै खजुरा गाउँपालिकाको संरक्षकत्वमा आयोजना हुन लागेको प्रतियोगिता तयारी पुरा भएको जनाएको हो ।

प्रतियोगिता संयोजक बालाराम खत्रीका अनुसार, खजुरा गाउँपालिका–४ डिगाउँस्थित मिनी रंगशालामा सञ्चालन हुने प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ र आगामी २०८३ बैशाख ७ गतेसम्म जारी रहनेछ । प्रतियोगितामा स्वदेश तथा विदेशका गरी कुल ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा गोर्खा ब्वाइज स्पोट्र्स क्लब (बुटवल), संकटा स्पोट्र्स क्लब (काठमाडौं), काँक्रेबिहार स्पोट्र्स क्लब (सुर्खेत), फोर ब्रदर्स एफसी (नवलपरासी), जेबिएम फुटबल एकेडेमी (लखनउ, भारत), विभागीय टोली एपीएफ क्लब, नाइजेरियन जोन क्लब (नाइजेरिया) र आयोजक न्यू डाँफे स्पोट्र्स क्लब प्रतिस्पर्धामा उत्रिनेछन् । उद्घाटन खेलमा आज सोमवार गोर्खा ब्वाइज स्पोट्र्स क्लब र संकटा स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ एमटी एरिना रहेको छ भने विजेतालाई प्रदान गरिने पुरस्कार रकम अमेरिकामा रहेका खजुरावासी समाजसेवी लिलबहादुर थापाले व्यवस्थापन गर्ने भएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । साथै, विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन सोमवार दिउँसो ३ बजे हुने औपचारिक समारोहबीच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक ‘तुफान’ले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि परम्परागत बाजागाजासहित झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधिभर ५० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोह तथा उद्घाटन खेल निःशुल्क अवलोकन गर्न पाइनेछ भने अन्य दिनका खेलका लागि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । साथै, टिकट काटेर प्रवेश गर्ने दर्शकमध्ये दैनिक ७० जनालाई टिसर्ट उपहार प्रदान गरिने व्यवस्था गरिएको छ ।

प्रतियोगितालाई सफल बनाउन स्वदेश तथा विदेशमा रहेका खजुरावासीबाट आर्थिक सहयोग प्राप्त भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिताले स्थानीय खेलाडीको पहिचान, प्रोत्साहन तथा नयाँ प्रतिभा उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै, यसले खजुरा क्षेत्रको खेलकुद पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

वि.सं. २०३८ सालमा स्थापना भएको न्यू डाँफे स्पोट्र्स क्लबले स्थापना कालदेखि नै विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यसअघि ‘डाँफे कप फुटबल प्रतियोगिता’को १०औँ संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको क्लबले जनाएको छ ।

Previous Post

सरकारी विज्ञापन नीति परिवर्तनले निजी सञ्चारमाध्यम संकटमा

Next Post

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

Next Post
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने

May 5, 2026
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

May 5, 2026
कृषि उपकरणको प्रयोगले किसानलाई सहज

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

May 5, 2026
राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

May 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version