For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज DN Watch

जस्ले नेपालगन्जलाई तस्बिरमा उतारे आज उनैको तस्बिर अनि तस्बिरका कुरा देवीप्रसाद रस्तोगीसंग विशाल रानामगर | Episode-01

byDainik Nepalgunj
January 27, 2024
in DN Watch, News
0 0
0
जस्ले नेपालगन्जलाई तस्बिरमा उतारे आज उनैको तस्बिर अनि तस्बिरका कुरा देवीप्रसाद रस्तोगीसंग विशाल रानामगर | Episode-01
Share on FacebookShare on Twitter

तस्बिरका कुरा
विशाल रानामगर

कुनै समय थियो । मुस्किलले वर्षमा आक्कल झुक्कल फोटो खिच्ने मान्छे गाउँमा आइपुग्थे । फोटो खिच्ने मान्छे आएको खबर गाउँभर फैलन बेर लाग्दैनथ्यो । अनि सुरु हुन्थ्यो कति वटा (गाउँमा हामीले कति कपि भन्थ्यौं) फोटो खिचाउने । किनकि त्यसबेलाको रिल क्यामेरामा ३६ वटा फोटोमात्र खिच्न मिल्थ्यो । फोटो खिच्नका लागि आफुसँग भएका नयाँ लुगा लगाउने, कस्तो पोजमा फोटो खिच्ने, घर अगाडि खिच्ने कि खेतबारीमा खिच्ने योजना बन्न थाल्थ्यो ।
फोटो खिच्न आउने मान्छे फोटो खिचेर जान्थे । हप्ता दश दिन कहिले काही त महिनादिन पछि फोटो धुलाएर नेगेटिभसहित आउथे । त्यो दिन गाउँमा एक खालको तमासनै हुन्थ्यो । कस्को फोटो राम्रो आयो । कसको फोटो धमिलो आयो । कसको फोटोमा घाम पर्यो । कसको फोटोमा टाउको खुट्टा कट्यो । अनि कसको आँखा बन्द गरेको फोटो आयो । बडो चर्चाको विषय हुन्थ्यो ।
कतिका फोटो लेमिनेशन भएर घरका भित्तामा टंगिन्थे । कति एल्बममा सजिन्थे । त्यो बेला हरेक घरमा पाहुना आउँदा चिया वा पानीसँगै घरमा भएको फोटोका एल्बम अनिवार्य रुपमा पस्किइन्थ्यो ।
बेला फेरियो ।
अहिले फोटोहरु फेसबुक र इन्स्टाग्राममा संग्रहित हुन थालेका छन् । फोटो खिचेर हेर्नका लागि हप्ता दिन कुर्नुपर्ने जमानाबाट मोबाइलमै फोटो खिचेर तुरुन्त हेर्न र डिलिट गर्न सकिने भएको छ ।
गाउँमा डुलेर फोटो खिच्ने जाने चलन त मोबाइल र डिजिटल क्यामेराको विकाससँगै हराइसक्यो । साथमा गाउँगाउँ डुलेर जीवनका असिम क्षणहरुलाई क्यामेरामा कैद गरी फिर्ता गर्ने फोटोग्राफरलाई हामीले बिर्सिसकेका छौं ।
त्यसैले आजको यो पडकास्टमा नेपालगन्जमा फोटोग्राफीलाई पेशाको रुपमा सुरुवात गर्ने व्यक्तित्वसँग कुराकानी गरेको छु । फोटोग्राफीमा रुची राख्ने भएकाले मलाई सधैं लाग्थ्यो नेपालगन्जमा फोटोग्राफीको सुरुवात गर्ने को होला, त्यो मान्छेले के कस्ता अवसर र समस्या भोग्यो होला । कसरी फोटोग्राफीलाई पेशा बनायो होला । कस्ता कस्ता क्यामेराहरु चलायो होला । इतिहासका कालखण्डमा भएका के कस्ता घटनाहरुलाई क्यामेरामा कैद गर्यो होला?
मेरा यी र यिनै खुल्दुली मेटनका लागि मैले नेपालगन्जका अग्रज फोटोग्राफर देवीप्रसाद रस्तोगीलाई भेटने मौका पाए । बाँकी उहाँसँग गरेको रोचक कुराकानी यो पडकाष्टमा सुन्न सक्नुहुनेछ ।
यो भेटलाई पडकाष्टमा परिणत गर्न तिलक गाहामगर र सुवर्ण क्षेत्रीले गरेको सहयोग अतुलनिय छ ।

Click here to watch
Previous Post

मेयर कप छात्र–छात्रा फुटबल सुरु

Next Post

नेपालगन्ज राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाललाई

Next Post
नेपालगन्ज राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाललाई

नेपालगन्ज राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाललाई

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज एसईई : बाँकेका साढे नौ हजार परीक्षार्थी

आज एसईई : बाँकेका साढे नौ हजार परीक्षार्थी

April 2, 2026
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

April 1, 2026
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

April 1, 2026
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

April 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version